विजनेस
-
२०७७ भाद्र २६, शुक्रबार
दाजुले भाईलाई खुकुरी हाने
आफ्नै भाईलाई खुकुरीले हानेर घाइते बनाएको अभियोगमा तेह्रथुमका रामबहादुर तामाङ पक्राउ परेका छन् । तेर्हथुमको लालिगुँरास नगरपालिका लसुने बस्ने तामाङले आफ्नै भाई २९ वर्षीय सल बहादुर तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घरमा आएका भाइलाई...
-
२०७७ भाद्र २६, शुक्रबार
धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ
बैतडी, डिलासैनीका ओकिल रानालाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले डिलासैनीकै १९ वर्षीय हरिश राना र २४ वर्षीय जनक रानालाई प्रहरीले पक्राउ गरेको हो । ओकिल, जनक र हरिशबीच जग्गाको बिषयमा बादविवाद...
-
२०७७ भाद्र २६, शुक्रबार
कोभिड–१९ सम्बन्धी अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ
सामाजिक सञ्जाल मार्फत कोभिड–१९ को पिसिआर रिपोर्ट सम्बन्धी अफवाह फैलाएको अभियोगमा कास्कीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका ७ घर भई हाल कास्की पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर...
-
२०७७ भाद्र २६, शुक्रबार
फुटपाथ पसल सम्वन्धी जिप्रकाको आदेश कामपाको निती विपरीत रहेको उपमेयर खड्गीको भनाई
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले फुटपाथ र ठेलागाडा व्यापारका कारण काठमाडौंमा महामारी नियन्त्रण बाहिर जानसक्ने बताएकी छिन् । काठमाडौंमा फुटपाथ व्यापार सम्वन्धमा ध्यानाकर्षण गराउन काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेकी उपमेयर...
-
२०७७ भाद्र २६, शुक्रबार
निको हुनेको दरमा केही कमी
नेपालमा पछिल्ला दिनहरुमा निको हुनेको दर बढ्दै गइरहेको अवस्थामा आज भने केही घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय् आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुनेको दर ७०.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घन्टामा एक हजार ४ सय...
-
२०७७ भाद्र २६, शुक्रबार
आज पनि थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु
नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणका कारण हुने मृत्यु दरमा कमी आएपनि दिनहुँ मृत्यु हुने क्रम भने रोकिएको छैन । पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । थप एक महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...
-
२०७७ भाद्र २६, शुक्रबार
काठमाडौंमा आजसम्मकै उच्च संख्या नयाँ संक्रमित भेटिए
काठमाडौंमा आजसम्मकै उच्च संख्या नयाँ संक्रमित भेटिएका छन् । देशभरीबाट एक हजार ४ सय ५४ जना नयाँ संक्रमित थप हुँदा काठमाडौं उपत्यकामै ७ सय ५ जना रहेका छन् भने तीमध्ये काठमाडौंमा मात्रै ६ सय २० जना र ललितपुर र भक्तपुरमा ३८÷३८ जना रहेका छन् । त्यसैगरी...
-
२०७७ भाद्र २६, शुक्रबार
संक्रमण बढ्दो दरमा, आज एक हजार ४५४ मा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार ४ सय ५४ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ४ सय ३६ जना महिला छन् भने ९ सय ९१ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको छ । पछिल्लो...
-
२०७७ भाद्र २५, बिहिबार
सांसद जीवनरामले कोरोना संक्रमितलाई भेटघाट गरे
कोरोना संक्रमितलाई वहिष्कार होइन, सबैले हौसला प्रदान गरौं भन्ने सन्देश दिँदै संघीय सांसद जीवनराम श्रेष्ठले होम आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितहरुलाई भेटेका छन् । सांसद श्रेष्ठले कोरोना पोजेटिभ भइ लक्षण नदेखिएका होम आइसोलेसनमा बसेका संक्रमितलाई...
-
२०७७ भाद्र २५, बिहिबार
मच्छिन्द्रनाथ जात्रा प्रकरणमा गिरफ्तार भएका सबै रिहा
गत १८ गते पुल्चोकमा भएको रातो मच्छिन्द्रनाथ रथ जात्रा प्रकरणमा गिरफ्तारीमा परेका सबै रिहा भएका छन् । सो घटनामा पक्राउ परी रिहा हुन बाँकि ७ जनालाई आज रिहा गरिएको हो । आज रिहा हुनेहरुमा ललितपुर–२१ का असोज कुमार महर्जन, ललितपुर– १६ का रविन शाक्य,...
-
२०७७ भाद्र २५, बिहिबार
काठमाडौंका ३ सहित ५ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा एक महिलाको साथमा ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक मृत्यु हुने ५ जनामध्ये ३ जना काठमाडौंबाट रहेका छन् । काठमाडौंकी ५५...
-
२०७७ भाद्र २५, बिहिबार
काठमाडौं उपत्यकाभित्र नयाँ संक्रमितको संख्या ६ सय नजिक
निषेधाज्ञा खुलेको पहिलो दिन आज काठमाडौं उपत्यकामा ६ सय नजिकको संख्यामा कोरोेनाभाईरस (कोभिड १९) का नयाँ संक्रमितहरु थप भएका छन् । काठमाडौं उपत्यकामा आज ५ सय ७२ नयाँ संक्रमित थपिएकोमा काठमाडौंमा ४ सय ९५ रहेका छन् भने ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना...
-
२०७७ भाद्र २५, बिहिबार
११ हजार १४४ परिक्षणमा एक हजार २४६ मा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार २ सय ४६ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ४ सय २ जना महिला छन् भने ८ सय ४४ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५० हजार ४ सय ८५ पुगेको छ । पछिल्लो पटक...
-
२०७७ भाद्र २४, बुधबार
थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३१२
नेपालमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बाँकेकी ८० वर्षीया महिला, कास्कीकी ७३ वर्षीया महिला र...
-
२०७७ भाद्र २४, बुधबार
काठमाडौंमा ४ सय नजिक नयाँ संक्रमित थपिए
काठमाडौंमा पछिल्ला केही दिन नयाँ संक्रमितको संख्या ३ सय भन्दा तल देखिएकोमा आज फेरी यो संख्या बढेर ४ सय नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा ५१ जिल्लाबाट एक हजार ८१ जना नयाँ संक्रमित थप भएकोमा ४ सय ६४ जना काठमाडौं उपत्यकाभित्रका छन् । तीमध्ये...
-
२०७७ भाद्र २४, बुधबार
१०८१ नयाँ संक्रमित थप, ९१८ निको भए
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार ८१ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ३ सय ३८ जना महिला छन् भने ७ सय ४३ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ । पछिल्लो पटक ९...




