विजनेस
-
२०७८ जेठ १६, आइतबार
आईपीएलको बाँकी खेलहरु युएईमा हुने
ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको बाँकी खेलहरु युएईमा हुने भएको छ । बीसीसीआईले शनिबार एक विज्ञप्ति जारी गर्दै आईपीएलको बाँकी खेलहरु सेप्टेम्बर देखि अक्टोबरसम्म युएईमा हुने जनाएको हो । केही समय अघि भारतमा कोरोना भाईरसको दोस्रो लहरको...
-
२०७८ जेठ १६, आइतबार
म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी च्याम्पियन
इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० गोलले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा खेलेको...
-
२०७८ जेठ १५, शनिबार
नेपालभाषा शिरोमणिसँगै तन्त्रविद्लाई समाजको श्रद्धान्जली
वैयाकरणविद्को रुपमा परिचित नेपालभाषा शिरोमणि रमापति राज शर्मा राजोपाध्यायको विद्वता र भाषाविज्ञानको क्षेत्रमा उनको वैज्ञानिक क्षमताको बारेमा आज चर्चा गरिएको छ । राजोपाध्याय समाजले आज आयोजना गरेको भर्च्युअल श्रद्धान्जली सभाका वक्ताहरुले नेपाभलाषा...
-
२०७८ जेठ १५, शनिबार
स्वयम्भुराजकाे गीत कभर प्रतियोगीता हुने
गत मंगलबार निधन हुने वरिष्ठ गायक स्वयम्भुराज शाक्यको गीत कभर प्रतियोगीता हुने भएको छ । उनलाई श्रद्धान्जलीस्वरुप उनकै गीतको कभर प्रतियोगीता हुन लागेको हो । लहना मिडियाले प्रतियोगीताको आयोजना गर्न लागेको बुझिएको छ । प्रतियोगीताको मिति भने घोषणा गरिएको...
-
२०७८ जेठ १५, शनिबार
उपत्यकामा एक हजार १७१ संक्रमित थपिए
पछिल्लो पटक देशैभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार १७१ जना रहेका छन् । काठमाडौंमा ८६७, ललितपुरमा १९९ र भक्तपुरमा १०५ जना संक्रमित थप भएका हुन् । उपत्यकामा हालसम्म २ लाख ३९ हजार ११३ जना कोभिड १९ बाट संक्रमित...
-
२०७८ जेठ १५, शनिबार
कोभिड परिक्षण ह्वात्तै घट्यो
कोभिड १९ संक्रमितको पहिचान गर्न लागि पछिल्ला दिनहरुमा दैनिक २० हजारको हाराहारीमा स्वाब नमूनाको परिक्षण हुने गरेकोमा आज यो संख्या ह्वात्तै घटाइएको छ । पछिल्लो २४ घण्टामा मात्र १४ हजार ७५२ जनाको स्वाब नमूनाको परिक्षण भएको छ । संक्रमण दर बढ्दै गएको...
-
२०७८ जेठ १४, शुक्रबार
समस्यामा परेकालाई राहत वितरण गर्दै १५ वडाका युवाहरु
काठमाडौं उपत्यकामा आज शुक्रबारबाट निषेधाज्ञा अझ कडाई गर्दै एक हप्ताका लागि थप गरिएको छ । गत बैसाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारण पछिल्लो दिनमा आएर दिनहुँ श्रम गरेर हातमुख जोड्नुपर्ने श्रमिक एवम् निमुखा वर्गलाई भने समस्या हुन थालेको छ । यससँगै...
-
२०७८ जेठ १४, शुक्रबार
उपत्यकामा २ हजार ३२४ संक्रमित थपिँदा ४ हजार ४९८ संक्रमणमुक्त
काठमाडौंमा पछिल्लो पटक कोभिड १९ का २ हजार ३२४ जना संक्रमित थप भएका छन् । काठमाडौंमा एक हजार ७९६, ललितपुरमा ३१५ र भक्तपुरमा २१३ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा हालसम्म २ लाख ३७ हजार ९४२ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ । तीमध्ये ८७ दशमलव ३२...
-
२०७८ जेठ १४, शुक्रबार
एकैदिन करीब १० हजार संक्रणममुक्त
निको नेपालमा एकै दिनमा कोभिड १९ को संक्रमण निको हुनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो पटक निको हुनेको संख्या १० हजारको नजिक रहेको छ । गएको २४ घण्टामा ९ हजार ८४१ जनाले कोरोना भाईरसलाई परास्त गर्दै संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख २८...
-
२०७८ जेठ १४, शुक्रबार
एक्टिङ प्रतियोगीताको समय थपियाे
उपत्यकाव्यापी एक्टिङ प्रतियोगीता ‘जि नं एक्टिङ याये सः’ मा भाग लिनको लागि समयावधि बढाइएको छ । उपत्यकामा निषेधाज्ञाको अवधि लम्ब्याइएसँगै प्रतियोगीताको समयावधि पनि थप गरिएको हो । पूर्व निर्धारित मिति अनुसार प्रतियोगीतामा भाग लिने समय भोलि जेठ १५...
-
२०७८ जेठ १३, बिहिबार
काठमाडाैं महानगरमा भोलिबाट एन्टिजेन परीक्षण हुँदै
काठमाडौँ महानगरले भोलिबाट एन्टिजेनमा आधारित वृहत कोभिड १९ परीक्षण सुरु गर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा भोलिबाट महानगरले एन्टिजेनमा आधारित वृहत परिक्षण शुरु गर्न लागेको हो । परीक्षणको पहिलो दिन भोलि शुक्रबार वडा...
-
२०७८ जेठ १३, बिहिबार
जिदानले छाेडे रियल म्याड्रिड
जिनेदिन जिदानले स्पेनिस क्लब रियल म्याड्रिडको मुख्य प्रशिक्षक पद छाेडेका छन् । रियलले बिहीबार एक विज्ञप्ति निकाल्दै जिदानले क्लब छाडेको जनाएको छ । रियलले जिदानको निर्णयलाई सम्मान गरिने समेत जनाएको छ । प्रशिक्षक सान्टीयागो सोलारीलाई बर्खास्त गर्दै...
-
२०७८ जेठ १३, बिहिबार
उपत्यकामा थप २ हजार ३६७ जनामा संक्रमण पुष्टि
पछिल्लो पटक देशैभरीबाट थप हुने नयाँ संक्रमित मध्ये ३४ दशमलव ११ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । उपत्यकामा पछिल्लो पटक २ हजार ३६७ जना संक्रमित पाइएका छन् । काठमाडौंमा एक हजार ७३८, ललितपुरमा ३६४ र भक्तपुरमा २६५ जना नयाँ संक्रमित भेटिएका हुन् ।...
-
२०७८ जेठ १३, बिहिबार
नयाँ संक्रमणको दरमा कमी आउँदै
नेपालमा पछिल्ला दिनहरुमा कोभिड १९ संक्रमणको अवस्थामा सुधार आउँदै गरेको पाइएको छ । पछिल्लो दिनमा नयाँ संक्रमण दरमा निरन्तर कमी आइरहेको छ । आज स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा परिक्षण संख्याको ३३...
-
२०७८ जेठ १३, बिहिबार
युरोकपका लागि क्रोएसीयन टिम घोषणा
युरोकपका लागि क्रोएसीयाले टिमको घोषणा गरेको छ । विश्वकप २०१८को उपविजेता क्रोएसीयाले युरोकप खेल्न २६ सदस्सीय टिमको घोषणा गरेको हो । उक्त टिममा रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिच पनि छन् । युरोकप फुटबल युरोपका विभिन्न ११ शहरमा जुन ११ देखि जुलाई...
-
२०७८ जेठ १३, बिहिबार
ललितपुर महानगरपालिकालाई अक्सिजन कन्सनट्रेटर सहयोग
नेपाल र्यापिड एक्सन टास्कफोर्स (N-RAT) समुह, नेपाल राईजिङ्ग, युएसए र गुथिको सहकार्यमा ललितपुर महानगरपालिकार्या ५ वटा अक्सिजन कन्सनट्रेटर मेसिन सहयोग गरिएको छ । बुधबार ललितपुर महानगरको कार्यालयमा महानगर प्रमुख चिरिबाबु महर्जनलाई उक्त मेसीन...




