विजनेस
-
२०७७ श्रावण ३१, शनिबार
लखतीर्थको क्रसिङ ब्रीजको मध्य भाग जोडियो
काठमाडौ महानगरपालिका वडा नं. १५ स्थित झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजको मध्य भाग जोड्ने कार्य सम्पन्न भएको छ । काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत निर्माण गरिएको पुलको मध्य भाग जोड्ने...
-
२०७७ श्रावण ३१, शनिबार
डल्लुस्थित सामुदायिक स्वास्थ्य भवनको तल्ला थपिने
डल्लु आवासस्थित सामुदायिक स्वास्थ सेवा परिषदको तल्ला थप गर्ने कार्यको संघीय सांसद जीवन राम श्रेष्ठले शुभारम्भ गर्नुभएको छ । परिपद्कै भवनमा सांसद श्रेष्ठले निर्माण सामग्री र औजार कामदारलाई हस्तान्तरण गर्दै तल्ला थप कार्यको शुभारम्भ गर्नुभएको हो ।...
-
२०७७ श्रावण ३१, शनिबार
सितापाईला भिमढुङ्गा बाटो चाँडो बनाउन सांसद श्रेष्ठको जोड
सितापाईला रामकोट भिमढुङ्गा बाटो निर्माणको बांकि काम तत्काल शुरु गराउन संघीय सांसद जीबन राम श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङलाई भेटघाट गरेको छ । भेटघाटको क्रममा कुनै पनि विकास निर्माणका कामहरु समयमै पूरा...
-
२०७७ श्रावण ३०, शुक्रबार
आज राति १२ बजेबाट उपत्यकामा निषेधाज्ञा जारी
नेपालमा कोरोना संक्रमणको वर्तमान अवस्थालाई हेर्ने हो भने काठमाडौं उपत्यका हटस्पट बन्दै गइरहेको छ । पछिल्ला दिनहरुमा नयाँ संक्रमितको उच्च संख्या काठमाडौं जिल्लामै देखिरहेका छन् भने काठमाडौं उपत्यकाभित्र एक सय भन्दा माथि नयाँ संक्रमितहरु भेटिरहेका छन्...
-
२०७७ श्रावण ३०, शुक्रबार
उपत्यकामा ११९ सहित ५९४ नयाँ संक्रमित थप
आज देशका ३९ वटा कोभिड प्रयोगशालाहरुबाट ११ हजार ५ सय ७५ वटा नमूनाको परिक्षण भएको छ । परिक्षणको यो संख्या आजसम्मकै उच्च हो । पछिल्लो परिक्षणमा जम्मा ४२ वटा जिल्लामा ५ सय ९४ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये एक सय १९ जना काठमाडौं उपत्यकाबाट रहेका...
-
२०७७ श्रावण ३०, शुक्रबार
नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ९४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २५ हजार ५ सय ५१ पुगेको हो । पछिल्लो पटक २ सय ४० जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल...
-
२०७७ श्रावण २९, बिहिबार
हुन सकेन पाटनमा भीमसेन जात्रा (फोटो फिचर सहित)
कोरोना महामारीका कारण आज पाटनको प्रशिद्ध भीमसेन जात्रा पनि प्रभावित भएको छ । पाटन मंगलबजारमा अवस्थित भीमसेनको सानो मूर्तिलाई खटमा बोकेर नगर परिक्रमा गराउँदै मनाइने भीमसेन जात्रा आज कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको हो । बाजागाजासहित...
-
२०७७ श्रावण २९, बिहिबार
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो
नेपालमा कोरोना संक्रमितको मृत्यु हुने क्रम आज पनि निरन्तर नै रह्यो । थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले महोत्तरी, धनुषा, अछाम र मोरङमा एक/एक जनाको मृत्यु...
-
२०७७ श्रावण २९, बिहिबार
कोरोनाको हटस्पट बन्दै काठमाडौं, आज १११ जना नयाँ संक्रमित थपिए
पछिल्लो २४ घन्टामा देशका ३२ सरकारी र ६ वटा निजी कोभिड प्रयोगशालाहरुमा गरिएको ९ हजार ८ सय ५९ वटा नमूना परिक्षणमा ३७ वटा जिल्लाबाट ५ सय २५ जना नयाँ संक्रमितहरु भेटिएका छन् । पछिल्ला दिनका नयाँ संक्रमितको तथ्याङ्कलाई हेर्ने हो भने काठमाडौं कोरोनाको...
-
२०७७ श्रावण २९, बिहिबार
कोरोना संक्रमित संख्या २५ हजार नजिक
नेपालमा पछिल्लो २४ घन्टामा ५ सय २५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २४ हजार ९ सय ५७ पुगेको हो । पछिल्लो पटक एक सय ९ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल...
-
२०७७ श्रावण २८, बुधबार
आफ्नो खोपमाथि शंका गर्नेलाई रुसले जवाफ दियो
रूसले कोरोनाको आफ्नो खोपको विषयमा उठेका अन्तर्राष्ट्रीय चिन्ता र टिकाटिप्पणीहरुलाई आधारहीन बताएको छ । रूसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले बुधवार रूसी समाचार एजेन्सी इन्टरफक्ससँग कुरा गर्दै भनेको छन्, ‘हाम्रा विदेशी साथिहरुले प्रतियोगितामा रूसी...
-
२०७७ श्रावण २८, बुधबार
पत्रकार बानियाँको शव फेला पार्यो
विगत केही दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ । गएको तीन दिनदेखि हराइरहेका उनको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो हाइड्रोपावर क्षेत्रमा फेला परेको हो । ३ दिनअघि उनले बल्खु खोलामा हाम फालेको बताइएको छ भने केहीले...
-
२०७७ श्रावण २८, बुधबार
पाटनको कृष्ण पूजा पनि औपचारिकतामा सिमित
पाटन सहरभित्र कृष्णाष्टमीको भोलिपल्ट अर्थात भाद्र कृष्ण अष्टमीको दिनमा गरिने कृष्ण पूजा पनि यस वर्ष औपचारिकतामा सिमित भएको छ । कृष्ण गुठीले आयोजना गर्ने सो पूजा आज पूजारी समेत १६ जना मात्रै सहभागी भई सम्पन्न गरीयो । सयौंको संख्याको सहभागी सहित...
-
२०७७ श्रावण २८, बुधबार
मृतक संख्या दिनहुँ बढ्दै, एकैपल्ट ८ जना संक्रमितको मृत्यु
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १२ टेकु निवासी ७८ वर्षीया एक महिलाको आज निधन भएको छ । मंगलबार राती १ः१५ बजे किस्ट मेडिकल अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको निधन भएको हो भने आज विहानमात्र उनमा कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो, पखाला र...
-
२०७७ श्रावण २८, बुधबार
काठमाडौं उपत्यकामा १३९ सहित ४७ जिल्लाबाट ४८४ नयाँ संक्रमित थप
आज देशका विभिन्न सरकारी तथा निजी कोभिड प्रयोगशालाहरुमा गरिएको १० हजार ४ सय ८१ वटा नमूना परिक्षण गरिएकोमा ४७ वटा जिल्लाबाट ४ सय ८४ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाका ३ वटै शहरबाट १३९ जनामा संक्रमण देखिएकोमा काठमाडौंमा मात्रै एक सय ९...
-
२०७७ श्रावण २८, बुधबार
संक्रमित धमाधम थपिँदै, २४ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २४ हजार ४ सय ३२ पुगेको हो । पछिल्लो पटक ६४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल...




