विजनेस
-
२०७८ जेठ २०, बिहिबार
छत्रपाटी अस्पताललाई भेन्टिलेटर र एनेस्थेसिया मेसीन प्रदान
काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई २ थान भेन्टिलेटर मेसीन र एक थान एनेस्थेसिया मेसीन प्रदान गरिएको छ । अस्पताललाई काठमाडौं महानगरपालिकाले २ थान भेन्टिलेटर मेसीन र अरनिको समाजले एनेस्थेसिया मेसीन प्रदान गरेको हो । आज...
-
२०७८ जेठ २०, बिहिबार
फ्रान्स र इंग्ल्यान्डको जित, जर्मनी र नेदरल्यान्ड्स बराबरमा रोकिए
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले जित हात पारेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले वेल्सलाई ३–० गोलले पराजित गरेको हो । फ्रान्सलाई जिताउन एमबाप्पेले ३४, ग्रिजम्यानले ४७ र डेम्बेलेले ७९ मिनेटमा गोल गरे। वेल्सका विलियन्सले २५औं मिनेटमा...
-
२०७८ जेठ १९, बुधबार
उपत्यकामा एक हजार ४५६ संक्रमित थप
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का एक हजार ४५६ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ९६९, ललितपुरमा ३०६ र भक्तपुरमा १८१ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ४४ हजार ४८३ जना कोभिड १९ बाट संक्रमित भइसके ।...
-
२०७८ जेठ १९, बुधबार
५ हजार ३१६ नयाँ संक्रमित थप
हिजो २० हजार जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा आज परिक्षण संख्या फेरी पनि घटाइएको छ । जनस्वास्थ्यविद्हरुबाटै हालको अवस्थामा संक्रमण बढाइनुपर्ने विचार सार्वजनिक भइरहँदा आज फेरी १७ हजारभन्दा कम मात्र स्वाब नमूनाको परिक्षण भएको छ । नेपालमा पछिल्लो...
-
२०७८ जेठ १९, बुधबार
उपत्यकामा ३१ गतेसम्म निषेधाज्ञा थप
केही खुकुलो हुने काठमाडौं उपत्यकामा आउँदो जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौंका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त वैठकले ३१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञालाई केही खुकुलो भने बनाइने भएको...
-
२०७८ जेठ १९, बुधबार
अनलाइनबाटै बेली डान्स सिकाउँदै बिनु
बेली डान्सरको रुपमा स्थापित कलाकार तथा मोडल बिनु शाक्यले अनलाइनमार्फत एक हप्तासम्म बेली डान्स सिकाउने भएको छ । बिनुले अनलाइनमार्फत सात दिने बेली डान्स कार्यशाला सञ्चालन गर्न लागेकी हुन् । दर्शकहरुमाझ बेली रानीको उपनामले समेत परिचित बिनुले दर्जनौं...
-
२०७८ जेठ १९, बुधबार
प्रेमध्वज प्रधान कभर प्रतियोगीताका अन्तिम १२ को नाम घोषणा
कला स्टार अनलाइन प्रतिभा प्रतियोगीताका अन्तिम १२ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । गोल्डन भ्वाइस प्रेमध्वज प्रधानलाई श्रद्धान्जली स्वरुप आयोजना गरिएको प्रतियोगीताको दोश्रो चरणमा छनौट भएका टप ३० का बीचबाट टप १२ को छनौट गर्दै नाम घोषणा गरिएको हो । अब...
-
२०७८ जेठ १९, बुधबार
आईसीसीले एकदिवसीय विश्वकप र टी–२० विश्वकपमा सहभागी टिमको संख्या बढायो
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एकदिवसीय विश्वकप र टी–२० विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको छ । मंगलबार आईसीसीले एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने र टी–२० विश्वकपमा २० बनाउने निर्णय गरेको छ । आईसीसीले २०२७ र २०३१ को...
-
२०७८ जेठ १९, बुधबार
नेपाल कोरिया मैत्री अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसीन सहयोग
कोभिड १९ र्यापिड एक्सन टास्कफोर्स (C19-RAT) ले मध्यपुर थिमि नगरपालिका स्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नेपाल राईजिङ्ग अमेरिका र इन्गेज नेपालको आर्थिक सहयोग र गुथिको सहकार्यमा टास्कफोर्सले १० लिटरको...
-
२०७८ जेठ १९, बुधबार
युरोकपको लागि इंग्ल्यान्डको टिम घोषणा
युरोकप २०२० को लागि इंग्ल्यान्डले २६ सदस्यीय अन्तिम टिम घोषणा गरेको छ । इंग्लिस मुख्य प्रशिक्षक गारेथ साउथगेटले युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको फाइनलपछि मंगलबार २६ सदस्यीय टिम घोषणा गरेको हो । गत साता इंग्ल्यान्डले घोषणा गरेका प्रारम्भिक...
-
२०७८ जेठ १८, मंगलबार
कोरोना नियन्त्रणलाई प्राथमिकता दिन मदनकृष्णको सरकारलाई आग्रह
हास्य सम्राटसमेत भनिने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफुले कोरोनारुपी विषलाई मज्जाले पचाएको बताएका छन् । कोरोना संक्रमित भएपछि उपचाररत वरिष्ठ कलाकार श्रेष्ठले आफ्नो फेसबुक पेजमा स्टाटस अपडेट गर्दै यद्यपि आफ्नो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ भने...
-
२०७८ जेठ १८, मंगलबार
जसपामा ठाकुरलगायतका नेता निष्काशित
जनता समाजवादी पार्टीले पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेतालाई पार्टीको सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको वैठकले ठाकुरको साथै राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट...
-
२०७८ जेठ १८, मंगलबार
सामाजिक संजालमा थापाप्रति श्रद्धान्जलीको ओइरो
विवेकशील पार्टीका नेता उज्वल थापाको निधन पछि उनलाई प्रधानमन्त्रीदेखि मन्त्री र विभिन्न पार्टीका नेताहरुको साथै आम नागरिकहरुले पनि सामाजिक संजालमा दुःख व्यक्त गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै थापालाई श्रद्धान्जली पोखेका छन्...
-
२०७८ जेठ १८, मंगलबार
विवेकशीलका नेता थापाको अन्त्येष्टि आर्यघाटमा सम्पन्न
आज निधन हुने विवेकशील नेपाली दलका नेता उज्वल थापाको अन्त्येष्टि आज पशुपति आर्यघाटमा भएको छ । थापाको परिवारका सीमित सदस्य र केही नेताहरुको उपस्थितीमा नेता थापाको अन्त्येष्टि गरिएको हो । थापालाई विवेकशील साझाकी नेतृ रञ्जु दर्शना र नेता आलोक सुवेदीले...
-
२०७८ जेठ १८, मंगलबार
काठमाडाैं महानगरबाट २ अस्पताललाई २/२ थान भेन्टिलेटर सहयोग
काठमाडौँ महानगरपालिकाले काठमाडौंका २ वटा अस्पताललाई २/२ वटा भेन्टिलेटर मेसीन सहयोग प्रदान गरेको छ । महानगरपालिकाले जनस्वास्थ्य सरोकार ट्रस्ट काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स अस्पताललाई २/२ थान भेन्टिलेटर प्रदान गरेको हो । आज महानगर प्रमुख...
-
२०७८ जेठ १८, मंगलबार
उपत्यकामा नयाँ संक्रमितको संख्यामा कमी आउँदै
पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का एक हजार ५५८ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा एक हजार ६०, ललितपुरमा २८३ र भक्तपुरमा २१५ जना नयाँ संक्रमित थपिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ४३ हजार २७ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ ।...




