arin enterprises

विजनेस

  • २०७७ भाद्र १८, बिहिबार

    धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ

    धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौंको साँखुबाट एक जना पक्राउ परेका छन् । प्रहरीले हाल साँखु ब्रह्मखेल बस्ने उदयपुर मझुवा खोला घर भएका १९ वर्षीय सुयोग दनुवार राईलाई प्रहरीले पक्राउ गरेको हो ।  सुयोगले काठमाडौं बुद्धनगरस्थित...

  • २०७७ भाद्र १८, बिहिबार

    अवैध लागूऔषध गाँजा बरामद

    पर्सा कालिकामाई गाउँपालिका २ झोलुङ्गे पुलस्थित सडकबाट करिब साढे ५ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । भेडियाहीबाट बन्जारीतर्फ जाँदै गरेको बीआर २२ एम ४६६९ नम्बरको मोटरसाइकलमा लाँदै गरेको उक्त परिमाणको गाँजा प्रहरीले वरामद गरेको हो ।...

  • २०७७ भाद्र १८, बिहिबार

    बलात्कार आरोपमा दुई जना पक्राउ

    झापामा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशीका एक पुरुष पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशी गाउँपालिका ५ कटरडागी बस्ने ५८ वर्षीय हर्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई...

  • २०७७ भाद्र १८, बिहिबार

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    आफ्नै ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शंखमुलबाट एक जनालाई पक्राउ गरिएको छ ।  छोरीलाई पटक पट जबरजस्ती करणी गरेको अभियोगमा शंखमूल निवाी ४० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।  घटनाको खबर पाएपछि महानगरीय प्रहरी वृत्त बानेश्वरबाट...

  • २०७७ भाद्र १८, बिहिबार

    एकै दिनमा २८ जना फरार प्रतिवादी पक्राउ

    जिल्ला अदालत कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रहेका २८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई...

  • २०७७ भाद्र १७, बुधबार

    सेमी अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ

    विराटनगरको कंचनबारीबाट हतियारसहित ६ जना पक्राउ परेका छन् । १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिका २ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  केही व्यक्तिहरुबाट व्यापारीहरुलाई...

  • २०७७ भाद्र १७, बुधबार

    १६ वर्षअघि कारागारबाट फरार भएका दुई प्रतिवादी पक्राउ

    १६ वर्ष अघि कारागारबाट भागी फरार रहेका फरक फरक मुद्दाका दुइ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  डाँका चोरी मुद्दाका कैलाली जिल्ला गौरिगंगा नगरपालिका २ बस्ने ६२ वर्षीय चुलुवा चौधरी र कर्तव्य ज्यान मुद्दाका कैलारी गाउँपालीका ५ बस्ने ४८ वर्षीय पुरण...

  • २०७७ भाद्र १७, बुधबार

    कुमारीको रथ त तानियो नि आज

    आज भाद्र शुक्ल पुर्णिमा, नेवार समुदाय अझ विशेष गरी काठमाडौंका नेवारहरुको लागि आजको दिनको ठुलो महत्व हुन्छ । हिजो अर्थात भाद्र शुक्ल चतुर्दशीको दिन कुमारीको साथै भैरव, र गणेशको रथ तानेर काठमाडौंको क्वःने (तल्लो क्षेत्र) मा तान्न गरिन्थ्यो । क्वःने...

  • २०७७ भाद्र १७, बुधबार

    काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने प्रदेश सांसद शाक्यको भनाई

    वागमती प्रदेशका प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यले उचित व्यवस्थापन सहित काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने बताउनुभएको छ ।  समाचारडेस्कसँगको संक्षिप्त कुराकानीमा प्रदेश सांसद शाक्यले अहिलेको अवस्था अनुसार संक्रमण फैलिएको स्थान...

  • २०७७ भाद्र १७, बुधबार

    कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

    पछिल्ला केही दिनहरुबाट नेपालमा कोरोना संक्रमणका कारण दिनहुँ १० भन्दा बढिको ज्यान गइरहेको छ ।  पछिल्लो २४ घन्टामा १२ जनाको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये महिला ६ जना र पुरुष...

  • २०७७ भाद्र १७, बुधबार

    काठमाडौंमा ३ सय ५० संक्रमित, उपत्यकामा ३ सय ८८

    आज पनि काठमाडौंमा उच्च संख्यामा कोरोनाभाईरस (कोभिड १९) को नयाँ संक्रमित भेटिने क्रम जारी नै रह्यो । आज काठमाडौं उपत्यकामा ३ सय ८८ जना नयाँ संक्रमित भेटिएकोमा ३ सय ५० जना काठमाडौंबाटै छन् भने ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा संक्रमण देखिएको छ ।...

  • २०७७ भाद्र १७, बुधबार

    ११२० संक्रमित भेटिँदा १११२ निको भए

    नेपालमा पछिल्लो २४ घन्टामा एक हजार एक सय २० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय २० जना महिला छन् भने ८ सय जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । पछिल्लो पटक...

  • २०७७ भाद्र १६, मंगलबार

    फेरी बढ्यो पेट्रोलको भाउ

    नेपाल आयल निगमले फेरी पेट्रोलको मूल्य बढाएको छ ।  मंगलबार रातीको १२ बजेबाट लागू हुने गरी निगमले लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो ।  अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । इण्डियन आयल कर्पोरेशनबाट आजै आएको खरिद मूल्य अनुसार पेट्रोलको...

  • २०७७ भाद्र १६, मंगलबार

    होम आइसोलेसनबाट संक्रमण नियन्त्रणमा सक्रिय रहने मेयर शाक्यको भनाई

    हिजै मात्र कोरोना संक्रमण पुष्टि भएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले होम आइसोलेसनमा रहेर पनि कोरोना रोकथाम र नियन्त्रणमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् । आज एक अपिल जारी गर्दै उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका...

  • २०७७ भाद्र १६, मंगलबार

    ४ वर्षीया बालिकासहित थप ११ संक्रमितको मृत्यु

    नेपालमा कोरोना संक्रमणका कारण एक बालिका सहित थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक एक बालिका र १० जना पुरुषको मृत्यु कोरोना संक्रमणका कारण भएको छ । महोत्तरीमा एक ४ वर्षीया बालिका र ३७ वर्षीय पुरुष एक जनाको...

  • २०७७ भाद्र १६, मंगलबार

    काठमाडौं उपत्यकामा ४८१ संत्रमित थपिए, काठमाडौंमा ३९३

    पछिल्लो समय कोरोनाको हटस्पट बनेको काठमाडौंमा दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ४ सयको नजिक नयाँ संक्रमितहरु थप भएका छन् । आज एक हजार ६९ जना नयाँ संक्रमित थप भएकोमा ४ सय ८१ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।...

Pages