विजनेस
-
२०७८ जेठ ३१, सोमबार
नेवाः पत्रकारको सहयोगमा पत्रकार दबू सक्रिय
कोभिड महामारीको अवस्थामा नेवाः पत्रकारहरुको सहयोगको लागि नेवाः पत्रकार राष्ट्रिय दबू सक्रिय भएको छ । नेवाः पत्रकार दबूले निषेधाज्ञा जारी रहेको अवस्थामा समस्यामा परेका नेवाः पत्रकारको सहयोगको लागि केन्द्रीय समिति अन्तर्गत कोभिड रेस्पोन्स टिम बनाएर...
-
२०७८ जेठ ३१, सोमबार
उपत्यकामा ६०७ नयाँ संक्रमित भेटिए
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का जम्मा ६०७ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३९६, ललितपुरमा १४५ र भक्तपुरमा ६६ जना नयाँ संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ५७ हजार १० जनालाई कोभिड संक्रमण भइसकेको छ । उपत्यकामा उपचाररत...
-
२०७८ जेठ ३१, सोमबार
नयाँ संक्रमितको संख्यामा कमी आउँदै
नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या ३ हजारभन्दा कम रहेको छ । पछिल्ला दिनहरुमा नयाँ संक्रमितको संख्यासँगै कोभिडका कारण मृत्यु हुनेको संख्यामा पनि कमी आउँदै गरेको छ । यसको साथमा संक्रमण निको हुनेको संख्या...
-
२०७८ जेठ ३१, सोमबार
विश्व रक्तदाता दिवस मनाईँदै
आज जुन महिनाको १४ तारीख, विश्व रक्तदाता दिवस । रक्तदान सम्वन्धि विभिन्न जनचेतनामूलक सन्देश प्रवाह गर्दै यो दिवस मनाउने गरिन्छ । आजको दिन विशेष गरेर रक्तदान कार्यक्रमहरुको आयोजना हुने गर्दछ । दिवसका लागि यस वर्ष ‘सेवाले रक्तदान गरौं र संसारलाई...
-
२०७८ जेठ ३१, सोमबार
युक्रेनलाई हराउँदै नेदरल्यान्ड्सकोे विजयी सुरुवात
युरोकपमा नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको छ । आइतबार राति आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा भएको खेलमा युक्रेनलाई ३–२ गोलले पराजित गर्दै नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको खेलको ५२ औं...
-
२०७८ जेठ ३१, सोमबार
अष्ट्रियाको एतिहासिक जित
अष्ट्रियाले युरोकपमा एतिहासिक जित निकालेको छ । आइतबार राति रोमानियाको बुचारिस्टमा नर्थ म्यासेडोनियालाई ३–१ गोलले पराजित गर्दै अष्ट्रियाले एतिहासिक जित निकालेको हो । उक्त खेलको १८ औं मिनेटमा स्टेफान लेनरले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता...
-
२०७८ जेठ ३०, आइतबार
इंग्ल्यान्डले क्रोएसियालाई हरायो
युरोकपमा इंग्ल्यान्डले विश्वकप उपविजेता क्रोएसियालाई हराएको छ । आइतबार लण्डनको वेम्बली स्टेडियममा भएको खेलमा क्रोएसियालाई १–० गोलले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो । इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।...
-
२०७८ जेठ ३०, आइतबार
उपत्यकामा ६५३ नयाँ संक्रमित थप
पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का ६५३ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ४८३, ललितपुरमा ११२ र भक्तपुरमा ५८ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ५६ हजार ४०३ जनालाई कोभिड संक्रमण भइसकेको छ । तीमध्ये २ लाख ३८ हजार...
-
२०७८ जेठ ३०, आइतबार
करीब साढे १२ हजार मात्र परिक्षण
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का २ हजार ४०७ जना नयाँ संक्रमित भेटिएका छन् । जम्मा १२ हजार ४०६ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा १९ दशमलव ४० प्रतिशतमा संक्रमण देखिएको हो । ७ हजार ५१७ आरटी पिसिआर परिक्षणमा एक हजार ६९४ जनामा र ४ हजार ८८९ जनाको...
-
२०७८ जेठ ३०, आइतबार
लुकाकुको दुई गोलसँगै बेल्जियमको विजयी सुरुवात
युरोकपमा बेल्जियमले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै बेल्जियमले विजयी सुरुवात गरेको हो । सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले खेलको १० औं पहिलो गोल गर्दौ बेल्जियमलाई...
-
२०७८ जेठ ३०, आइतबार
फिनल्याण्डको ऐतिहासिक जित
युरोकपमा फिनल्याण्डले ऐतिहासिक जित हात पारेको छ । शनिबार राति कोपनहेगनमा डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले ऐतिहासिक जित हात पारेको हो । पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको युरोमा यो पहिलो खेलमा पहिलो जित हो । फिनल्याण्डको...
-
२०७८ जेठ २९, शनिबार
डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द
युरोकप अन्तर्गत डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द भएको छ । डेनमार्कको कोपनहेगनमा जारी खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमा लडेपछि खेल रद्द गरिएको हो । चिकित्सा आपतकालको कारण जारी खेल रद्द गरिएको युएईएफले जनाएको छ । एरिक्सन...
-
२०७८ जेठ २९, शनिबार
वेल्सले स्विजरल्याण्डलाई बराबरीमा रोकियो
वेल्सले स्विजरल्याण्डलाई बराबरीमा रोकेको छ । अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्सले र स्विजरल्याण्डलाई १–१ गोलको बराबरी रोकेको हो । बकु ओलम्पिक स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अग्रता भने स्विट्जरल्यान्डले लियो । ...
-
२०७८ जेठ २९, शनिबार
उपत्यकाका कुल संक्रमितमध्ये ९३ प्रतिशत निको
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ६ सय भन्दा कम नयाँ संक्रमित भेटिएका छन् । देशभरीबाट थप हुने नयाँ संक्रमितमध्ये ५९८ जना उपत्यकामा रहेका छन् । काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै...
-
२०७८ जेठ २९, शनिबार
सक्रिय संक्रमितको संख्यामा कमी आउँदै
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जना नयाँ संक्रमित भेटिएका छन् । जम्मा १४ हजार ४९४ जनाको स्वाब नमूनाको परिक्षण भएकोमा २३ दशमलव ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ८ हजार ५०६ जनाको आरटी पिसिआर परिक्षणमा २ हजार ३८२ र ५ हजार ९८८ एन्टिजेन...
-
२०७८ जेठ २९, शनिबार
उजंको ‘मतिना’ सार्वजनिक
उजं शाक्य, यो नाम अहिले नेपाली पप संगीत क्षेत्रमा नौलो नभईसक्यो । ‘मैंचा’ गीत गाउँदै युवा ढुकढुकी बनिसकेका उजंको नयाँ गीत ‘मतिना’ हालै सार्वजनिक भएको छ । ‘मैंचा’ गीत सार्वजनिक भएको एक वर्ष हुनै लाग्दा शुक्रबार उजंले युट्युबमार्फत ‘मतिना’ गीतको...




