विजनेस
-
२०८१ जेठ २, बुधबार
गाडी चोरीमा संलग्न व्यक्ति पक्राउ
ललितपुरका विभिन्न स्थानहरूमा पार्किङ गरी राखेका गाडीहरु चोरीको घटना संलग्न रहेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । गाडी चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले रामेछाप दोरम्वा गाउँपालिका–५ घर भई ललितपुर सानेपा वस्ने २९ वर्षीय गणेश वहादुर...
-
२०८१ जेठ १, मंगलबार
फल्चा शैलीको बस बिसौनी संचालनमा
नेवाः परम्पराको शैली बानेश्वर क्षेत्रमा दुईवटा फल्चा निर्माण गरी आजबाट संचालनमा ल्याइएको छ । मंगलबार काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसीले एक कार्यक्रमकाबीच फल्चा बस बिसौनीको उद्घाटन गरेका छन् । बानेश्वर-बबरमहल सडकखण्डमा फल्चा शैलीमा २...
-
२०८१ जेठ १, मंगलबार
आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रम मार्फत...
-
२०८१ बैशाख ३१, सोमबार
यस वर्षको बुद्ध जयन्ती इखाछेँमा मनाइने
यस वर्षको २५६८औं बुद्ध जयन्ती पाटनमा ललितपुर महानगरपालिका (लमनपा) वडा नं. ११ इखाछेँ टोलमा मनाइने भएको छ । २५६८औं बुद्ध जयन्ती समारोह समितिले पाटनमा पत्रकार सम्मेलन गर्दै २५६८औं बुद्ध जयन्ती इखाछेँ पाटनमा भव्य रुपमा मनाउन लागेको जानकारी दिएको हो ।...
-
२०८१ बैशाख ३१, सोमबार
दुवईमा एटीएम–२०२४ को ३१ औं संस्करण सम्पन्न
नेपालले दुवई वर्ल्ड ट्रेड सेन्टरमा आयोजित अरेवियन ट्राभल मार्केट (एटीएम–२०२४) को ३१ औं संस्करण सम्पन्न गरेको छ । मार्केटमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपालका निजी क्षेत्रका ९ कम्पनीसँगको सहभागिता रहेको...
-
२०८१ बैशाख ३१, सोमबार
राइड सेयरिङ एप जुमजुम संचालनमा
नेपालमा राइड सेयरिङको क्षेत्रमा अर्काे एउटा राइड सेयरिङ कम्पनी थपिएको छ । हिजो एक कार्यक्रमकाबीच जुमजुम नामको नयाँ राइड सेयरिङ एप सञ्चालमा आएको छ । नेपाल मोबिलिटी सोलुन्सन्सले “जुमजुम” नामको नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालनमा ल्याएको हो । जुमजुम,...
-
२०८१ बैशाख ३१, सोमबार
आर्सनलले हरायो म्यान्चेस्टरलाई
गएराती भएको आर्सनल र म्यान्चेस्टर युनाइटेडबीचको इंग्लीश प्रिमियर लिग फुटबलमा युनाइटेलाई १–०ले पाखा लगाउँदै आर्सनल विजयी भएको छ । म्यान्चेस्टर युनाइटेडको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन लियान्द्रो ट्रोसार्डले २० औं मिनेटमा गरेको गोल निर्णायक...
-
२०८१ बैशाख ३१, सोमबार
दक्षिण एशियाली महिलाहरुको सम्मेलन सुरु
दक्षिण एसियाली महिलाहरुको सम्मेलन सुरु भएको छ । वैशाख ३० देखि जेठ १ गतेसम्म चल्ने दक्षिण एशियाली महिलाहरुको सम्मेलन २०८१ को हिजो सम्माननीय उप(राष्ट्रपति रामसहाय प्रसाद यादवले एक कार्यक्रमकाबीच उदघाटन गर्नुभयो । सो अवसरमा उप-राष्ट्रपतिले दक्षिण...
-
२०८१ बैशाख ३०, आइतबार
काभ्रेमा सामूहिक इहि कार्यक्रम सम्पन्न
काभ्रेको बनेपामा सामुहिक इहि कार्यक्रम सम्पन्न भएको छ । परम्परालाई निरन्तरता दिनको लागि भन्दै वाँख्यः टोलले सामुहिक इहि कार्यक्रमको आयोजना गरेको हो । बनेपास्थित जापाली गुठी घरमा सम्पन्न इहि कार्यक्रममा समुदायका ३८ जना बालिकाहरुको सहभागीता रहेको...
-
२०८१ बैशाख ३०, आइतबार
शताब्दिपुरूष जोशीको जन्मजयन्तीमा ६ वटा पुस्तक विमोचन
वागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलैन्द्रमान बज्राचार्यले राजनीतिमा आम नागरिकले चासो लिनुपर्नेमा जोड दिएका छन् । आज आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बज्राचार्यले राजनीति भनेकै राज्यको नीति भएकोले आम नागरिकले...
-
२०८१ बैशाख ३०, आइतबार
मदनदास श्रेष्ठसँगै लोहनी, र तुलाधरलाई ‘वानीरा पुरस्कार’
२०८० सालको लागि ‘वानीरा प्रज्ञा पुरस्कार प्रा. पुष्कर लोहनीलाई प्रदान गरिएको छ । वानीरा फाउन्डेसनले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो । फाउन्डेसनले प्रा. लोहनीलाई सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा...
-
२०८१ बैशाख ३०, आइतबार
अफगानिस्तानमा भारी वर्षाका कारण १२५ को मृत्यु
अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा आएको आँधी र बाढीका कारण अहिलेसम्म १ सय २५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन, बगलान–ए–मरकाजी र बरका जिल्लाहरू, साथै प्रान्तीय...
-
२०८१ बैशाख ३०, आइतबार
म्यान्चेस्टर सिटी उक्लियो शिर्ष स्थानमा
फुल्हमलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराति फुल्हमको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी ४–० ले विजयी भयो । सिटीका लागि डिफेन्डर जोस्को भार्डियोलले दुई गोल गर्दा फिल फोडेन र जुलियन अल्भारेजले...
-
२०८१ बैशाख ३०, आइतबार
आज दिनभर मौसम बदलिरहने राती वर्षाको सम्भावना
हाल कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/...
-
२०८१ बैशाख ३०, आइतबार
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ जात्रा शुरु
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ हिजो शनिबारबाट तान्न सुरु भएको छ । बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथीसम्म करिब २ महिनासम्म मनाइन्छ । सहकालका देवता मछिन्द्रनाथ, जस्लाई...
-
२०८१ बैशाख २९, शनिबार
सगरमाथा आरोहणका लागि बाटो निर्माण सम्पन्न
यस वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल भएको छ । हिजो बेलुका ८ बजेर १५ मिनेटमा १० जना नेपाली शेर्पाहरुले सफल आरोहण गरेपश्चात यो वर्षको पहिलो सगरमाथा आरोहण समापन भएको हो । यही समूहले सर्वोच्च शिखरसम्म हिमाली बाटो बनाउने काम पनि सम्पन्न गरेको छ...




