arin enterprises

विजनेस

  • २०७८ जेठ २९, शनिबार

    बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाईँदै

    आज जुन महिनाको १२ तारीख, बालश्रम विरुद्वको अन्तराष्ट्रिय दिवस । बालश्रमविरुद्ध आवाज बुलन्द गर्दै बालकालिकाको अधिकारका लागि विश्वभर विभिन्न कार्यक्रम गर्दै आज यो दिवस मनाइदैँछ । नेपालमा पनि कोरोना महामारीको बीच भच्र्युअल कार्यक्रमहरुको आयोजना गरिदैछ...

  • २०७८ जेठ २९, शनिबार

    युरोकपमा इटालीको विजयी सुरुवात

     युरोकपमा इटालीले विजयी सुरुवात गरेको छ । शुक्रबार राति इटालीको रोमस्थित ओलम्पिक स्टेडियममा भएको युरोकपको उद्घाटन खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै इटालीले विजयी सुरुवात गरेको हो । उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकेको थियो । दास्रो...

  • २०७८ जेठ २८, शुक्रबार

    सांसद वैद्यलाई हदैसम्मको कारवाही हुनुपर्ने सांसद शाक्यको माग

    बागमती प्रदेश सभाको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले उहाँलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । आजको बैठकमा सांसद वैद्यले सांसद देशको कार्यकारी...

  • २०७८ जेठ २८, शुक्रबार

    चाइनीज संस्थाबाट गोकर्णेश्वरका विद्यार्थीहरुलाई सहयोग

    नेपालमा कोभिड संक्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी रहँदा समस्यामा परेकालाई चाइनजी संस्था चाइना फाउन्डेसन फोर पभर्टि एलिभिएसनले सहयोगलाई निरन्तरता दिइरहेको छ । यसै क्रममा फाउन्डेसनले बिहिबार गोकर्णेश्वर नगरपालिकाका विद्यार्थीहरुलाई सहयोग...

  • २०७८ जेठ २८, शुक्रबार

    युरोकप आजबाट सुरु हुँदै

    १६ औं संस्करणको युरोकप आजबाट सुरु हुँदैछ । आज इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ । उक्त खेल नेपाली समय अनुसार राति १२ः४५ बजे ओलम्पिक स्टेडियममा सुरु हुनेछ । यस पटक युरोकप सुरु भएको ६० वर्ष पुगेको अवसरमा...

  • २०७८ जेठ २८, शुक्रबार

    खोप चाँडै वितरण गर्ने मेयर शाक्यको प्रतिवद्धता

    शुक्रबार नेकपा एमाले महानगर कमिटी र राष्ट्रिय युवा संघ नेपालको प्रतिनिधि मण्डलले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई भेटेर समसामयिक परिस्थितीको बारेमा छलफल गरेको छ । सो अवसरमा महानगर कमिटीका सदस्य लक्ष्मण शाहीले नेकपा एमाले १५ वडा...

  • २०७८ जेठ २८, शुक्रबार

    उपत्यकामा एक हजार १४० संक्रमित थप

    काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का एक हजार १४० जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ५५ हजार १५२ जनालाई कोभिड संक्रमण भइसकेको छ । तीमध्ये २ लाख ३५...

  • २०७८ जेठ २८, शुक्रबार

    परिक्षणको करीब २५ प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा परिक्षणको संख्याको २४ दशमलव ७० प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा १५ हजार १८२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ३ हजार ७५० जना संक्रमित भेटिएका हुन् । ९ हजार ५९८ आरटी पिसिआर परिक्षणमा २ हजार ७०९ जना र ५...

  • २०७८ जेठ २८, शुक्रबार

    शताब्दी पुरूष जोशीको स्वास्थ्यमा सुधार आउँदै

    वाङमय शताब्दी पुरूष संस्कृतिविद् डा.सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आउँदै गरेको बताइएको छ । मुटुमा समस्या देखिएपछि बुधवार किस्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको अस्पताल श्रोतले जनाएको हो । गत बुधबार छाती दुख्न र...

  • २०७८ जेठ २८, शुक्रबार

    भेराेसिल खाेप आजबाट स्थगित

    ६० देखि ६४ बर्ष उमेर समूहका लागि दिईँदै आएको कोभिडविरुद्धको चिनियाँ खोप भेरोसिल आजबाट स्थगित भएको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाले एक सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेलका लागि खोप स्थगित भएको जनाएको छ । विभागका प्रमुख हरिबहादुर कुँवरले...

  • २०७८ जेठ २८, शुक्रबार

    बेलायतबाट नेपालका अस्पतालहरूलाई सहयोग

    बेलायतमा बस्दै गरका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरुले नेपालका अस्पतालहरुलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाली डाक्टर्ज एसोसिएसन (युके) र हेल्थ एक्सचेन्ज नेपाल (युके) ले नेपालका अस्पतालहरुलाई सहयोग गरेको हो । बेलायतकै अस्पतालहरुबाट...

  • २०७८ जेठ २७, बिहिबार

    ललितपुर महानगरपालिकालाई आधुनिक फोग मेसीन सहयोग

    प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनले ललितपुर महानगरपालिकालाई दुई वटा आधुनिक फोग मेसीन सहयोग गरेको छ । फाउन्डेसनले महानगरपालिकाबाट संचालित दुई वटा आइसोलेन केन्द्रको लागी दुईवडा अत्याधुनिक फोग मेसीन सहयोग गरेको हो । आज ललितपुर महानगरपालिकाको सभाहलमा...

  • २०७८ जेठ २७, बिहिबार

    उपत्यकामा संक्रमण निको हुनेको दर ९२ प्रतिशत

    काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ७६४ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ५४०, ललितपुरमा १२५ र भक्तपुरमा ९९ जना संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा हालसम्म २ लाख ५४ हजार १२ जनालाई कोभिड संक्रमण भइसकेको छ । तीमध्ये २ लाख ३३ हजार...

  • २०७८ जेठ २७, बिहिबार

    संक्रमण निको हुने दर ८६ प्रतिशत नजिक

    नेपालमा कोभिड संक्रमणको वर्तमान अवस्था हेर्ने हो भने निको हुने दर बढ्दो देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको सूचना अनुसार नेपालमा कोरोना संक्रमण निको हुनेको दर ८५ दशमलव ७ प्रतिशत पुगेको छ । नेपालका कुल संक्रमितमध्ये ५...

  • २०७८ जेठ २७, बिहिबार

    धमाधम घट्दै कोरोना परिक्षण

    नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का नयाँ संक्रमित पहिचानको लागि मात्र १५ हजार २३८ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । आरटी पिसिआर परिक्षणको संख्या १० हजारभन्दा कम मात्र परिक्षण गरिएको छ । मात्र ९ हजार ९०१ पिसिआर परिक्षण र ५ हजार ३३७ एन्टिजेन...

  • २०७८ जेठ २६, बुधबार

    फोहोरको दिगो व्यवस्थापन सम्वन्धि परियोजनाको सम्झौता

    सम्पन्न काठमाडौँका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्ध्दन केन्द्रका रुपमा स्तरोन्नति गर्ने सम्बन्धि सम्झौता भएको छ । आज काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यको...

Pages