विजनेस
-
२०७७ श्रावण १७, शनिबार
मुसलिम धर्मावलम्बिहरु बकर ईद मनाउँदै
आज इस्लाम धर्मावलम्बीहरु इद उल अज्हा मनाउँदैछन् । मुसलिम समुदायमा इद उल फित्रपछिको दोश्रो ठुलो पर्वको रुपमा ईद उल अज्हालाई लिइन्छ । ईद उल फित्र मनाएको ७०औँ दिनमा इद उल अज्हा मनाउने परम्परा रहेको छ । तीन दिनसम्म मनाइने ईद उल अज्हालाई बलिदान दिने...
-
२०७७ श्रावण १६, शुक्रबार
इल उल अज्हा घरमै बसेर मनाउन आयोगको आग्रह
नेपाल बहुल जातीको विविध सँस्कृतिले भरिएको देश हो । यहाँको पहिचान भनेकै यहाँका विभिन्न जातजाती, विभिन्न धर्मावलम्बिको विभिन्न सँस्कृति नै हो । समग्र विश्व नै कोरोना महामारीको चपेटामा परेको बेला नेपाल पनि यसबाट अछुटो रहन सकेन र नेपालका सँस्कृतिहरुलाई...
-
२०७७ श्रावण १६, शुक्रबार
चाँगु नारायणको कलश यात्रा हनुमान ढोका ल्याइयो
चाँगुनारायणको कलश आज हनुमान ढोका ल्याइएको छ । चाँगुनारायणयको कलश यात्राको परम्परा अनुसार आज साउन शुक्ल द्वादशीका दिन चाँगुनारायणको कलश हनुमान ढोका ल्याइएको हो । चाँगुनारायणको कलशलाई चाँगुबाट मुलपानी, बौद्ध, चावहिल, नक्साल, कमलादी, रानीपोखरी हुँदै...
-
२०७७ श्रावण १६, शुक्रबार
बीरगंजका ४ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि दिनहुँ बढ्दै गएको छ । पछिल्लो दिन दिनहुँ जसो मृत्यु हुने क्रम जारी रहेकोमा पछिल्लो पटक ४ जना कोरोना संक्रमितको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । हिजो र आज...
-
२०७७ श्रावण १६, शुक्रबार
काठमाडौं उपत्यकामा ३८ नयाँ संक्रमित भेटिए
आज देशका २७ वटा कोभिड प्रयोगशालामा भएका १० हजार ७ सय ६८ नमूना परिक्षणमा २ सय २४ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण देखिएको छ । देशका २८ वटा जिल्लामा २ सय २४ जना नयाँ संक्रमित भेटिएकोमा ३८ जना काठमाडौं उपत्यकाका रहेका छन् । सबैभन्दा बढि पर्सा...
-
२०७७ श्रावण १६, शुक्रबार
१० हजार बढि नमूना परिक्षणमा २२४ जना संक्रमित भेटिए
पछिल्लो २४ घन्टामा २ सय २४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक एक सय ५१ जना संक्रमित...
-
२०७७ श्रावण १५, बिहिबार
३ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु संख्या ५२
कोरोना संक्रमितको मृत्यु हुने क्रम आज पनि जारी रह्यो । पछिल्लो समय दिनहुँ कोरोना संक्रमितको मृत्यु भइरहेको छ । यहि क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकैपल्ट ३ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयको नियमित प्रेस...
-
२०७७ श्रावण १५, बिहिबार
गाइजात्रामा विधि पूरा गरी भिडभाड नगर्न काठमाडौँ महानगरपालिकाको अपिल
काठमाडौँ महानगरपालिकाले गाइजात्रालगायतका पर्वमा घर–घरमै बसेर विधि पूरा गर्दै भिडभाड नगर्न आग्रह गरेको छ । काठमाडौँ महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकलाई सम्वोधन गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाभित्र स्थानीयमै...
-
२०७७ श्रावण १५, बिहिबार
कीर्तिपुर नगरपालिकामा खाद्य सडक बन्दै
कीर्तिपुर नगरपालिकाले आ.व.२०७७/०७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न थालेको छ । यस आ.व.मा नगरलाई हरित सडक र खाद्य सडकको अवधारणा ल्याई सोही अनुसार आज खाद्य सडक बनाउने कार्यान्वयनको शुभारम्भ गरेको छ । यस प्रकारको अवधारणा ल्याउने...
-
२०७७ श्रावण १५, बिहिबार
ललितपुरमा लिच्छविकालिन मूछेँ आगमको पुनर्निर्माण सुरु
ललितपुरको मंगलबजारस्थित लिच्छविकालिन मूछेँ आगमको पुननिर्माण आजबाट सुरु भएको छ । आगममै गुठियारहरुबाट आज क्षमापूजा गर्दै पुनर्निर्माण कार्यको विधिवत शुरुवात गरिएको हो । क्षमा पूजामा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत...
-
२०७७ श्रावण १५, बिहिबार
२७४ नयाँ संक्रमित थप
पछिल्लो २४ घन्टामा २ सय ७४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक २ सय २७ जना संक्रमित...
-
२०७७ श्रावण १५, बिहिबार
आज साउन १५, सबै नेपालीहरु खीर खाँदै
आज साउन १५, नेपालीहरु आज यो दिन खीर खाने दिनको रुपमा मनाइरहेका छन् । बहुलजाती भएको नेपालमा पर्व विशेषको साथमा विभिन्न पूजापाठ, भोजतेरमा समेत विशेष परिकारका रूपमा खाइने खीरको साउन १५ गतेका दिन विशेष महत्व रहन्छ । यो दिन प्राय सबै नेपालीले घर घरमा खीर...
-
२०७७ श्रावण १४, बुधबार
काठमाडौं उपत्यकामा १५ जना नयाँ संक्रमित देखिए
देशभरका २७ वटा कोभिड प्रयोगशालामा गरिएको ६ हजार ३७ स्वाब नमूना परिक्षणमा पछिल्लो २४ घन्टामा २ सय १० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक थप हुने २ सय १० जना नयाँ संक्रमित मध्ये काठमाडौं उपत्यकामा १५ जना छन् । देशका २२...
-
२०७७ श्रावण १४, बुधबार
२१० नयाँ संक्रमित थप, कुल संक्रमित संख्या १९२७३
पछिल्लो २४ घन्टामा २ सय १० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १९ हजार २ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक १ सय ४६ जना संक्रमित...
-
२०७७ श्रावण १४, बुधबार
आज जुलाई २९, विश्व बाघ दिवस मनाईँदै
आज जुलाई २९, बाघको संरक्षणको महत्वबारेमा चर्चा गर्दै विश्वभरीमा विश्व बाघ दिवस मनाईँदैछ । बाघको संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवसको रुपमा मनाउने गरिन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित...
-
२०७७ श्रावण १४, बुधबार
काठमाडौं महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रम
काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सबै संस्थागत र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे...




