कला-साहित्य
-
२०७८ श्रावण २३, शनिबार
३ हजार २१८ संक्रमित थप, एक हजार ७२२ निको
नेपालमा कोभिड १९ का ३ हजार २१८ जना नयाँ संक्रमितहरु थपिएका छन् । पछिल्लो पटक गरिएको १३ हजार ५७३ वटा स्वाब नमूनाको परिक्षणमा ती संक्रमितहरु भेटिएका हुन् । ८ हजार ८८६ आरटी पिसिआर परिक्षणमा २ हजार २३१ र ४ हजार ७०७ एन्टिजेन परिक्षणमा ९८७ जनामा संक्रमण...
-
२०७८ श्रावण २३, शनिबार
निर्वाचन आयोगले देशलाई निर्दलीयतातर्फ धकेल्न खोजेको आरोप
नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले देशलाई निर्दलीयतातर्फ धकेल्ने षडयन्त्रको शुरुवात भएको दावी गर्नुभएको छ । निर्वाचन आयोगले नेपाः पार्टी लगायत ४१ वटा राजनीतिक दल खारेज गरेको विषयमा आज पत्रकार सम्मलेन गर्दै अध्यक्ष डा. सैंजुले यस्तो...
-
२०७८ श्रावण २२, शुक्रबार
उपत्यकामा ७०१ नयाँ संक्रमितथ थप
पछिल्लो पटक देशैभरिबाट भेटिएका कोभिड १९ का नयाँ संक्रमितहरुमध्ये ७०१ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८७ हजार ७०८ जना कोभिड १९ बाट संक्रमित भइसके ।...
-
२०७८ श्रावण २२, शुक्रबार
कोभिडबाट भएको मृत्यु संख्या १० हजार नाघ्यो
नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । आज थप २५ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १० हजार नाघेको हो । गएको २४ घण्टामा मृत्यु भएका संक्रमितको संख्यासँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १०...
-
२०७८ श्रावण २१, बिहिबार
पचली भैरवका फल्चा पुनर्निर्माण शुरु
पचली भैरव परिसरमा २ वटा फल्चा (पाटी) पुननिर्माणका लागि शिलान्यास भएको छ । बुधबार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले पाटीको शिलान्यास गर्नुभएको हो । शिलान्यास पछि बोल्दै प्रमुख शाक्यले आफुहरुले पुननिर्माण गरेका सम्पदा पुनर्निर्माण पछि...
-
२०७८ श्रावण २१, बिहिबार
उपत्यकामा एक हजार ७५ संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का एक हजार ७५ जना संक्रमित थप भएका छन् । काठमाडौंमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८७ हजार ७ जना कोभिड १९ बाट संक्रमित भइसके । पछिल्लो पटक ६९८ जना...
-
२०७८ श्रावण २१, बिहिबार
आज नयाँ संक्रमितको दरमा केही कमी
नेपालमा पछिल्ला दिनमा कोभिड संक्रमितको संख्यामा बृद्धि भएसँगै तेश्रो लहरको त्रास पनि बढेको अवस्था छ । यस्तै अवस्थामा हिजो परिक्षण संख्याको करीब २६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । तर आज भने यो दरमा केही कमी आएको देखिएको छ । आज परिक्षण संख्याको...
-
२०७८ श्रावण २१, बिहिबार
उखान टुक्कामा ओलीलाई पछ्याउँदै बाबुराम
पूर्व प्रधानमन्त्री साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उखान टुक्काको प्रयोगमा माहिर मानिन्छ । उनी आफ्ना हरेक भाषण, सम्वोधनमा उखान टुक्काको प्रयोग गरि नै रहेका हुन्छन् । हरेक विषयवस्तु, प्रसङ्ग आदिमा बोल्दा उनी उखान टुक्का बोलि नै रहेका...
-
२०७८ श्रावण २०, बुधबार
प्रवेशको नयाँ गीत ‘आउ तिमि’ सार्वजनिक
प्रवेश कुमार श्रेष्ठ, यो नाम अहिलेका संगीतप्रेमी युवाहरु माझ निकै चर्चित छ । सुमधुर स्वरका धनी प्रवेशका गीतहरु अहिले युवा पुस्तामाझ अझ विशेष गरी टिनएज ग्रुपमा निकै लोकप्रिय छन् । प्रवेशले आफ्नो युट्युब च्यानलमा प्राय गीतार एउटा बजाउँदै अन्य कलाकारका...
-
२०७८ श्रावण २०, बुधबार
उपत्यकामा १२ सय बढि संक्रमित थप
काठमाडौं उपत्यकामा पछिल्लो पटक हजारभन्दा माथि कोभिड १९ का नयाँ संक्रमितहरु भेटिएका छन् भने तीमध्ये काठमाडौंमा मात्रै ९ सय माथि रहेका छन् । उपत्यकामा एक हजार २७९ जना कोभिड १९ का नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ९०८, ललितपुरमा २०६ र भक्तपुरमा...
-
२०७८ श्रावण २०, बुधबार
संक्रमितसँगै मृतकको संख्या पनि बढ्दै
पछिल्ला दिनहरुको तुलनामा नेपालमा आज सबैभन्दा बढि संख्यामा कोभिड १९ का नयाँ संक्रमितहरु भेटिएका छन् भने मृत्यु हुनेको संख्या पनि बढेकै पाइएको छ । पछिल्लो २४ घण्टामा ४ हजार बढि नयाँ संक्रमितहरु भेटिएका छन् । जम्मा १६ हजार २९८ जनाको स्वाब नमूनाको संकलन...
-
२०७८ श्रावण १९, मंगलबार
सुमोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बर्दिबासमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गणेशमान चारनाथ नगरपालिका–४ बस्ने २३ वर्षीय धिर बस्नेतको मृत्यु भएको हो । बर्दिबास नगरपालिका–४ बिश्वकर्मा चोकमा बस्नेत सवार बा.९२ प ३२०६ नम्बरको...
-
२०७८ श्रावण १९, मंगलबार
नियन्त्रित लागूऔषध सहित पक्राउ
नियन्त्रित लागू औषधसहित एक पुरुषलाई नागढुङ्गाबाट आज पक्राउ गरिएको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट रुपन्देही सैनामैना नगरपालिका–७ का २० वर्षीय कृष्ण प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । घिमिरेलाई नियन्त्रित लागू औषध नाईट्राभेट २...
-
२०७८ श्रावण १९, मंगलबार
बैंकिङ कसूर मुद्दामा फरार थापा पक्राउ
बैंकिङ् कसूर मुद्दामा फरार एक पुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका–३ पन्चकन्या मार्ग बस्ने ६२ वर्षीय ठाकुर प्रताप थापालाई प्रहरीले आज पक्राउ गरेको हो । थापलाई उच्च अदालत पाटनले २०७६ भदौ ३ गते बैंकिङ कसूर मुद्दामा ३९ लाख ९६...
-
२०७८ श्रावण १९, मंगलबार
उपत्यकामा ९०४ संक्रमित थप
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ९०४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८४ हजार ६५३ जना कोभिड १९ बाट संक्रमित भइसके । तीमध्ये ९५ प्रतिशत ७५...
-
२०७८ श्रावण १९, मंगलबार
परिक्षणको २० प्रतिशत बढिमा संक्रमण पुष्टि
नेपालमा कोभिड १९ संक्रमितको पहिचानको लागि पछिल्ला दिनमा गरिँदै आएको परिक्षणको क्रममा आज केही बढि संख्यामा परिक्षण भएको छ । पछिल्लो २४ घण्टामा जम्मा १६ हजार ७१८ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । १० हजार ६३८ आरटी पिसिआर र ६ हजार ८० एन्टिजेन...