arin enterprises

विजनेस

  • २०७७ भाद्र १४, आइतबार

    चोरीको मोटरसाइकल सहित २ जना पक्राउ

    बारा कलैयाबाट चोरीको मोटरसाइकलसहित प्रहरीले दुई जनालाई  पक्राउ गरेको छ ।  कलैया उपमहानगरपालिका ४ स्थित बिगन महतोको घरबाट चोरी भएको बा.७६ प १६९४ नम्बरको मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई सिम्रौनगढ नगरपालिका ९ स्थित...

  • २०७७ भाद्र १४, आइतबार

    अपहरण गरेको अभियोगमा पक्राउ

    सिन्धुली तिनपाटन गाउँपालिका ८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।  प्रहरीले सुनसरी धरान उपमहानगरपालिका ६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले...

  • २०७७ भाद्र १४, आइतबार

    अवैध लागूऔषधसहित पक्राउ

    सुनसरीमा लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारीबाट लागू औषधसहित सोही ठाउँ बस्ने २२ वर्षीय सुसिल शर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र सिमा प्रहरी चौकी...

  • २०७७ भाद्र १४, आइतबार

    कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न १० वटा जिल्लाबाट ४ महिला र १० पुरुषको मृत्यु भएको बताएका छन् । पछिल्लो पटक सुनसरीमा ७४ वर्षीया महिला एक जना र ६०...

  • २०७७ भाद्र १४, आइतबार

    काठमाडौं उपत्यकामा ४ सय बढिमा संक्रमण पुष्टि

    पछिल्लो २४ घन्टामा देशभरका कोभिड प्रयोगशालामा गरिएको १२ हजार ७ सय १७ नमूना परिक्षणमा ४५ वटा जिल्लाबाट एक हजार २ सय २१ जना नयाँ संक्रमित भेटिएका छन् । ४७ जिल्लामध्ये आज पनि सबैभन्दा काठमाडौं जिल्लामै संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाबाट ४ सय २९...

  • २०७७ भाद्र १४, आइतबार

    १२ सय बढि नयाँ संक्रमित थपिए

    नेपालमा पछिल्लो २४ घन्टामा एक हजार दुई सय २१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ४८ जना महिला छन् भने ८ सय ७३ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । पछिल्लो पटक...

  • २०७७ भाद्र १३, शनिबार

    आइसोलेन निर्माण तयारीबारे मुख्यमन्त्रीबाट प्रधानमन्त्रीलाई जानकारी

    बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई काठमाडौंमा आइसोलेसन केन्द्र निर्माणको तयारीका वारेमा जानकारी गराएको छ । काठमाडौंमा आइसोलेसन केन्द्र स्थापनाका गरिएका तयारीका वारेमा प्रधानमन्त्री ओलीलाई जानकारी...

  • २०७७ भाद्र १३, शनिबार

    अनलाईन माध्यमबाट योगा प्रशिक्षण हुने

    हाल निषेधाज्ञा जारी रहेको समयमा सबै घरघरमै बस्नुपरेको समयलाइ सदुपयोग गर्दै अनलाइन योगा प्रशिक्षण शुरु हुने भएको छ । नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय समितिको आयोजनामा आउँदो आइतवारबाट अनलाईन योगा प्रशिक्षण शुरु गर्न लागिएको हो । ‘गरौं...

  • २०७७ भाद्र १३, शनिबार

    १२ जना संक्रमितको निधन, उपत्यकामा ६ जना

    तुलनात्मक रुपमा संक्रमितको संख्या केही घटेर राहत महसूस गरेको काठमाडौं उपत्यकामा आज मृत्यु संख्या भने बढेको छ । काठमाडौंमा आजसम्मकै उच्च संख्यामा कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभरमा १२ जना कोरोना संक्रमितको मृत्यु भएकोमा ६...

  • २०७७ भाद्र १३, शनिबार

    हिजो ३५० संक्रमित भेटिएको काठमाडौंमा आज १५५

    पछिल्ला दिनमा संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको काठमाडौं उपत्यकाले आज भने केही राहत पाएको छ । हिजो ४ सय १५ जना नयाँ संक्रमित भेटिएको काठमाडौं उपत्यकामा आज भने यो संख्या घटेर एक सय ८६ जना संक्रमित थपिएका छन् । एक सय ८६ मध्ये काठमाडौंमा एक सय ५५...

  • २०७७ भाद्र १३, शनिबार

    ८८४ नयाँ संक्रमित थपिए, ३१३ निको भए

    नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ८४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये २ सय ४२ जना महिला छन् भने ६ सय ४२ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४९ पुगेको छ । पछिल्लो पटक ३ सय १३...

  • २०७७ भाद्र १२, शुक्रबार

    ‘संक्रमितको बढ्दो संख्याले हर्ड इम्युनिटिको विकास गर्छ’

    सरकारी चिकित्सक संघका अध्यक्ष डा. रविन खड्काले कोरोना महामारीले समस्यासँगै अवसर पनि ल्याएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै संघका अध्यक्ष डा. खड्काले संचारमाध्यममा र सामाजिक संजालमा कोभिड सम्वन्धि...

  • २०७७ भाद्र १२, शुक्रबार

    अनुगमन समितिबाट कोभिड सम्वन्धमा सरकारले गरेका कामकार्वाहीको विवरण माग

    कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिको पहिलो बैठक बसेको छ । संघीय सांसद जीवन राम श्रेष्ठको संयोजकत्वमा गठित उक्त ७ सदस्यीय उपसमितिको आजको बैठकमा उपसमितिको आन्तरिक कार्यविधि,...

  • २०७७ भाद्र १२, शुक्रबार

    पुर्ननिर्माणको अनुगमन गर्न मन्त्री र मेयर रानीपोखरी परिसरमा

    २०७२ वैसाख १२ गतेको महाभूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माणबारे जानकारी लिन शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य रानीपोखरी परिसर पुगेका छन् । सो अवसरमा राज्यमन्त्री मानन्धरले कोभिड–१९ को...

  • २०७७ भाद्र १२, शुक्रबार

    थप १२ जना कोरोना संक्रमितको निधन

    पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक ११ जिल्लाबाट १२ जनाको कोरोना संक्रमणका कारण निधन भएको जनाएको छ । तीमध्ये ४ जना महिला छन् भने ८ जना पुरुष रहेका छन् । मोरङमा २ जना महिलाको...

  • २०७७ भाद्र १२, शुक्रबार

    काठमाडौंमा साढे ३ सय नयाँ संक्रमति थपिए

    पछिल्ला दिनहरुमा काठमाडौं कोरोनाको हटस्पट नै बनेको छ । काठमाडौंमा संक्रमण दिनहुँ बढ्दो अवस्थामा रहेको छ । आज पनि ४७ वटा जिल्लाबाट ९ सय २७ जना नयाँ संक्रमित भेटिएकोमा सबैभन्दा काठमाडौंमै रहेका छन् भने काठमाडौं उपत्यकामा मात्रै ४ सय १५ जना छन् ।...

Pages