arin enterprises

विजनेस

  • २०७७ भाद्र १०, बुधबार

    कोरोना नियन्त्रणमा सरकारको काम अनुगमन गर्न संसदीय उपसमिति गठन

    कोभिड १० महामारीको नियन्त्रण र रोकथामका लागि सरकारको कामको अनुगमन गर्न संसदीय उपसमिति गठन गरिएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आज सम्पन्न अनलाइन वैठकले समिति अन्तर्गत अनुगमन र निरीक्षण उप समिति गठन गरिएको हो । कोभिड १९ को उपचार, रोकथाम तथा...

  • २०७७ भाद्र १०, बुधबार

    विभिन्न घटनामा २ बालकसहित ३ जनाको मृत्यु

    महोत्तरीमा एउटा पोखरीमा खेल्ने क्रममा एक १४ महिनाको बालकको मृत्यु भएको छ । महोत्तरीको भंगाहा नगरपालिका ६ र बर्दिबास नगरपालिका १२ को सिमा जमुनियास्थित सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको हो । घटनामा बर्दिबास नगरपालिका १२ बस्ने...

  • २०७७ भाद्र १०, बुधबार

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    अछामको मेल्लेख गाउँपालिका ३ बस्ने पदम बहादुर शाहको घरमा मंगलबार राति विद्युत सर्ट भई आगलागी भएको छ ।  आगलागीमा अन्नपात, लत्ता कपडा, घरको काठपात र भाँडा बर्तन पूर्णरुपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।  स्थानीय...

  • २०७७ भाद्र १०, बुधबार

    स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

    रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ३ सिताराईस मिलस्थित सडकमा स्कूटर दुर्घटना भई एक जनाको मृत्यु भएको छ ।  लु २६ प १४५५ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका २ शंकरनगर बस्ने ४० वर्षीय शंकर कार्कीको...

  • २०७७ भाद्र १०, बुधबार

    गाई काटेको अभियोगमा पक्राउ

    बुढानिलकण्ठमा गाई काटेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हाल चुनिखेल बस्दै आएका शंखुवासभा भोटखोला गाउँपालिका ३ हटियाका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  बुढानिलकण्ठ नगरपालिका ११ र १३...

  • २०७७ भाद्र १०, बुधबार

    बिना बिलका विभिन्न समानसहित पक्राउ

    काठमाडौंको सोल्टीमोडबाट बिल नभएका विभिन्न समान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको टोलीले भारत राजस्थान लक्ष्मणगढ घर भई काठमाडौं ओमवहाल बस्ने ३६ वर्षीय राकेश कुमार र भारत राजस्थान सिमर घर...

  • २०७७ भाद्र १०, बुधबार

    बहुविवाह मुद्दामा सजाय ठहर भएका सात वर्षपछि पक्राउ

    जिल्ला अदालत बझाङबाट बहुविवाह मुद्दामा २०७० फागुन २३ गते २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका २ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जयपृथ्वी नगरपालिका ३ बस्ने ३४ राजेन्द्र बहादुर खड्का र सोही नगरपालिका बस्ने बाजुरा...

  • २०७७ भाद्र १०, बुधबार

    लागूऔषध सहित पक्राउ

    सुनसरीमा एक जनालाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले देवानगंज गाउँपालिका २ देवानगंज कप्तानगंज सडकबाट एक सय एमएलको ९९ बोतल डाइलेक्स डिसीसहित २२ वर्षीय शिव शंकर यादवलाई मंगलबार राति पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय सुनसरीबाट...

  • २०७७ भाद्र १०, बुधबार

    ११ जना कोरोना संक्रमितको मृत्यु

    पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ वटा जिल्लाबाट २ जना महिला र ९ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना...

  • २०७७ भाद्र १०, बुधबार

    काठमाडौं उपत्यकामा ३ सय १ नयाँ संक्रमित भेटिए

    पछिल्लो २४ घन्टामा देशका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको १३ हजार २ सय ५३ वटा नमूना परिक्षणमा ४६ जिल्लाबाट ८ सय ८५ जना नयाँ संक्रमित भेटिएका छन् । आज थप नयाँ संक्रमितहरुमध्ये काठमाडौं उपत्यकामै ३ सय एक जना रहेका छन् । काठमाडौंमै २ सय ३० जनामा...

  • २०७७ भाद्र १०, बुधबार

    संक्रमित धमाधम थपिँदै, ८८५ नयाँ संक्रमित भेटिए

    नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ८५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये २ सय ९९ जना महिला छन् भने ५ सय ८६ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको छ । पछिल्लो पटक ३ सय ८५...

  • २०७७ भाद्र ९, मंगलबार

    ट्रयाक्टरको ठक्करबाट प्रहरी हवलदारको मृत्यु

    सर्लाहीमा सडक दुर्घटनामा परी एक सशस्त्र प्रहरी सहायक हवलदारको मृत्यु भएको छ ।  रामनगर गाउँपालिका ७ स्थित मधुवनी बरहथवा सडकखण्डमा प्र.२–०३–००२ प ५२१० नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्र्याक्टरले हान्दा मोटरसाइकलमा सवार ३१ वर्षीय सशस्त्र प्रहरी...

  • २०७७ भाद्र ९, मंगलबार

    विभिन्न घटनामा ४ जनाको मृत्यु

    बाग्लुङ ढोरपाटन नगरपालिका २ अर्नाकमा एउटा घर पहिरोले पुरिँदा एक किशोरीको मृत्यु भएको छ ।  प्रकाश परियारको घर पहिरोले पुरिँदा उनकी १९ वर्षीया छोरी पुजा परियारको मृत्यु भएको हो ।  लगातारको वर्षाको कारण मंगलबार बिहान गएको पहिरोले परियारको घर पुरिएको...

  • २०७७ भाद्र ९, मंगलबार

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर, सूर्यविनायक नगरपालिका ताथलीस्थित लजमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका ११ बस्ने ४३ वर्षीय कुमार प्रसाद धिमाललाई...

  • २०७७ भाद्र ९, मंगलबार

    अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटीसहित पक्राउ

    अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित लमजुङमा एक महिला पक्राउ परेका छन् । बेसिशहर नगरपालिका ७ बस्ने ३८ वर्षीया सिद्धि माया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।  तामाङको घरमा अवैध रूपमा जंगली जडिबुटी संकलन गरी लुकाई छिपाई राखेको भन्ने...

  • २०७७ भाद्र ९, मंगलबार

    चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ

    चोरी र हातहतियार खरखजना मुद्दाका फरार एक जनलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ३ बस्ने ३८ वर्षीय विशाल चौधरीलाई सोही ठाउँस्थित चटकपुरबाट आइतबार प्रहरीले पक्राउ गरेको हो । २०७६ असार २३ गते सोही उपमहानगरपालिका ५ तारानगरस्थित विकास...

Pages