विजनेस
-
२०८१ बैशाख २९, शनिबार
सरकार आफै संसदीय छानविन समिति गठन गर्न नखोजेको कांग्रेसको आरोप
प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार आफै छानविन समिति गठन गर्न नचाहेको निष्कर्ष निकालेको छ । आज देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सरकार आफै संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ लागेको...
-
२०८१ बैशाख २८, शुक्रबार
काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रर्दशनी सुरु
काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रर्दशनी सुरु भएको छ । काठमाडौं महानगरपालिकाको शिक्षामा सीप कार्यक्रम अन्तरगत काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सो कलाकृतिहरुको प्रर्दशनी सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाको संयोजन तथा...
-
२०८१ बैशाख २८, शुक्रबार
अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ
अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभनमा पारेर करोडौं ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । उनीहरुले अमेरिका तथा क्यानडा पठाई दिने प्रलोभनमा देखाई ५ करोड ५० लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ । पक्राउ पर्नेमा...
-
२०८१ बैशाख २८, शुक्रबार
केजरीवाल धरौटीमा रिहा
मदिरा घोटाला गरेको आरोपमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् । भारतको सर्वोच्च अदालतले भारतमा जारी निर्वाचनलाई ध्यानमा राखी केजरीवालललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले...
-
२०८१ बैशाख २८, शुक्रबार
जौको सातु र सर्वत खाएर अक्षय तृतीया मनाइँदै
आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया । हरेक वर्ष सनातन धर्मावलम्वीले वैशाख शुक्ल तृतीयाका दिन जौको सातु र सर्वत खाएर मनाइन्छ । गर्मी बढ्ने समयमा शितलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ । यस दिन...
-
२०८१ बैशाख २७, बिहिबार
बालमन्दिरको जग्गा प्रकरणमा सीआइबीले थाल्यो अनुसन्धान
बाल संगठनको जग्गा सम्झौता अवधि बाँकी छँदै फेरि ३८ वर्षको लागि कौडीको मूल्यमा भाडामा दिएर ठगी गरेको आरोपमा सीआइबीले अनुसन्धान सुरु गरेको छ । बाल संगठनले आफ्ना जग्गा सस्तोमा भाडामा दिएको र सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पुनः थप ३८ वर्ष भाडामा दिने...
-
२०८१ बैशाख २७, बिहिबार
रातो मच्छिन्द्रनाथको रथारोहण
नेपालकै सबभन्दा लामो जात्राका रूपमा लिने रातो मच्छिन्द्रनाथको जात्रा आजबाट सुरू भएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन अनुरुप आज पाटन मच्छिन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित...
-
२०८१ बैशाख २७, बिहिबार
आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमति पक्राउ
आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा दाङबाट एक जना महिला पक्राउ परेको छ । घोराही उपमहानगरपालिका–१८ बस्ने ४२ वर्षीया होटी वलिलाई प्रहरीले आज बिहिवार पक्राउ गरेको हो । होटीले आफ्नै श्रीमान ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोग लागेको छ । प्रहरीका...
-
२०८१ बैशाख २७, बिहिबार
कक्षा १२ को कम्प्युटर साइन्सको उत्तरपुस्तिका सहित ४ जना पक्राउ
कक्षा १२ को कम्प्युटर साइन्स विषयको परीक्षाको उत्तर अनाधिकृत रुपमा लेखिरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बैसाख २६ गते बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म कक्षा १२ को कम्प्युटर साइन्स विषयको परीक्षा भएको थियो । सो परिक्षा चलिरहेकै समयमा...
-
२०८१ बैशाख २७, बिहिबार
ब्राह्मणको आम्दानी, सनातनीको संस्कार र परम्पराको रक्षा !
बैसाख कृष्ण औंशी, अर्थात आमाको मुख हेर्ने मातातीर्थ औंसी । यस वर्ष हिजो बैसाख २६ गते बुधबारका दिन हामीले आमाको मुख हेर्दै, अथवा आमा नभएकाले ब्राह्मण, गुरुजुलाई सिदा, निसलाः र दान दक्षिाण दिएर सम्पन्न गरिसक्यौं । यो दिन विशेष गरी आमा नभएकाहरु दिवंगत...
-
२०८१ बैशाख २६, बुधबार
अपिहिमालको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना
सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपिहिमालको प्रवर्ध्दनको लागि अपिहिमाल गाउँपालिकाको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिएको छ । नेपाल पर्यटन बोर्ड तथा युएनडिपिको सहकार्यमा संचालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना...
-
२०८१ बैशाख २६, बुधबार
काठमाडौंमा राखिएका झिलिमिलि बत्तीको वातावरणीय असर बारे अध्ययन हुने
सहरको सजावटका लागि भन्दै काठमाडौँ महानगरपालिका (कामपा) भित्र विभिन्न स्थानमा राखिएका झिलिमिलि बत्तीहरुको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायतका कोणबाट अध्ययन हुने भएको छ । मंगलबार कामपा उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन...
-
२०८१ बैशाख २६, बुधबार
आज ममतामयी आमाको मुख हेर्ने दिन
आज मातातीर्थ औँसी । आपूmलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि...
-
२०८१ बैशाख २५, मंगलबार
वाङ्मय शताब्दि पुरुष जोशीको जन्मजयन्ती साताभरी मनाइने
वाङमय शताब्दि पुरुष सत्यमोहन जोशीको १०५औं जन्मजयन्त विभिन्न कार्यक्रमहरु गर्दै साप्ताहिक रुपमा मनाइने भएको छ । वाङमय शताब्दी पुरुष जोशीको जन्मजयन्तीको अवसरमा लोक साहित्य परिषदं साताभरी विभिन्न कार्यक्रम गरी मनाउन लागेको परिषदका अध्यक्ष राजित बहादुर...
-
२०८१ बैशाख २५, मंगलबार
हिमालयन इन्टरनेशनल अवार्डमा ज्ञानु राणा र विजयरत्न सम्मानित
चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० मा वरिष्ठ गायिका ज्ञानु राणालाई ’दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ । मंगलबार काठमाडौंमा सम्पन्न एक समारोहमा रक्षामन्त्री हरि प्रसाद उप्रेतीले वरिष्ठ गायिका राणालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरेका थिए...
-
२०८१ बैशाख २५, मंगलबार
काठमाडौं–तराई द्रुतमार्गको ३३.२० प्रतिशत सम्पन्न
नेपालको गौरवको आयोजनाको रुपमा लिएको काठमाडौं–तराई÷मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाएको छ । कार्य प्रगति विवरण सार्वजनिक गर्दै आयोजना प्रमुख विकास पोखरेलले मंगलवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय...




