विजनेस
-
२०७८ जेठ १३, बिहिबार
युरोकपका लागि जर्मनी टिम
युरोकपका लागि जर्मनीले टिमको घोषणा गरेको छ । जर्मनीले युरोकप खेल्न २६ सदस्सीय टिमको घोषणा गरेको हो । उक्त टिममा थोमस मुलर पनि सामेल छन् । बायर्न म्युनिखका स्ट्राइकर मुलर सन् २०१८ पछि पहिलो पटक टिममा परेका हुन् । यस्तै म्याट हुम्लेसले पनि टिममा...
-
२०७८ जेठ १३, बिहिबार
निशुल्क प्याड उपलब्ध गराउने निर्णय कार्यान्वयन नभएको पूर्वमन्त्रीको गुनासो
पूर्व वातावरण मन्त्री गणेश शाहले विद्यालयमा छात्राहरुको लागि निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने निर्णय भएको दुई वर्ष पुग्न लाग्दा सम्म पनि कार्यान्वयन नभएको गुनासो गर्नुभएको छ । विश्व महिनावारी स्वच्छता दिवस २०२१ को अवसरमा आयोजित अनलाईन परामर्श...
-
२०७८ जेठ १३, बिहिबार
युरोकपको लागि नेदरल्याण्डको टोली घोषणा
युरोकपको लागि नेदरल्याण्डको टोली घोषणा भएको छ । यहि जुनदेखि सुरु हुने युरोकप २०२० का लागि मुख्य प्रशिक्षक फ्रांक डे बोएरले बुधबार २६ जनाको टोली घोषणा गरेका हुन् । यसअघि प्रारम्भिक चरणमा घोषणा गरिएको ३४ खेलाडीबाट युरोकपका लागि यो अन्तिम टोली घोषणा...
-
२०७८ जेठ १३, बिहिबार
म्यानचेस्टर युनाईटेडलाई हराउँदै भिल्लारियल च्याम्पियन
स्पेनिस क्लब भिल्ला रियलले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै भिल्ला च्याम्पियन बनेको हो । पोल्याण्डको पोल्साट एरिनामा भएको खेलको २९ औ मिनेटमा...
-
२०७८ जेठ १२, बुधबार
अमेरीकाबाट रीमाको ‘निष्ठुरी नसम्झ’ सार्वजनिक
अमेरिकाबाट गीतकार रीमा श्रेष्ठको नयाँ गीत ‘निस्ठुरी नसम्झ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कर्ण वीरले गाउनुभएको गीतको म्यूजिक भिडियो अमेरीकाबाट सन्चालन भइरहेको युट्युब च्यानल ‘नौलो डिजिटल’ मार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा दर्जनौं...
-
२०७८ जेठ १२, बुधबार
क्षमापूजा मात्रै गरेर सम्पन्न भयो चण्डेश्वरी जात्रा
आज वैसाख पुर्णिमा, आजको दिनलाई बुद्ध जयन्तीको रुपमापनि मनाइन्छ भने बनेपामा चण्डेश्वरी जात्रापनिहुने गर्दछ । आजको दिनमा बनेपाका नेवार समुदायले बाजागाजा सहित धुमधामका साथ चण्डेश्वरी जात्रा मनाउने गर्छन् । चण्डेश्वरीदेवीले दैत्यराज चण्डाशुरको बध गरेको...
-
२०७८ जेठ १२, बुधबार
युरोकपको लागि डेनमार्कको टिम घोषणा
यहि जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपका लागि डेनमार्कको टिम घोषणा भएको छ । प्रशिक्षक क्यास्पर हुलमान्डले बुधबार युरोकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका हुन् । प्रशिक्षक क्यासपरले यो बलियो टिम रहेको र युरोकपको लागि तयार रहेको बताए ।...
-
२०७८ जेठ १२, बुधबार
भारतमा यास चक्रवातका कारण दुईजनाको मृत्यु
भारतमा यास चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीले पश्चिम बंगालमा दुईजनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको छ । बंगालको खाडी र उडिसामा भएको भारी वर्षाका कारण...
-
२०७८ जेठ १२, बुधबार
चीनले नेपाललाई १० लाख डोज खोप दिने
चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार दिउँसो नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिनपिङ बीच पौने घण्टा टेलिफोन वार्ता भएको थियो । उक्त टेलिफोनमा कुराकानीमा चिनियाँ राष्ट्रपति सी...
-
२०७८ जेठ १२, बुधबार
उपत्यकामा नयाँ संक्रमितको संख्यामा कमी आउँदै
पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा कोभिड १९ का नयाँ संक्रमितको संख्यामा निरन्तर कमी आइरहेको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा एक हजार ४९३ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा एक हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन्...
-
२०७८ जेठ १२, बुधबार
नयाँ संक्रमितभन्दा निको हुने बढि
लामो समयपछि आज पहिलो पटक नेपालमा पछिल्लो २४ घण्टामा थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये निको हुनेको संख्या बढि रहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जना नयाँ संक्रमित थपिएका छन् भने निको हुनेको संख्या ६ हजार ७१६ रहेको छ । निको हुनेको दर पनि ७७...
-
२०७८ जेठ १२, बुधबार
छत्रपाटी विशेष कोभिड अस्पताल संचालनमा आयो
काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ । आज सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा अस्पतालको शुभारम्भ गर्नुभयो । कार्यक्रमलाई...
-
२०७८ जेठ १२, बुधबार
वरिष्ठ गायक स्वयम्भूराज शाक्य रहेनन्
वरिष्ठ गायक स्वयम्भूराज शाक्यको निधन भएको छ । ६४ बर्षीय शाक्यको उपचारको क्रममा वसुन्धरास्थित विपि स्मृति अस्पतालमा निधन भएको हो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि गत वैशाख २६ गतेदेखि विपि स्मृति अस्पताल भर्ना भई उपचाररत थिए । कोरोना संक्रमण...
-
२०७८ जेठ १२, बुधबार
स्ट्यान्ड अप कमेडियन आदर्श मिश्रलाई पितृशोक
अहिलेका चर्चित स्ट्यान्ड अप कमेडियन आदर्श मिश्रका पिता विनोद मिश्रको निधन भएको छ । लामो समयदेखि मृगौला रोगले पिडिट विनोदको मंगलबार बिहान चितवनस्थित भरतपुर अस्पतालमा निधन भएको हो । नारायणी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार...
-
२०७८ जेठ १२, बुधबार
जसपाले महन्थ ठाकुरलाई स्पष्टिकरण सोध्यो
जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष महन्थ ठाकुर लगायतका नेतालाई स्पष्टिकरण सोधेको छ । पार्टीले अध्यक्ष ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टिकरण सोधेको हो...
-
२०७८ जेठ १२, बुधबार
मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा
पश्चिम अफ्रिकी देश मालीको प्रधानमन्त्री बाह एनडअ, राष्ट्रपतिलाई मोक्तार ओएनी र रक्षा मन्त्रीलाई सेनाले नियन्त्रणमा लिएको छ । सेनाले प्रधानमन्त्री र राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजधानी नजिकैको एक सैनिक क्याम्पमा राखिएको अन्तर्राष्ट्रिय...




