विजनेस
-
२०७८ जेठ ११, मंगलबार
प्रजातन्त्र मात्रले मातृभाषा पत्रकारिताको विकास नहुनेमा मातृभाषी पत्रकारहरुको जोड
मातृभाषा पत्रकारिता क्षेत्रका विकासको लागि प्रजातन्त्र मात्र आएर नपुग्ने सरोकारवालाहरुले बताएका छन् । छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले आज आयोजना गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपालमा मातृभाषा...
-
२०७८ जेठ ११, मंगलबार
उपत्यकामा कोरोना निको हुने २ लाख नाघ्यो
पछिल्लो पटक देशभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये दुई हजार ६१३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा एक हजार ८६३, ललितपुरमा ४२७ र भक्तपुरमा ३२३ जना संक्रमित थप भएका छन् । हालसम्म उपत्यकामा २ लाख ३१ हजार ७५८ जना कोभिड १९ बाट...
-
२०७८ जेठ ११, मंगलबार
८ हजार ६३६ संक्रमित थप, ६ हजार ४०४ निको
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार ६३६ जना संक्रमित थप भएका छन् । २२ हजार ३०६ आरटी पिसिआर परिक्षणमा ८ हजार ३८७ र ६३० एन्टिजेन परिक्षणमा २४९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा ३७ दशमलव ६५ प्रतिशतमा संक्रमण पुष्टि...
-
२०७८ जेठ ११, मंगलबार
युरोकपको लागि रामोस बिना नै स्पेनको टिम घोषणा
युरोकपको लागि स्पेन तथा रियल म्याड्रिड का कप्तान सर्जियो रामोस बिना स्पेनको टिम घोषणा भएको छ । गत जनवरीमा घुँडाको सल्यक्रिया गरेका कारण मुख्य प्रशिक्षक लुईस एनरिकेले अनुभवी कप्तान रामोसलाई बाहिर राख्दै २६ सदस्यीय युरो कपका लागि टिम घोषणा गरेका हो...
-
२०७८ जेठ ११, मंगलबार
धर्मादित्यको जन्मजयन्तीसँगै मातृभाषा पत्रकारिता दिवस मनाईँदै
आज वैसाख शुक्ल चतुर्दशी, देशैभरका मातृभाषी पत्रकारको साथमा भाषानुरागीहरु विभिन्न किसिमले छैठौं मातृभाषा पत्रकारिता दिवस मनाइरहेका छन् । दिवसको अवसरमा विगतमा दिनमा नेवाः पत्रकार राष्ट्रिय दबू, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लगायतका मातृभाषा...
-
२०७८ जेठ १०, सोमबार
‘व्यवस्था परिवर्तनले मातृभाषा पत्रकारिताको विकास नहुने’
राज्यले प्रदान गर्ने पुरस्कार मातृभाषाको पत्रकारहरुलाई दिनुपर्ने माग सरोकारवालाहरु गरेका छन् । छैठौं मातृभाषा पत्रकारिता दिवसको पुर्व सन्ध्यामा नेवाः पत्रकार राष्ट्रिय दबूले विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो । पत्रकार दबूका अध्यक्ष सुरजबीर...
-
२०७८ जेठ १०, सोमबार
एक्टिङ प्रतियोगीता अपडेट : बालबालिकादेखि अनुभवी कलाकारसम्मको सहभागीता
‘जि नं एक्टिङ याये सः’ एक्टिङ प्रतियोगीतामा सहभागीता जनाउनका लागि अब केही दिनमात्रै बाँकि छ । प्रतियोगीतामा भाग लिन भिडियो दर्ता गर्ने अन्तिम मिति जेठ १५ यहि आउँदो शनिबार हो । प्रतियोगीतामा सहभागी हुन इच्छुकले यहि शनिबारभित्र आफ्नो भिडियो ईमेलमार्फत...
-
२०७८ जेठ १०, सोमबार
उपत्यकामा संक्रमण निको हुने २ लाखकाे नजिक
उपत्यकामा कोभिड १९ संक्रमण निको हुनेको कुल संख्या २ लाखको नजिक पुगेको छ । उपत्यकाका कुल संक्रमितमध्ये हालसम्म एक लाख ९८ हजार २१५ जना संक्रमणमुक्त भइसकेका छन् । उपत्यकामा संक्रमण निकाे हुनेकाे दर ८६ दशमलव ५० प्रतिशत रहेकाे छ । गएको २४ घण्टामा ३ हजार...
-
२०७८ जेठ १०, सोमबार
नयाँ संक्रमित र निको हुनेको संख्या करीब बराबर
पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ का ७ हजार ४२५ जना नयाँ संक्रमित भेटिएका छन् । २० हजार ४५३ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ३६ दशमलव ३० प्रतिशतमा संक्रमण पुष्टि भएको हो । १९ हजार ८४६ आरटी पिसिआर परिक्षणमा ७ हजार २२० जनामा र ६०७ जनाको एन्टिजेन...
-
२०७८ जेठ १०, सोमबार
महानगरले ५ दिन ५० हजारको एन्टिजेन परिक्षण गर्ने
काठमाडौँ महानगरपालिकाले ५ दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने भएको छ । महानगरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा जेठ १४ गतेदेखि परीक्षण शुरु गर्दै ५० हजार व्यक्तिको एन्टिजेन परिक्षणले गर्ने जनाएको हो । हरेक दिन १०...
-
२०७८ जेठ १०, सोमबार
डा. वानीरा गिरीको निधन
नेपाली साहित्यका विश्व नारीरत्न डा.वानीरा गिरीको निधन भएको छ । आइतबार राति १० बजे काठमाडौँ बानेश्वरको सिभिल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्याइएको आधा घन्टामा नै उनको निधन भएको थियो । कोभिड १९...
-
२०७८ जेठ १०, सोमबार
आफ्नै अनुहार ऐनामा हेरी हिहिहि गर्ने हिम्मत आओस्
मध्यावधि चुनाब कहिले ? – मसिर मा, स्थानीय चुनाब कहिले ? – चैत्र मा, कोरोना नियन्त्रण कहिले ? – त्यो पर्दैन, हि हि––––– हिहिहि गर्ने बाहेक के छ उपाय अब ? यत्ति हुँदा पनि चेतेन नेपाली, खुबै दीपावली गरेर संविधानको स्वागत गरेको थियो नि !! स्वाद पाइयो...
-
२०७८ जेठ १०, सोमबार
ह्यारी केनलेलाई गोल्डेन बुट अर्वाड
टोटेनहमका र इंग्ल्यान्डको स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अर्वाड जितेका छन् । यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले गोल्डेन बुट जितेको हो । आइतबार राति लेष्टर सिटीमाथि ४–२ को जित निकाल्दा केनले एक गोल गर्दै...
-
२०७८ जेठ १०, सोमबार
लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । आइतबार भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । उक्त खेलमा लिभरपुलको लागि दुवै गोल साडियो मानेले गरे । उनले खेलको ३६ औं...
-
२०७८ जेठ १०, सोमबार
फराकिलो जितसँगै म्यानचेस्टर सिटीले उचाल्यो प्रिमियर लिगको ट्रफी
ईंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा च्याम्पियन सिटीले एभर्टनलाई ५–० गोलले पराजित गरेको हो । यो फराकिलो जितसँगै सिटीले प्रिमियर लिगको उपाधि ट्रफी समेत उचालेको छ ।...
-
२०७८ जेठ ९, आइतबार
महानगरको पिसिआर परिक्षणको नयाँ तालिका सार्वजनिक
कोभिड संक्रमणको लक्षण देखिएका तथा शंका लागेका व्यक्तिलाई गरिने पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि काठमाडौँ महानगरले नयाँ तालिका सार्वजनिक गरेको छ । महानगरपालिकाले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हरेक दिन बिहान ११ बजेदेखि कम्तीमा २...




