arin enterprises

विजनेस

  • २०७७ श्रावण ७, बुधबार

    भेनिसमा डुङ्गामा ५ जनामात्र बस्न पाइने

    ईटालीको पर्यटकिय शहर हो भेनिस । यहाँ लकडाउन खुकुलो भएसँगै पर्यटकका लागि एउटा डुङ्गामा ५ जना मात्र बस्न मिल्ने नियम ल्याइएको छ । पर्यटकीय क्षेत्रको हिसाबले अति महत्वपूर्ण मानिने भेनिस शहरको मुख्य सवारी साधन डुङ्गा हो । भेनिस डुङ्गा संगठनका अध्यक्ष...

  • २०७७ श्रावण ७, बुधबार

    बोडेको कुमारी मन्दिरको स्वरुप फेरीयो

    मध्यपुर थिमि नगरपालिका बोडे ८ नम्बर वडामा अवस्थित कुमारी मन्दिर । बोडेको निकै ठुलो महत्व बोकेको पीठ हो यो । बिस्केट जात्राको अवसरमा बैसाख १ गते राती र २ गते जिब्रो छेड्ने जात्रा सम्पन्न भएपछि यहाँ कुमारीको जात्राले भव्यता दिन्छ । अरु बेला फेरी...

  • २०७७ श्रावण ७, बुधबार

    एनओसीका उपाध्यक्ष राजवैद्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी

    नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई कार्यकारी निर्देशकको थप जिम्मेवारी दिइएको छ । एनओसीको विधान दफा ९ को उपदफा ३७ अनुसार उपाध्यक्ष राजवैद्यलाइ कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।...

  • २०७७ श्रावण ७, बुधबार

    पार्टीभित्रको वादविवादबाट आत्तिनुनपर्ने नेता नेपालको भनाई

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्रको वादविवादबाट आत्तिहाल्नु पर्ने कुनै कारण नभएको बताउनु भएको छ ।  काठमाठौँ महानगरपालिका वडा–१८ मा निर्माण भएको पुष्पलाल स्मृति पार्कको आज उद्घाटन गर्दै...

  • २०७७ श्रावण ७, बुधबार

    महानगरको समृद्धिका लागि क्षमताको उपयोग गरौं–मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विभागीय र महाशाखा प्रमुखहरुलाई प्रभावकारी र परिणाममुखी काम गर्न आग्रह गर्नुभएको छ ।  आर्थिक बर्ष २०७६/०७७ को बार्षिक समीक्षा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गर्नुभएको हो ।  ‘...

  • २०७७ श्रावण ७, बुधबार

    रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित

    ललितपुरको रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित भएको छ । गुठी संस्थानले आज सूचना जारी गर्दै आउँदो श्रावण १० गते रथारोहण गर्ने भनिएकोमा कोभिड १९ संक्रमणका कारण हाललाई रथारोहण स्थगित भएको जनाएको छ । संस्थानबाट जारी सूचनामा ज्योतिषबाट पुनः साइत...

  • २०७७ श्रावण ७, बुधबार

    भारतस्थित अमरनाथ तीर्थयात्रा स्थगित

    विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण भारतमा यो वर्ष अमरनाथ तीर्थयात्रा स्थगित गरिएको छ । भारतमा दिनप्रतिदिन कोभिड १९ का नयाँ संक्रमितहरुको संख्या बढ्दै गएसँगै सावधानी अपनाउनका निम्ति भन्दै यस्तो कदम चालिएको भारतीय...

  • २०७७ श्रावण ७, बुधबार

    २ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४२

    आज एकैपल्ट दुई जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दुई जनाको मृत्यु पुष्टि गरेको हो । विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका...

  • २०७७ श्रावण ७, बुधबार

    काठमाडौंमा ३ जना नयाँ संक्रमित थप

    पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा गरिएको ३ हजार ७ सय ७९ वटा नमूना परिक्षणमा सय जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो परिक्षणमा २१ वटा जिल्लामा जम्मा सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढि सप्तरीमा...

  • २०७७ श्रावण ७, बुधबार

    आज सय जना नयाँ संक्रमित थप

    नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या १८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा सय जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमित थप भएका छन् । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या...

  • २०७७ श्रावण ६, मंगलबार

    आज मध्यरातबाट लकडाउनको अन्त्य

    कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपाल सरकारले जारी राखेको लकडाउन आज रातीबाट अन्त्य हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत चैत्र ११ गतेबाट जारी लकडाउन आज मध्यरातबाट अन्त्य गर्ने निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता...

  • २०७७ श्रावण ६, मंगलबार

    ‘कोरोना जोखिम घटेर हवाइ उडान सुचारु गर्न लागिएको होइन’

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिम घटेर हवाई उडान सेवा सुचारु गर्न लागिएको नभएको स्पष्ट गरेको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हवाई सेवा सुचारु गरिएपछि संक्रमणको बढ्न सक्ने सम्भावनातर्फ सचेत भई...

  • २०७७ श्रावण ६, मंगलबार

    नेवार वौद्ध धर्मावलम्बिहरुको गुंला धर्म प्रारम्भ

    नेवार समुदायका वौद्ध धर्मावलम्विहरुले एक महिनासम्म गुंला धर्म आजबाट प्रारम्भ भएको छ । नेपाल सम्वत अनुसार १०औं महिना गुँलाभरि नेवार वौद्ध धर्मावलम्बिहरु गुंला धर्म मनाउने गर्दछन् । गुंला धर्म श्रावण शुक्ल प्रतिपदाबाट शुरु भई श्रावण कृष्ण भदौ कृष्ण...

  • २०७७ श्रावण ६, मंगलबार

    काठमाडौं उपत्यकामा ९ जना संक्रमित भेटिए

    पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा भएको ३ हजार ९ सय ६३ वटा नमूना परिक्षणमा एक सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका २९ वटा जिल्लाबाट एक सय ५० जना नयाँ संक्रमित थपिएका हुन् । सबैभन्दा बढि धनुषामा २९ जनामा कोरोना संक्रमण पुष्टि...

  • २०७७ श्रावण ६, मंगलबार

    कुल संक्रमित संख्या १८ हजार नजिक

    नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या १८ हजार नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा एक सय ५० जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमित थप भएका छन् । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको स्वास्थ्य तथा...

  • २०७७ श्रावण ५, सोमबार

    यस वर्षको पहिलो साउने सोमबार र एक्लो शिव

    २०७७ सालको श्रावणको पहिलो सोमबार । श्रावणको सोमबारको ठुलो महिमा छ । श्रावणको सोमबार असल वर पाउने वा पतिको दीर्घायूको कामनासहित महिलाहरु व्रत वस्ने र शिवको आराधना गर्ने गर्दछन् । श्रावणका सोमबारहरुमा देशका विभिन्न शिवालयहरुमा महिलाहरुको भीड नै लाग्ने...

Pages