विजनेस
-
२०७७ भाद्र ४, बिहिबार
निषेधाज्ञाको पहिलो दिन ७०७ जना नयाँ संक्रमित थप
नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये २ सय जना काठमाडौं उपत्यकाकै रहेका छन् । पछिल्लो परिक्षणबाट काठमाडौंमा एक सय ७४ जना, ललितपुरमा १८ र भक्तपुरमा ८ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै...
-
२०७७ भाद्र २, मंगलबार
हजारमा २०५ जना संक्रमति उपत्यकामा
नेपालमा आजसम्मकै उच्च संख्यामा नयाँ संक्रमितहरु भेटिएका छन् भने पछिल्लो २४ घन्टामा परिक्षण पनि आजसम्मकै उच्च संख्यामा गरिएको छ । देशका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको १३ हजार ४ सय ३९ वटा परिक्षणमा ४७ जिल्लाबाट एक हजार १६ जनामा संक्रमण पुष्टि...
-
२०७७ भाद्र २, मंगलबार
आजसम्मकै उच्च संख्यामा संक्रमित भेटिए, हजार बढिमा संक्रमण पुष्टि
नेपालमा आजसम्मकै उच्च संख्यामा नयाँ संक्रमितहरु थप भएका छन् । आज एकैपल्ट हजार बढिमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा एक हजार १६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २८ हजार २ सय...
-
२०७७ भाद्र १, सोमबार
साधारण ढङ्गले सम्पन्न गरियो पञ्जरां पर्व
आज भाद्र कृष्ण त्रयोदशी वौद्ध धर्मावलम्बी नेवाःहरुले पञ्जरां (पञ्चदान) पर्व मनाएका छन् । बौद्ध धर्ममा दान पारमिताको अत्यधिक महत्व रहिआएको छ । दश पारमिता मध्ये दानपारमिता पहिलो स्थानमा पर्दछ । सिद्धार्थ गौतमले दश पारमिता पूर्ण गर्नुभइ बुद्धत्व...
-
२०७७ भाद्र १, सोमबार
सुनसान बन्दै झलमल्ल सडकहरू
उपत्यकाभित्रै दिनहुँ सयभन्दा बढि संख्यामा संक्रमितहरु भेटिन थालेपछि यहाँका कतिपय स्थानहरू अहिले सिल्ड अवस्थामा छन् । लकडाउन खुकुलो भएसँगै चहलपहल शुरु भएको यहाँका व्यापारिक क्षेत्र र सडकहरु यहाँ दिनहुँ संक्रमितको संख्या बढ्न थालेसँगै फेरी सुनसान हुन...
-
२०७७ भाद्र १, सोमबार
अनलाईन ठगी तथा नक्कली मुद्राको कारोवारको अभियोगमा विदेशी नागरिक पक्राउ
अनलाईन ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले गत शुक्रबार रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय नागरिक सिल्भा एन्टोनिया डा कोस्टालाई काठमाडौंबाट पक्राउ गरेको छ । एक युवतीलाई सामाजिक सन्जाल...
-
२०७७ भाद्र १, सोमबार
एसईई परिक्षाको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो । गत चैत्र ६ गतेका लागि निर्धारित एसईई परिक्षा कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित...
-
२०७७ भाद्र १, सोमबार
आज पनि काठमाडौंमै उच्च संख्यामा संक्रमित भेटिए
पछिल्ला केही दिनहरुदेखि निरन्तर रुपमा काठमाडौंबाटै उच्च संख्यामा नयाँ संक्रमितहरु भेटिने क्रम जारी छ भने उपत्यकाका तीनवटै जिल्लाबाट पनि नयाँ संक्रमितहरु भेटिरहेका छन् । पछिल्लो परिक्षणमा ३७ वटा जिल्लाबाट ५ सय ८१ नयाँ संक्रमित भेटिएकोमा काठमाडौं...
-
२०७७ भाद्र १, सोमबार
संक्रमित धमाधम बढ्दै, २७ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ८१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २७ हजार २ सय ४१ पुगेको हो । पछिल्लो पटक एक सय ६० जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल...
-
२०७७ श्रावण ३२, आइतबार
इन्धनको भाउ बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरेको हो । स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य वृद्धि गरिएको निगमले जनाएको...
-
२०७७ श्रावण ३२, आइतबार
चोरीको सामान सहित पक्राउ
काभ्रेका रोशन लामालाई चोरीको सामानसहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । काभ्रे घर भएका ३० वर्षीय लामालाई चोरीको ढलौटको बुद्धको मूर्तिसहित पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–२२ टेबहालस्थित बीरेन्द्रमान सिंहको घरबाट करिब ६ किलोको सुनको...
-
२०७७ श्रावण ३२, आइतबार
फेसबुकमा साथी बनाइ बलात्कार
फेसबुकमा मित्रता गाँसी महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले आइतबार एकजनालाई पक्राउ गरेको छ । गत साउन २९ गते फेसबुकमा मित्रता गाँसेकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कीर्तिपुरका १९ वर्षीय सबिन मानन्धर लाई पक्राउ गरेको हो । ...
-
२०७७ श्रावण ३२, आइतबार
रहेनन् वरिष्ठ चित्रकार प्रेममान
नेपालको चित्रकला क्षेत्रका वरिष्ठ पौभाः कलाकार साथै साहित्यकार प्रेममान चित्रकारको निधन भएको छ । लामो समयदेखि दमको रोगले पिडित चित्रकारको आज दिउँसो उपचारको क्रममा कलंकीस्थित नेशनल हस्पिटलमा निधन भएको हो । उनको आजै पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।...
-
२०७७ श्रावण ३२, आइतबार
उपत्यकामा संक्रमित बढ्दै, ६४१ मध्ये १७२ उपत्यकाका
काठमाडौं उपत्यका भित्र दिनानुदिन संक्रमितको संख्या बढ्दो छ । हिजो काठमाडौं उपत्यकाभित्र सयभन्दा कम संक्रमित भेटिएर काठमाडौंवासीलाई केही राहत महसुस भएको थियो भने आज एकैपल्ट एक सय ७२ जना संक्रमित भेटिएको छ । आज ३७ वटा जिल्लाबाट ६ सय ४१ जना नयाँ...
-
२०७७ श्रावण ३२, आइतबार
आज ६ सय बढिमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ४१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २६ हजार ६ सय ६० पुगेको हो । पछिल्लो पटक एक सय ३४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल...
-
२०७७ श्रावण ३१, शनिबार
धोनीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सन्यासको घोषणा
भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । धोनीले इन्स्टाग्राममा पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् । धोनीले आफ्नो इन्स्टाग्राम पोस्टमा आज साँझको ७ः२९ बजेबाट आफुले सन्यास लिएको भनी बुझ्न भनेका छन्...





