विजनेस
-
२०७७ आश्विन १, बिहिबार
भूकम्पबाट घर भत्केर लाखौंको क्षति
बुधबार विहान गएको भुकम्पले धनकुटामा एउटा कच्ची घर ढलेर ४० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । धनकुटा नगरपालिका २ पैदले बस्ने पृथ सिंह दाहालको कच्ची घर भूकम्पको कारण बुधबार बिहान ढलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । भूकम्पबाट...
-
२०७७ आश्विन १, बिहिबार
ललितपुरमा दिउँसै धनमाल चोरी
ललितपुरको ग्वार्कोमा कृष्ण माया मल्लकारको घरबाट सुन तथा चाँदीका गरगहनासहित लाखांैंको धनमाल चोरी भएको छ । सुन र चाँदिका विभिन्न गहनाको साथै नगद ३० हजार रुपैयाँ समेत करिब ८ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल मल्लकारको घरबाट चोरी भएको हो । चोरीमा...
-
२०७७ आश्विन १, बिहिबार
डलर साटिदिने भन्दै नगद ५ लाख रुपैयाँ ठगी
मध्यपुर थिमि नगरपालिकाबाट डलर साटिदिने भन्दै लाखौं रुपैयाँ ठगेर ३ जना व्यक्ति फरार भएका छन् । मनहरा दिब्यश्वरी प्लानिङबाट काठमाडौं तार्केश्वर नगरपालिका ७ फुटुङ बस्ने २८ वर्षीय पुरुषको ५ लाख रुपैयाँ ठगी गरी ती व्यक्तिहरु फरार भएका हुन् । उक्त...
-
२०७७ आश्विन १, बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
धनगढीमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ बित्थडचिर गाउँपालिका २ बस्ने ३५ वर्षीय कलक बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानबाट बोहराले ती महिलाको...
-
२०७७ आश्विन १, बिहिबार
थप ४ जनाको कोरोनाका कारण मृत्यु
नेपालमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप ३ जना महिला र एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङ ६४ वर्षीया, चितवनमा ३६ वर्षीया र कैलालीमा ५७ वर्षीया महिलाको कोरोना...
-
२०७७ आश्विन १, बिहिबार
एक हजार २४६ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६ सय १८
नेपालमा पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूना परिक्षणमा ५० जिल्लाबाट एक हजार २ सय ४६ नयाँ संक्रमित थप भएकोमध्ये ६ सय १८ जना काठमाडौं उपत्यकाबाटै रहेका छन् । आज पनि सबैभन्दा बढि काठमाडौंबाट ५ सय ७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ६१ र...
-
२०७७ आश्विन १, बिहिबार
एक हजार २४६ नयाँ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार २ सय ४६ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ४ सय २८ जना महिला छन् भने ८ सय १८ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । पछिल्लो पटक...
-
२०७७ आश्विन १, बिहिबार
गायक तुलाधरको आमाप्रति समर्पित गीत सार्वजनिक
गायक सलिल सुन्दर तुलाधरको नेपालभाषाको गीत ‘यःमां’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै दिवंगत आमा रुपशोभा तुलाधरलाई समर्पण गर्दै गायक तुलाधरले तयार गरेको गीतको म्यूजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस...
-
२०७७ भाद्र ३१, बुधबार
कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो पटक ४ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काभ्रेपलान्चोककी ५५ वर्षीया महिलाको साथमा ४१ वर्षीय पुरुषको...
-
२०७७ भाद्र ३१, बुधबार
एक हजार ५३९ नयाँ संक्रमित मध्ये काठमाडौं उपत्यकामा ७ सय ३७
आज देशभरीका ५३ जिल्लाबाट एक हजार ५ सय ३९ जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमित थप भएकोमध्ये करीब आधा काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो परिक्षणबाट काठमाडौं उपत्यकामा ७ सय ३७ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ६ सय ५२ जनामा...
-
२०७७ भाद्र ३१, बुधबार
एक हजार ५३९ नयाँ संक्रमित थप, एक हजार ६८ निको भए
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार ५ सय ३९ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ४ सय ४ जना महिला छन् भने एक हजार एक सय ३५ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।...
-
२०७७ भाद्र ३०, मंगलबार
‘कर नतिरी गरिने फुटपाथ व्यवसाय बन्द हुनुपर्छ’
विशेष गरी नेपालमा कोरोना संक्रमण देखिएसँगै काठमाडौंको असन ईच्द्रचोक लगायतका भित्रि वस्तीहरुमा फुटपाथ पसल हटाउनमा सक्रिय हुन थालेको जागरुक युवा समाजले जिल्ला प्रशासन कार्यालयले फुटपाथ पसल राख्न समय तोकेकोमा आपत्ती जनाएको छ । पैदल यात्रु साथै...
-
२०७७ भाद्र ३०, मंगलबार
थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोनाभाईरस (कोभिड १९) कारण मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निधन हुने ११ मध्ये ४ जना काठमाडौंका रहेका छन् । काठमाडौंमा ८६ वर्षीया...
-
२०७७ भाद्र ३०, मंगलबार
काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थप
पछिल्लो २४ घन्टामा थप भएका कोरोनाभाईरस (कोभिड १९) का एक हजार ४ सय ५९ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामै ६ सय ७६ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौंमा ५ सय ५५ जना नयाँ संक्रमित थप भएका छन् भने भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना...
-
२०७७ भाद्र ३०, मंगलबार
एक हजार ४५९ नयाँ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार ४ सय ५९ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ४ सय ४६ जना महिला छन् भने एक हजार १३ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । पछिल्लो...
-
२०७७ भाद्र २८, आइतबार
पहिरोमा पुरिएर मृत्यु
बाग्लुङ जैमिनी नगरपालिका १ टुनिबोटमा आज विहान पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ । पहिरोले मणिभद्र पाध्याको घर पहिरो आई पुरिँदा उनकी श्रीमती ६५ वर्षीया लक्ष्मीदेवी पाध्याको मृत्यु भएको हो । प्रहरी चौकी कुश्मीसेराबाट खटीएको प्रहरीको टोली...




