विजनेस
-
२०७७ श्रावण २३, शुक्रबार
केरलमा एअर इन्डियाको विमान दुर्घटना
एयर इन्डिया एक्सप्रेसको एउटा विमान केरल कोझिकोड एअरपोर्टमा दुर्घटनाग्रस्त भएको छ । भारतीय नागरिक उड्डयन मन्त्रालयका अनुसार साँझको ७ः४१ बजे दुर्घटना भएको हो । घटनाको समयमा भिजिविलिट कम भएको र भारी वर्षा भइरहेको नागरिक उड्डयन निर्देशनालयले जनाएको छ...
-
२०७७ श्रावण २३, शुक्रबार
५ जना संक्रमितको मृत्यु, मृतक संख्या ७० पुग्यो
आज पनि फेरी कोरोना संक्रमणका कारण मृत्यु हुनेमा ५ जना मृतक थपिएका छन् । आज थप हुने ५ जना मृतकमध्ये ३ जना पर्सा जिल्लाकै रहेका छन् । पर्सा जिल्ला वीरगंज महानगरपालिका ९ का ४५ वर्षीय पुरुषको हिजो दिउँसो ३ः३० बजे पाटन अस्पतालमा निधन भएको छ । मृतक...
-
२०७७ श्रावण २३, शुक्रबार
काठमाडौं उपत्यकाभित्र सय बढि नयाँ संक्रमित थपिए
पछिल्लो २४ घन्टामा देशभरमा भएका स्वाब नमूनाको परिक्षणबाट आज काठमाडौं उपत्यकाभित्र सय बढिमा संक्रमण पुष्टि भएको छ । पछिल्लो परिक्षणमा काठमाडौं उपत्यकाका ३ शहरुबाट एक सय ६ जनामा संक्रमण देखिएको छ । देशभरका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको ७ हजार...
-
२०७७ श्रावण २३, शुक्रबार
४ सय बढिमा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २२ हजार नाघ्यो
आज ४ सय बढि कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ४ सय ६४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २२...
-
२०७७ श्रावण २३, शुक्रबार
कृष्ण जन्माष्टमीको दिन कृष्ण मन्दिर बन्द रहने
कृष्ण जन्माष्टमीको दिन पाटन मंगलबजारस्थित कृष्ण मन्दिर यस वर्ष कोरोना महामारीका कारण बन्द गरिने भएको छ । ललितपुर महानगरपालिका र मंगल टोल सुधार संघले विहिबार संयुक्त विज्ञप्ती जारी गर्दै कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिर बन्द रहने सूचना सार्वजनिक...
-
२०७७ श्रावण २२, बिहिबार
कीर्तिपुर नगरपालिकाबाट भू–सेवा केन्द्र सञ्चालन हुने
कीर्तिपुर नगरपालिकामा अब भू–सेवा केन्द्र स्थापना भई सञ्चालन हुने भएको छ । यस सम्बन्धी अनुमति पत्र हिजो साउन २१ गते बुधबारका दिन मालपोत अधिकृत कलंकीका प्रमुख श्री टेकराज अर्यालले कीर्तिपुर नगरपालिकाका प्रमुख श्री रमेश महर्जनलाई हस्तान्तरण गर्नुभयो...
-
२०७७ श्रावण २२, बिहिबार
एकैपल्ट ५ जना संक्रमितको मृत्यु
कोरोना भाईरस कोभिड १९ का कारण मृत्य हुनेमा आज एकैपल्ट ५ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुने ५ जनामध्ये दुईजना मोरङका दुई जना, सर्लाही, धनुषा र सप्तरीमा एक÷एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मोरङ...
-
२०७७ श्रावण २२, बिहिबार
काठमाडौं उपत्यकाभित्रै ८७ जनामा संक्रमण
आज देशभरका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको ६ हजार ६ सय २२ वटा नमूना परिक्षण गरिएकोमा ३ सय ६० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आज पनि काठमाडौं उपत्यकाभित्र ठुलै संख्यामा नयाँ संक्रमितहरु थपिएका छन् । देशभरका ४१ वटा...
-
२०७७ श्रावण २२, बिहिबार
नयाँ संक्रमित धमाधम बढ्दै, आज ३६० जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा ३ सय ६० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक २ सय ३३ जना संक्रमित निको भएर घर...
-
२०७७ श्रावण २१, बुधबार
सामूदायिक विद्यालयको गुणस्तरमा ध्यान दिनुपर्नेमा मेयर शाक्यको जोड
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । ज्ञानोदय माध्यामिक विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन...
-
२०७७ श्रावण २१, बुधबार
सवारीमा भोलिबाट जोर बिजोर प्रणाली लागू
लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या धमाधम बढ्दै गएको अवस्थामा संक्रमण नियन्त्रणका लागि सरकारले सवारी आवागमनमा कडाई गर्ने भएको छ । सरकारले भोलिबाट निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । गृहले सुरक्षा निकाय र जिल्ला...
-
२०७७ श्रावण २१, बुधबार
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
आज काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसूस भएको छ । आज अपरान्ह साढे ४ बजे भूकम्पको धक्का महसूस भएको हो । ललितपुरको बगलामुखी केन्द्रविन्दु भई ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ३.५ म्याग्निच्यूड मात्र भएपनि...
-
२०७७ श्रावण २१, बुधबार
फेरी पर्सामै दुई जना संक्रमितको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पर्साका एक पुरुषको साथै एक महिलाको मृत्यु भएको बताउनुभयो । १९ गते मृत्यु भएकी पर्सा जिल्लाकी १८...
-
२०७७ श्रावण २१, बुधबार
पर्सामा एकैदिन १५९ र काठमाडौं उपत्यकामा ६२ जना संक्रमित
देशका विभिन्न कोभिड अस्पतालहरुमा गरिएको ६ हजार ३ सय ५९ जनाको नमूना परिक्षणमा ३ सय ८१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरुमा दिनहुँ काठमाडौं उपत्यकामा नयाँ संक्रमितहरु भेटिने गरेकोमा आज पनि यो क्रम जारी नै रह्यो ।...
-
२०७७ श्रावण २१, बुधबार
३८१ जना नयाँ संक्रमित थपिए
पछिल्लो २४ घन्टामा ३ सय ८१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक एक सय ३० जना संक्रमित निको भएर घर...
-
२०७७ श्रावण २०, मंगलबार
काठमाडौँ महानगर भित्र सामूदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड
काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई काठमाडौं महानगरपालिकाले निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । ज्ञानोदय माध्यामिक विद्यालय, बाफलमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्दै आज यसको...




