विजनेस
-
२०८१ जेठ २१, सोमबार
जातीय भेदभाव विरुद्ध न्यूरोडमा कार्यक्रम हुँदै
आज जेठ २१ अर्थात जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस । जातीय भेदभाव र छुवाछुट नगरौं भन्ने सन्देश सहित आज नेपालभरी विभिन्न कार्यक्रम यो दिवस मनाईँदैछ । २०६३ २१ जेठ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो भने यसै दिनको...
-
२०८१ जेठ २०, आइतबार
मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने निश्चित
भारतमा हालै सम्पन्न सातौं चरणको चुनावी परिणाम अनुसार प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी अग्रस्थानमा रहेको जनाइएको छ । निर्वाचनको परिणा आगामी मंगलबार मात्र सार्वजनिक हुनेछन् तर प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालको लागि पनि निश्चित हुने...
-
२०८१ जेठ २०, आइतबार
युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि रियाल मड्रिडले जित्यो
युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनको रियाल मड्रिडले जितेको छ । इंग्ल्याण्डको लन्डनस्थित वेम्बले रंगशालममा गएराति भएको फाइनल खेलमा जर्मनीको बोरुसिया डर्टमण्डलाई २–० ले हराउँदै रियाल मड्रिडले उपाधि जितेको हो । खेलमा रियाललाई विजयी गराउन...
-
२०८१ जेठ २०, आइतबार
ट्राफिक स्वयंसेवक बिरुद्धको रिटमा आज पेशी
गृहमन्त्रालयले माफसेलगायत अन्य ट्राफिक नियम मिच्नेलाई कारबाही स्वरुप ट्राफिक स्वयंसेवकको रूपमा खटाउने विरुद्ध सर्वोच्चमा परेको परेको रिटका आज पेशी तोकिएको छ । गृहमन्त्रालयले केही दिन अगाडि मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन लगायतका सवारी नियम...
-
२०८१ जेठ १९, शनिबार
बजेटप्रति अध्यक्ष ओलीको असन्तुष्टि
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आफ्नो दल मुख्य घटक रहेको सरकारले ल्याएको बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श नै नगरी बजेट ल्याइएको भन्दै उहाँले...
-
२०८१ जेठ १९, शनिबार
आज विश्व दूध दिवस
आज २४औं विश्व दूध दिवस । ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठनले सन् २००१ जुन १ देखि विश्व दुध दिवस मनाउन सुरु गरेको हो...
-
२०८१ जेठ १९, शनिबार
पेट्रोल र डिजेलको मूल्य घट्यो
गएराति १२ बजेदेखि लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ तथा डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र...
-
२०८१ जेठ १९, शनिबार
दरबार हत्याकाण्ड २३ वर्ष पुग्यो
नारायणहिटी दरवार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । संसारै चकित हुने गरी वि.सं. २०५८ सालमा तिथिको हिसाबले जेठ शुक्ल दशमी र गतेका हिसाबले जेठ १९ भएको उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, नवयुवराज निराजन,...
-
२०८१ जेठ १८, शुक्रबार
स्वास्थ्य चेकजाँच गर्न दुई घण्टा हिंड्नुपर्ने बाध्यता
केन्द्रीय मानन्धर संघले रामेछापको सुनापति गाउँपालिका खनियापानीमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संघले सुनापति गाउँपालिका खनियापानी स्वास्थ्य चौकीमा स्त्रीरोग, दाँत, आँखा, जनरल फिजिसियन तथा फिजियोथेरापी सेवा संलग्न गरी शिविर सञ्चालन गरेको हो ।...
-
२०८१ जेठ १८, शुक्रबार
ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवक नबनाउन इन्सेकको आग्रह
गृहमन्त्रालय अन्तर्गत उपत्यका ट्राफिक कार्यालयले चलाएको मापसे लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने नियम विरुद्ध इन्सेककले आपत्ति जनाएको छ । गृहमन्त्री रवि लामिछानेको उक्र निर्णय कानुन विपरीत भएको इन्सेकले शुक्रबार...
-
२०८१ जेठ १८, शुक्रबार
अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु हुँदै
पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन नजिकिदैं गर्दा सम्मेलनको तयारी तीव्र बनाइएको छ भने विदेशी पत्रकारहरु पनि धमाधम काठमाडौं पुग्दैछन् । आउँदो जेठ १९ र २० गते हुन गइरहेको दुई दिने सम्मलेनमा भाग लिनका लागि विभिन्न देशबाट पत्रकारहरु आउने...
-
२०८१ जेठ १८, शुक्रबार
दोषी डोनाल्ड
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्क ट्रायल कोर्टले आपराधिक मुद्दामा दोषी ठहर गरेको छ। आफ्नो व्यापारिक रेकर्डहरु किर्ते गरेको कसुरमा चलेका सबै ३४ वटा मुद्दामा ट्रम्प दोषी ठहर भएका हुन् । ट्रम्पलाई अब यही जुलाई ११ तारिखमा सजाँय...
-
२०८१ जेठ १८, शुक्रबार
आज सूर्तीजन्य पदार्थ विरुद्धको दिवस
आज विश्व सूर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइदैछ । ‘सूर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाऔं’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाईंदैछ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको यो वर्षको नारा अनुसार सूर्तीजन्य...
-
२०८१ जेठ १७, बिहिबार
पूर्णिमा लामाकाे ‘दाग’ सार्वजनिकः भिडियाेसहित
स्रष्टा सर्जकहरुलाई सम्मानका साथमा ‘दाग’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबीच प्रतिनिधिसभा उपसभामुख ईन्दिरा राना मगरले म्यूजिक भिडियो सार्वजनिक गरिन् । सोही कार्यक्रममा ब्राण्ड यु पिक्चर्स तारकेश्वर कला...
-
२०८१ जेठ १७, बिहिबार
सुर्खेत र मकवानपुर दुर्घटनामा सातको मृत्यु
सुर्खेतबाट कालीकोट आउँदै गरेको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाएका चारमध्ये तीन जनाको सनाखत भएको छ । मृतक सबै कालीकोटका रहेका छन् । भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित...
-
२०८१ जेठ १६, बुधबार
महिनावारीकाे विषयलाई जटिल बनाउन नहुनेमा जोड
महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई जटिल बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । दशौं महिनावारी स्वच्छता दिवसको अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले महिनावारीलाई मर्यादित र स्वच्छ बनाउन परिवार नै सचेत हुनुपर्ने...




