विजनेस
-
२०७७ भाद्र २०, शनिबार
पुल्चोकको झडपमा पक्राउ परेकालाई रिहा गर्न ललितपुरका जातीय संगठनहरुको माग
ललितपुरका १९ वटा जातीय संगठन लगायतले ललितपुरको रथजात्रामा भएको झडपलाई लिएर पक्राउ परेका सबैलाई निशर्त रिहा गर्न माग गरेको छ । ललितपुरका १९ वटा जातीय संगठन र नेपालभाषा मंकाः खलः यलले संयुक्त विज्ञप्ती जारी गर्दै घरघरमा गएर धरपकड गर्ने कार्य तत्काल...
-
२०७७ भाद्र २०, शनिबार
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
नेपालमा पछिल्लो पटक कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ जना महिला र पुरुष ६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । पछिल्लो पटक कोरोना संक्रमणका कारण मृत्यु हुनेमा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२...
-
२०७७ भाद्र २०, शनिबार
काठमाडौं उपत्यकामा ४ सय ८ संक्रमितमध्ये काठमाडौंमा ३२६
पछिल्लो परिक्षणमा देशभरीका ५१ जिल्लाबाट एक हजार ४१ जना नयाँ संक्रमित भेटिएकोमा काठमाडौं उपत्यकाबाट ४०८ जना रहेका छन् । तीमध्ये काठमाडौंमा ३ सय २६ जना छन् भने भक्तपुरबाट ४५ र ललितपुरबाट ३७ जना रहेका छन् । रुकुमपूर्वमा ७१, बाँकेमा ६२, चितवनमा ४५,...
-
२०७७ भाद्र २०, शनिबार
एक हजार ४१ नयाँ संक्रमित थप
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ४१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ४९ जना महिला छन् भने ६ सय ९२ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ । पछिल्लो पटक एक...
-
२०७७ भाद्र १९, शुक्रबार
सवारी दुर्घटनामा परी मृत्यु
रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका ६ बस्ने ४० वर्षीय समुज राम केवटको मृत्यु भएको हो । रुपन्देहीको गैडहवा गाउँपालिका ५ तेलण्डियास्थित सडकमा लु.१४ प ७९४४ नम्बरको मोटरसाइकल आफै...
-
२०७७ भाद्र १९, शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको मोहन्याल गाउँपालिका ६ सोल्टा बस्ने ४० वर्षीय मानवीर कामीलाई आज बालिकालाई जबरजस्ती करणी अभियोगमा प्रहरीले पक्राउ गरेको हो । बालिकालाई जबरजस्ती...
-
२०७७ भाद्र १९, शुक्रबार
रगतको अभाव न्यूनीकरणका लागि धमाधम रक्तदान कार्यक्रम
आज कीर्तिपुरमा दोश्रो दिनको आकस्मिक रक्तदान सम्पन्न भएको छ । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) कीर्तिपुर नगर समिति, नेरेसो कीर्तिपुर उपशाखा तथा नयाँबजार क्लबको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो । अहिलेको परिस्थितीलाई भिड...
-
२०७७ भाद्र १९, शुक्रबार
नेपाली श्रृजना अन्तर्राष्ट्रिय बजारमा लान नौलो डिजिटलको शुरुवात
अमेरिकामा रहँदै आएका नेपालीहरुको प्रयासमा नौलो डिजिटल नामक एउटा डिजिटल प्लेटफर्मको शुरुवात गरिएको छ । विशेषगरी युट्युबमार्फत संचार प्रविधि यात्रा थालनी गरेको नौलो डिजिटलका सुनिल माथेमा प्रधानले कुनै पनि किसिमको श्रव्यदृश्य सिर्जनालाई विश्वभर...
-
२०७७ भाद्र १९, शुक्रबार
निको हुनेको दर २ प्रतिशत बढ्यो
पछिल्ला दिनहरुमा ठुलो संख्यामा नयाँ संक्रमित थपिने क्रमसँगै निको हुनेको संख्या पनि बढ्दो दरमा देखिएको छ । आज एक हजार ३ सय ५९ जना नयाँ संक्रमित भेटिँदा एक हजार ३ सय ५४ जना संक्रमित संक्रमणलाई जित्दै घर फर्केका छन् । हिजोसम्म कोरोना जित्नेको दर ५६...
-
२०७७ भाद्र १९, शुक्रबार
कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) संक्रमणका कारण १४ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ९ वटा जिल्लाबाट ४ जना महिला र १० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । काठमाडौंमा ३ जना...
-
२०७७ भाद्र १९, शुक्रबार
काठमाडौंमा संक्रमित संख्या बढ्दै
पछिल्लो २४ घन्टामा ३५ जिल्लाबाट एक हजार ३ सय ५९ नयाँ संक्रमित भेटिएकोमा आज पनि सबैभन्दा बढि काठमाडौंमै रहेको छ । आज काठमाडौं उपत्यकाबाट ४ सय ५४ नयाँ संक्रमित भेटिएका छन् भने तीमध्ये काठमाडौंबाट ३ सय ८६, भक्तपुरबाट ३६ र ललितपुरबाट ३२ जना रहेका छन् ।...
-
२०७७ भाद्र १९, शुक्रबार
१३५९ नयाँ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार तीन सय ५९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ४ सय ६४ जना महिला छन् भने ८ सय ९५ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ । पछिल्लो पटक...
-
२०७७ भाद्र १८, बिहिबार
पाटनमा भोलि कर्फ्यू
पाटनमा रातो मच्छिन्द्रनाथको जात्राको क्रममा आज स्थिती तनावग्रस्त बनेपछि स्थिती थप विग्रिन नदिन भनी जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यू आदेश जारी गरेको छ । आज पाटनको पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्न गएको समूह र प्रहरीबीच स्थिती तनावग्रस्त...
-
२०७७ भाद्र १८, बिहिबार
सहमति बनिसकेको अवस्थामा असम्वन्धित समूहले रथ तानेको भन्दै कार्यदलको आपत्ती
ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्न बनेको बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलले जात्रालाई सम्पन्न गर्ने सहमति बनिसकेको अवस्थामा असम्वन्धित समूहले रथ तान्ने प्रयास गरेर स्थिती अराजक बनेको भन्दै खेद व्यक्त गरेको छ । कार्यदलले विज्ञप्ती...
-
२०७७ भाद्र १८, बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
एक १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जवरजस्ती करणी उद्योगमा काठमाडौं चन्द्रागिरी नगरपालिका ३ बस्ने मुगु सोरु गाउँपालिका १० का २८ वर्षीय लोकेन्द्र बहादुर मल्ल र मुगु खत्याड गाउँपालिका १०...
-
२०७७ भाद्र १८, बिहिबार
बिना इजाजतको औषधि सहित ३ जना पक्राउ
बिना इजाजतको औषधिसहित ३ जनालाई सुनसरीको हरिनगर गाउँपालिका २ भुटाहा सिसुवा धरमपुरस्थित सडकबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका १ बस्नेहरू ३७ वर्षीय अख्तर मियाँ, २२ वर्षीय एहरमान अंसारी र ३२ वर्षीय मुख्तर आलम रहेका छन् ।...




