विजनेस
-
२०७८ जेठ ५, बुधबार
प्रहरीबाट थप २३१ वटा अक्सिजन सिलिन्डर सङ्कलन
नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २३१ अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ । प्रहरीले १६८ भरिएका र ६३ खाली सिलिन्डरहरु संकलन गरेको हो । प्रहरीले यसअघि स्टक रहेका १४१ वा सिलिण्डरसमेत गरी जम्मा ३७२ वटा सिलिन्डरमध्ये मंगलबार ३४१...
-
२०७८ जेठ ५, बुधबार
विहानै भूकम्पको धक्का महसूस
काठमाडौं आज विहान विहानै भूकम्पको धक्का महसूस गरिएको छ । आज विहानको ५ बजेर ४२ मिनेटमा भूकम्पको ठुलै धक्का महसूस गरिएको थियो । लमजुङ केन्द्रविन्दु भई ५.८ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको...
-
२०७८ जेठ ४, मंगलबार
उपत्यकामा ८० प्रतिशत बढि संक्रमित संक्रमणमुक्त
पछिल्लो पटक देशैभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा २ हजार ६३५ जना रहेका छन् । काठमाडौंमा २ हजार ४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख १३ हजार ५६ जनालाई...
-
२०७८ जेठ ४, मंगलबार
निको हुनेको संख्या बढ्दो दरमा
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । २० हजार २८६ आरटी पिसिआर परिक्षणमा ८ हजार १३६ र ६९३ एन्टिजेन परिक्षणमा ६७ जनामा सक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमा ९ वर्षसम्मका १७१ जना बालबालिकाहरु छन् भने १० देखि १९...
-
२०७८ जेठ ४, मंगलबार
भारतीय क्रिकेट टिम लामो समय क्वारेन्टिनमा बस्ने
भारतीय क्रिकेट टिमले इंग्ल्यान्ड भ्रमण अघि लामो समय क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । कोरोना भाईरसको महामारी र सम्भावित संक्रमणको कारण भारतीय टिमले लामो समय क्वारेन्टिनमा बस्नु पर्ने भएको हो । भारतीय टिम बुधबार देखि दुई साता मुम्बईमा क्वारेन्टिनमा...
-
२०७८ जेठ ४, मंगलबार
टोनी क्रुसलाई कोरोना संक्रमण
स्पेनिस क्लब रियल म्याड्रिड र जर्मनीका मिडफिल्डर टोनी क्रुसलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । क्रुसलाई सोमबार कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएको क्रुस शुक्रबारबाटै होम आईसोलेसनमा रहेको रियल म्याड्रिडले जनाएको छ...
-
२०७८ जेठ ४, मंगलबार
एक क्विन्टल अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ
हेटौंडामा एक क्विन्टल अवैध लागूऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपमहानगरपालिका–१ स्थित सडकबाट ना.२ ख ९८६२ नम्बरको ट्रकमा एक क्विन्टल गाँजा लैजाँदै गरको अवस्थामा ३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक महाभारत...
-
२०७८ जेठ ४, मंगलबार
सरकारमा सहभागी नहुने जसपाको भनाई
जनता समाजवादी पार्टी (जसपा) टुक्रिने चर्चा र अड्कलबाजी सबैतिर भइरहँदा पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबाट संयुक्त विज्ञप्ती जारी भएका छन् । अध्यक्षद्वयले संयुक्त जारी गर्दै राष्ट्रिय सहमति अथवा आफ्नै पार्टीको नेतृत्वमा सरकार बने...
-
२०७८ जेठ ४, मंगलबार
काठमाडौंमा कोभिडको उच्च जोखिममा रहेको ठाउँहरुमा एन्टिजेन्ट परीक्षण सुरु
कोभिड संक्रमणको उच्च जोखिममा रहेका काठमाडौँका विभिन्न समुदायमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् । यसको शुरुवात कालीमाटी तरकारी तथा फलफुल...
-
२०७८ जेठ ३, सोमबार
ललितपुरमा जेठ ६ देखि दोश्रो मात्राको खोप दिइने
ललितपुर महानगरपालिकामा आउँदो जेठ ६ गतेबाट कोरोनाविरुद्ध दोश्रो चरणको को भेरोसिल खोप दिन लागिएको छ । महानगरपालिकाले आज सार्वजनिक गरेको सूचना अनुसार ६ गते शुरु हुने खोप कार्यक्रम १३ गतेसम्म जारी रहनेछ । महानगरपालिकाले २९ वटा वडाका लागि २९ वटै अलग अलग...
-
२०७८ जेठ ३, सोमबार
नेपाली प्रहरीबाट १६१ अक्सिजन सिलिण्डर संकलन
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानबाट एक सय ६१ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको नेपाल प्रहरीले बताएको छ । संकलित सिलिण्डरमध्ये ९२ वटा भरिएका र ६९ खाली सिलिन्डर रहेको प्रहरीले जनाएको छ । यसअघिको स्टक रहेका ८६ वटासमेत गरी जम्मा २ सय ४७ वटा...
-
२०७८ जेठ ३, सोमबार
उपत्यकामा ३ हजार ९८ संक्रमित थपिँदा ३ हजार ४०६ निको
नेपालभरीबाट पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ३ हजार ९८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा २ हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा हालसम्म २ लाख १० हजार ४२१ जनामा...
-
२०७८ जेठ ३, सोमबार
परिक्षणको ४१.८६ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा आज परिक्षण संख्याको ४१ दशमलव ८६ प्रतिशतमा कोभिड १९ को संक्रमण पुष्टि भएको हो । जम्मा २२ हजार ८७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार २४७ जनामा संक्रमण देखिएको हो । २१ हजार ६५३ आरटी पिसिआर परिक्षणमा ९ हजार १९८ र ४३४ एन्टिजेन परिक्षणमा...
-
२०७८ जेठ ३, सोमबार
प्रेस पास र ज्याकेटको दुरुपयोग भएकोमा काउन्सिलको ध्यानाकर्षण
प्रेस काउन्सिल नेपालले गैर पत्रकार व्यक्तिहरुले नक्कली प्रेस पास र नक्कली ज्याकेट प्रयोग गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले प्रेस विज्ञप्ती जारी गर्दै नक्कली प्रेस पास र ज्याकेटको दुरुपयोग भएकोमा ध्यानाकर्षण भएको जनाएको हो । नेपालमा...
-
२०७८ जेठ ३, सोमबार
विश्व उच्च रक्तचाप दिवस मनाईँदै
आज मे महिनाको ७ तारीख । विश्वभरी रक्तचाप सम्वन्धि सन्देश दिँदै विश्वर उच्च रक्तचाप नियन्त्रण दिवस मनाईँदैछ । आजको दिन विभिन्न औपचारिक कार्यक्रमहरुको आयोजना हुने गरिएतापनि यस वर्ष कोरोना महामारीको अवस्थामा नेपालमा भने भौतिक उपस्थितीका बीच कुनै...
-
२०७८ जेठ ३, सोमबार
एट्लेटिको म्याड्रिड उपाधि नजिक
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको म्याड्रिड उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । उक्त खेलको ७५ औं मिनेटमाएन्ट बुदिमिरले गोल गर्दै ओसासुनालाई अग्रता...




