arin enterprises

विजनेस

  • २०७७ आश्विन १, बिहिबार

    थप ४ जनाको कोरोनाका कारण मृत्यु

    नेपालमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप ३ जना महिला र एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मोरङ ६४ वर्षीया, चितवनमा ३६ वर्षीया र कैलालीमा ५७ वर्षीया महिलाको कोरोना...

  • २०७७ आश्विन १, बिहिबार

    एक हजार २४६ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६ सय १८

    नेपालमा पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूना परिक्षणमा ५० जिल्लाबाट एक हजार २ सय ४६ नयाँ संक्रमित थप भएकोमध्ये ६ सय १८ जना काठमाडौं उपत्यकाबाटै रहेका छन् । आज पनि सबैभन्दा बढि काठमाडौंबाट ५ सय ७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ६१ र...

  • २०७७ आश्विन १, बिहिबार

    एक हजार २४६ नयाँ संक्रमित थपिए

    नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार २ सय ४६ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ४ सय २८ जना महिला छन् भने ८ सय १८ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । पछिल्लो पटक...

  • २०७७ आश्विन १, बिहिबार

    गायक तुलाधरको आमाप्रति समर्पित गीत सार्वजनिक

    गायक सलिल सुन्दर तुलाधरको नेपालभाषाको गीत ‘यःमां’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै दिवंगत आमा रुपशोभा तुलाधरलाई समर्पण गर्दै गायक तुलाधरले तयार गरेको गीतको म्यूजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।  यस...

  • २०७७ भाद्र ३१, बुधबार

    कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो पटक ४ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काभ्रेपलान्चोककी ५५ वर्षीया महिलाको साथमा ४१ वर्षीय पुरुषको...

  • २०७७ भाद्र ३१, बुधबार

    एक हजार ५३९ नयाँ संक्रमित मध्ये काठमाडौं उपत्यकामा ७ सय ३७

    आज देशभरीका ५३ जिल्लाबाट एक हजार ५ सय ३९ जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमित थप भएकोमध्ये करीब आधा काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो परिक्षणबाट काठमाडौं उपत्यकामा ७ सय ३७ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ६ सय ५२ जनामा...

  • २०७७ भाद्र ३१, बुधबार

    एक हजार ५३९ नयाँ संक्रमित थप, एक हजार ६८ निको भए

    नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार ५ सय ३९ जना नयाँ संक्रमित थप भएका छन् ।  तीमध्ये ४ सय ४ जना महिला छन् भने एक हजार एक सय ३५ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।...

  • २०७७ भाद्र ३०, मंगलबार

    ‘कर नतिरी गरिने फुटपाथ व्यवसाय बन्द हुनुपर्छ’

    विशेष गरी नेपालमा कोरोना संक्रमण देखिएसँगै काठमाडौंको असन ईच्द्रचोक लगायतका भित्रि वस्तीहरुमा फुटपाथ पसल हटाउनमा सक्रिय हुन थालेको जागरुक युवा समाजले जिल्ला प्रशासन कार्यालयले फुटपाथ पसल राख्न समय तोकेकोमा आपत्ती जनाएको छ । पैदल यात्रु साथै...

  • २०७७ भाद्र ३०, मंगलबार

    थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु

    नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोनाभाईरस (कोभिड १९) कारण मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निधन हुने ११ मध्ये ४ जना काठमाडौंका रहेका छन् । काठमाडौंमा ८६ वर्षीया...

  • २०७७ भाद्र ३०, मंगलबार

    काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थप

    पछिल्लो २४ घन्टामा थप भएका कोरोनाभाईरस (कोभिड १९) का एक हजार ४ सय ५९ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामै ६ सय ७६ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौंमा ५ सय ५५ जना नयाँ संक्रमित थप भएका छन् भने भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना...

  • २०७७ भाद्र ३०, मंगलबार

    एक हजार ४५९ नयाँ संक्रमित थपिए

    नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार ४ सय ५९ जना नयाँ संक्रमित थप भएका छन् ।  तीमध्ये ४ सय ४६ जना महिला छन् भने एक हजार १३ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । पछिल्लो...

  • २०७७ भाद्र २८, आइतबार

    पहिरोमा पुरिएर मृत्यु

    बाग्लुङ जैमिनी नगरपालिका १ टुनिबोटमा आज विहान पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ ।  पहिरोले मणिभद्र पाध्याको घर पहिरो आई पुरिँदा उनकी श्रीमती ६५ वर्षीया लक्ष्मीदेवी पाध्याको मृत्यु भएको हो ।  प्रहरी चौकी कुश्मीसेराबाट खटीएको प्रहरीको टोली...

  • २०७७ भाद्र २८, आइतबार

    रेडपाण्डाको छालासहित ४ जना पक्राउ

    बाँकेको बैजनाथ गाउँपालिकाबाट रेडपान्डाको छालासहित ४ जना पक्राउ परेका छन् । बैजनाथ १ गाभरस्थित डेनियल कटेज एण्ड रेष्टुरेण्टबाट १ थान रेडपाण्डाको छालासहित सुर्खेत भेरी गंगा नगरपालिका–१२ छिन्चु बस्ने ३६ वर्षीय देव बहादुर बाठा लगायत ४ जनालाई प्रहरीले आज...

  • २०७७ भाद्र २८, आइतबार

    प्रहरीले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश–२०७७ सार्वजनिक

    प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश–२०७७ सार्वजनिक भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त कार्यादेश सार्वजनिक गर्नुभएको हो । सोही अवसरमा...

  • २०७७ भाद्र २८, आइतबार

    बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिराहामा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका ३ बस्ने ४५ वर्षीय रामचन्द्र सदा पक्राउ परेका हुन् । अनुसन्धानमा रामचन्द्रले ती बालिकालाई...

  • २०७७ भाद्र २८, आइतबार

    लुटपाट गरी भाग्दै गरेको अवस्थामा ४ जना पक्राउ

    लुटपाट गरी भाग्दै गरेको अवस्थामा स्वयम्भुबाट ४ जना पक्राउ परेका छन् । बसमा नगद लुटेर भाग्दै गरेका काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने २४ वर्षीय सन्तोष बिष्ट लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  उनीहरुले बाँके कोहलपुर नगरपालिका ११ घर भएका ४२...

Pages