विजनेस
-
२०७७ भाद्र ६, शनिबार
आज पनि उपत्यकाबाट २ सय बढि संक्रमित भेटिए
पछिल्लो पटकको देशका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको स्वाब नमूनाको परिक्षणमा ४३ जिल्लाबाट ६ सय ३४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढि आज पनि काठमाडौं जिल्लाबाटै छन् । आज काठमाडौं उपत्यकाबाट २ सय १६ जनामा...
-
२०७७ भाद्र ६, शनिबार
६३४ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ३१११७
नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ३४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये एक सय ८२ जना महिला र ४ सय ५२ जना पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा २ सय १६ जना नयाँ संक्रमित...
-
२०७७ भाद्र ६, शनिबार
गणेश चतुर्थीको साथमा चथाः पर्व मनाईँदै
आज भाद्र शुक्ल चतुर्थी, गणेशको पूजा आराधना गर्दै गणेश चतुर्थी मनाईँदैछ । आजको दिन नेपालको साथै भारत र विश्वका विभिन्न देशमा वसोवास गरिरहेका हिन्दु धर्मावलम्बीहरुले यो चाड भव्यताका साथ मनाउने गर्दछन् । भारतमा विशेष गरी महाराष्ट्रमा ठुलै तामझामका...
-
२०७७ भाद्र ५, शुक्रबार
दुई जना मृत अवस्थामा फेला
गुल्मी, मालिका गाउँपालिकामा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सोही गाउँपालिका ७ घमिर बस्ने ३६ वर्षीय बक बहादुर बिक सोही ठाउँस्थित लक्ष्मी होटलको पालीमुनि खाटमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । त्यसैगरी मोरङ, बेलबारी नगरपालिका ८...
-
२०७७ भाद्र ५, शुक्रबार
अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ
पोखरा महानगरपालिका २७ ज्यामिरेकुनाबाट अवैध लागू औषध सहित दुई जनालाई पक्राउ गरिएको छ । १ किलो ४ सय ६० ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । निजहरुबाट र २ थान मोबाइल समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।...
-
२०७७ भाद्र ५, शुक्रबार
संक्रमित र जोखिमयुक्त ठाउँमा निस्संक्रमण गर्दै काठमाडौँ महानगर
काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निस्संक्रमण गर्ने (डीस–इन्फेक्टेन्ट) कार्यलाई निरन्तरता दिदैँ आएको छ । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक...
-
२०७७ भाद्र ५, शुक्रबार
बागमति प्रदेशमा २५० नयाँ संक्रमितमध्ये उपत्यकामै १८२
पछिल्लो २४ घन्टाको परिक्षणमा ५० जिल्लामा ८ सय ३८ नयाँ संक्रमित भेटिएको छ भने आज पनि सबैभन्दा बढि काठमाडौं जिल्लाबाटै बढि संक्रमित देखिएका छन् । आज काठमाडौं उपत्यकामा एक सय ८२ नयाँ संक्रमित देखिँदा काठमाडौंमै एक सय ४२ जना रहेका छन् । ललितपुरमा २५ जना...
-
२०७७ भाद्र ५, शुक्रबार
८ सय बढिमा संक्रमण पुष्टि, संक्रमित संख्या ३० हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ३८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये २ सय ९२ जना महिला र ५ सय ४६ जना पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३० हजार...
-
२०७७ भाद्र ४, बिहिबार
बैंकका कर्मचारीलाई प्रहरीले नरोक्ने
काठमाडौं उपत्यकाभित्र दिनहुँ सय बढि संख्यामा कोरोना संक्रमितहरु भेटिन थालेपछि हाल काठमाडौं उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरीएको छ । आजबाट शुरु निषेधाज्ञा आउँदो १० गतेसम्म रहनेछ । यो अवधिमा अत्यावश्यकीय सेवाका सवारी साधन र कर्मचारीलाई...
-
२०७७ भाद्र ४, बिहिबार
विभिन्न घटना र दुर्घटनामा ३ जनाको मृत्यु
धुलिखेलमा खोलाले बगाई एक जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका २ थिङगाउँ बस्ने ४५ वर्षीय भिम लाल तामाङको खोलाले बगाई बिहीबार बिहान मृत्यु भएको हो । बुधबार मिटिङ छापस्थित ससुराली गई फर्कने क्रममा उनलाई सोही ठाउँको थिङखोलाले बगाएको थियो । खोजीको...
-
२०७७ भाद्र ४, बिहिबार
ललितपुरमा गाईफार्म जेलर लाखौंको धनमाल नष्ट
ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकामा एउटा गाई फार्मको टहरा जलेर नगदसहित लाखौंको धनमालको क्षति भएको छ । महालक्ष्मी ७ चाँगाथली बस्ने दोलखा घर भएका तिर्थ बहादुर सार्कीको गाई फर्मको टहरामा ग्याँस लिक भई बिहीबार बिहान आगलागी भएको हो । आगलागी हुँदा...
-
२०७७ भाद्र ४, बिहिबार
मोरङमा अवैध लागूऔषध सहित पक्राउ
मोरङको केराबारी गाउँपालिका १० खदमखोलाबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका ८ बस्ने २० वर्षीय आशिष दास समेत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय...
-
२०७७ भाद्र ४, बिहिबार
प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ
ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर महानगरपालिका ९ बालकुमारी पुलबाट २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ३ घर भएका २५ वर्षीया नविन तामाङ र सोही...
-
२०७७ भाद्र ४, बिहिबार
दुई थान पेस्तोल र १० राउण्ड गोलीसहित एक पक्राउ
दुई थान पेस्तोल, दुई थान म्यागजिन र १० राउण्ड गोली सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपालटार शेषमती बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका ७ घर भएका २७ वर्षीय बिकेश पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । हातहतियारको ओसारपसार तथा कारोबार...
-
२०७७ भाद्र ४, बिहिबार
पाँच हजार क्षमताको आइसोलेसन निर्माण गर्दै काठमाडौं महानगरपालिका
काठमाडौँ महानगरपालिका उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माणको तयारीमा जुटेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा...
-
२०७७ भाद्र ४, बिहिबार
उपत्यकासहित ५२ जिल्लामा ७ सय ७ नयाँ संक्रमित थप
पछिल्लो २४ घन्टामा देशका विभिन्न कोभिड प्रयोगशालामा गरिएको स्वाब नमूनाको परिक्षणमा काठमाडौं उपत्यकासहित ५२ जिल्लामा ७ सय ७ जना नयाँ संक्रमित थप भएका छन् । आज पनि ५२ जिल्लामध्ये सबैभन्दा बढि काठमाडौंमा एक सय ७४ जना नयाँ संक्रमित थपिएका छन् भने...





