विजनेस
-
२०७८ जेठ ८, शनिबार
आजसम्मकै उच्च संख्यामा निको, एकैदिन ८ हजार बढि संक्रमणमुक्त
नेपालमा आजसम्मकै उच्च संख्यामा कोभिड १९ संक्रमितहरु निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ३ लाख ८३ हजार ६८४ जना संक्रमणमुक्त भइसकेका छन् । आज संक्रमणको दर भने पछिल्ला केही दिनको तुलनामा...
-
२०७८ जेठ ८, शनिबार
स्वीट्जरल्याण्डबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग
विश्वभरी कोभिड १९ महामारी फैलिएसँगै यसलाई नियन्त्रणमा लिन अन्तरदेशीय सहयोग पनि बढेको छ । नेपालमा पनि विभिन्न देशबाट विभिन्न स्वास्थ्य उपकरणलगायतका आवश्यक सामग्रीहरुको सहयोग प्राप्त भइरहेका छन् । यसै क्रममा पछिल्लो समय नेपालका लागि स्वीट्जरल्याण्डबाट...
-
२०७८ जेठ ८, शनिबार
राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संसद विघटन गरिएको दावी
मध्यरातमा प्रतिनिधि सभा विघटन गरिएको भन्दै सर्वत्र विरोध शुरु भइरहेको छ । यसै क्रममा प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी निरंकुर र प्रतिगमनकारी भन्दै विभिन्न ५ वटा दलले...
-
२०७८ जेठ ८, शनिबार
जसपा कार्यकारिणी समितिको वैठक बस्दै
जनता समाजवादी पार्टीको वैठक अहिले काठमाडौंमा चलिरहेको छ । आजको लागि बोलाइएको पार्टीको कार्यकारिणी समितिको वैठक अहिले काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांक्वेटमा चलिरहेको हो । वैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, राजेन्द्र...
-
२०७८ जेठ ८, शनिबार
प्रधानमन्त्रीमा ओलीको नियुक्ति गैरसंवधानिक – देउवा
मन्त्रीपरिषद्को सिफारीसमा राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरेपछि सत्तारुढ दलले यसको पक्षमा पैरवी गरिरहेका छन् भने विपक्षी दलबाट भने विरोध शुरु भएको छ । यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गैर संवैधानिक ढङ्गले राष्ट्रपतिले केपी...
-
२०७८ जेठ ८, शनिबार
कसले जित्छ ला लिगाको उपाधि ?
स्पेनिस ला लिगाको आज राति अन्तिम चरणको सात खेलहरु हुँदैछ । साथै यस सिजन ला लिगा उपाधिको छिनोफानो समेत आजकै खेलबाट तय हुनेछ । ला लिगाको उपाधि होडमा एट्लेटिको म्याड्रिड र रियल म्याड्रिड रहेका छन् । आज शीर्ष स्थानको एट्लेटिको म्याड्रिडले आज राति रियल...
-
२०७८ जेठ ८, शनिबार
जहाज दुर्घटनामा नाइजेरियाका सेना प्रमुखको मृत्यु
अफ्रिकी मुलुक नाइजेरियामा जहाज दुर्घटना हुँदा नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम आताहिरुको मृत्यु भएको छ । शुक्रबार सेना प्रमुख अताहिरुसहित अन्य उच्च सैन्य अधिकारी चढेको जहाज उत्तरी राज्य काडुना विमानस्थलनजिकै दुर्घटनामा परेको हो ।...
-
२०७८ जेठ ८, शनिबार
काठमाडौं महानगरबाट छत्रपाटी चिकित्सालय र टेकु अस्पताललाई भेन्टिलेटर प्रदान
काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल अस्पताल टेकु र छत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटीलाई २—२ थान भीजी ७० मोडलका भेन्टिलेटर प्रदान गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका...
-
२०७८ जेठ ७, शुक्रबार
चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहकार्यमा जाेड
आगामी दिनमा सिनेमा क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवालाहरुले चिन्ता पोखेका छन् । १९ औं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस र चलचित्र पत्रकार संघ नेपालको २२ औं वार्षिकोत्सवको अवसरमा भएको भर्च्युअल कार्यक्रमका वक्ताहरुले चलचित्र...
-
२०७८ जेठ ७, शुक्रबार
नरदेवी आयुर्वेदिक अस्पतालमा आइसोलेसन सन्चालनमा
नरदेवी आयुर्वेदिक अस्पतालमा आजबाट एचडीयुसहित ५० वेडको आइसोलेसन सञ्चालनमा आएको छ । आज सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, महानगरका प्रमुख विद्यासुन्दर शााक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रुपमा आइसोलेसनको शुभारम्भ गर्नुभयो ।...
-
२०७८ जेठ ७, शुक्रबार
सामाखुसीमा अक्सिजन थेरापीसहितको आइसोलेसन शुरु
काठमाडौँको सामाखुशीमा आजबाट राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सुरु भएको छ । आज एक कार्यक्रमका बीच उपप्रधानमन्त्री ईश्वर पोखरेलले सेन्टरको शुभारम्भ गर्नुभयो । सेन्टरमा हाल ८८ वेड अक्सिजन र ९६ साधारण बेड रहेको छ । आवश्यकताका आधारमा...
-
२०७८ जेठ ७, शुक्रबार
उपत्यकामा ८४ प्रतिशत संक्रमित निको
उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४४७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । काठमाडौंमा एक हजार ७५२, ललितपुरमा ४ सय र भक्तपुरमा २९५ जना नयाँ संक्रमित थप भएको हो । उपत्यकामा हालसम्म २ लाख २१ हजार २२१ जनामा कोभिड संक्रमण भइसकेको छ । उपत्यकाका कुल...
-
२०७८ जेठ ७, शुक्रबार
८ हजार ६०७ संक्रमित थप, ७ हजार ८९० निको
पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ का ८ हजार ६०७ जना नयाँ संक्रमित थप भएका छन् । २२ हजार ३५३ आरटी पिसिआर परिक्षणमा ८ हजार ४०७ र ८७३ एन्टिजेन परिक्षणमा २ सय जनामा कोभिड संक्रमण देखिएको हो । परिक्षण संख्याको आधारमा ३७ दशमलव ०५ प्रतिशत संक्रमित...
-
२०७८ जेठ ७, शुक्रबार
जसपामा फेरी विवाद चुलियो
जनता समाजवादी पार्टी भित्रको विवाद फेरी एकपटक चुलिएको छ । केही दिन अघिबाट समाधान भएको देखिएको विवाद आज एउटै विषयमा दुई अध्यक्षको छुट्टाछुट्टै पत्र जारी भएपछि विवाद चुलिएको देखिएको हो । पार्टीले जेठ ८ र ९ गतेका लागि बोलाएको कार्यकारिणी समितिको वैठक...
-
२०७८ जेठ ७, शुक्रबार
यथार्थ के हो ‘राजमति कुमति धाल’ भिडियोको विवाद
राजमति कुमति जिके वःसा पिरती गीत नसुन्ने शायदै कोही नेपाली होला । नेपालभाषामा गाइएको यो लोकगीतालाई त नेपालकै पहिलो राष्ट्रिय गीतको रुपमा समेत दावी गरिएको छ । जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा नेपालको राष्ट्रिय धुन प्रस्तुत गर्ने बेलामा यहि राजमति...
-
२०७८ जेठ ७, शुक्रबार
युरोकपका लागि पोर्चुगलको राष्ट्रिय टिम घोषणा
युरोकपका लागि पोर्चुगलको राष्ट्रिय टिमको घोषणा गरेको छ । युरोकपका लागि बिहीबार पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्सीय टिमको घोषणा गरेको हो । पोर्चुगलले ३ जना गोलकिपर, ७ जना डिफेन्डर,९ जना मिडफिल्डर र रोनाल्डोसहित सात फरवार्डलाई...





