कला-साहित्य
-
२०७८ श्रावण ३२, सोमबार
कोरोनाको डर कसलाई छ र साउने सोमबारमा
कोरोना संक्रमणको जोखिम बढिरहेको समयमा पनि आज देशका शिवालयहरुमा ठुलै भीड लागेको छ । पशुपति लगायत अन्य शिवालयहरुमा व्रत पूजा गर्ने महिलाहरुको साथमा दर्शन गर्न आउने अन्यको भीड ठुलै देखिन्छ । प्रशासनले भने संक्रमणको जोखिमका बीच मन्दिरको नित्य पूजाबाहेक...
-
२०७८ श्रावण ३२, सोमबार
आज अन्तिम साउने सोमबार, शिवको पूजा अर्चना हुँदै
आज साउन महिनाको अन्तिम सोमबार, साउन महिनाको सोमबार महादेवको प्रिय दिनको रुपमा लिइन्छ । हरेक बारको एक एक स्वामी रहने र सोमबारका स्वामी महादेव भएको धार्मिक विश्वास छ । आज साउनको अन्तिम सोमबार भएको हुँदा देशैभरी ठुलो संख्यामा महिलाहरु व्रत पूजा...
-
२०७८ श्रावण ३०, शनिबार
युवराज लामा चलचित्र क्षेत्रमा कमब्याक गर्दै
चलचित्रकर्मी साथै राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव युवराज लामा चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन् । ट्वीटरमा ट्वीट गर्दै उनले आफु चलचित्रमा कमब्याक गर्न लागेको घोषणा गरेका हुन् । ‘विभिन्न जिम्मेवारी र अभियानको कारण बिश्राम लिएको चलचित्र...
-
२०७८ श्रावण ३०, शनिबार
१६ हाते गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न
काठमाडौं महानगरको वडा २७ महाबौद्धस्थित १६ हाते गणेशको साथमा महाङ्काल भैरव र शनिदेवको मन्दिर पुननिर्माण सम्पन्न भएको छ । आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माण सम्पन्न भएका ती मन्दिरको उद्घाटन गर्नुभयो । उद्घाटनपछिको संचारकर्मीसँग कुरा...
-
२०७८ श्रावण ३०, शनिबार
उपत्यकामा ७९५ संक्रमित थप, ९ जनाको मृत्यु
पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड १९ का ७९५ जना नयाँ संक्रमित फेला परेका छन् । काठमाडौंमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित भेटिएका छन । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ९५ हजार ६९५ पुगेको छ । तीमध्ये ९४...
-
२०७८ श्रावण ३०, शनिबार
२ हजार ६२४ नयाँ संक्रमित थप, निको हुने एक हजार ३२०
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ जना कोभिड १९ का नयाँ संक्रमित थपिएका छन् । आरटी पिसिआर परिक्षणबाट एक हजार ४९७ र एन्टिजेन परिक्षणमा ६७७ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ६१ जना १० वर्षसम्मका बालबालिका छन् भने १५८ जना ११ देखि २० वर्ष उमेर...
-
२०७८ श्रावण ३०, शनिबार
परिक्षण घट्दै, बजारमा भीडभाड झन बढ्दै
नेपालमा पछिल्ला दिनमा कोभिड १९ संक्रमितको संख्या दिनहुँ बढ्दो अवस्थामा छ । संक्रमणको दोश्रो लहरसँगै बढेको संक्रमण केही नियन्त्रणमा आएको देखितापनि त्यसको केही दिनमै फेरी संक्रमण बढ्न थालेको हो । संक्रमणको बढ्दो अवस्थासँगै तेश्रो लहर शुरु भएको हो कि...
-
२०७८ श्रावण ३०, शनिबार
कामपा १६ वडा भवनको शिलान्यास
काठमाडौँ महानगरपालिका वडा १६ कार्यालय भवनको आज शिलान्यास भएको छ । वैदिक मन्त्रोच्चारणसहित महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि बोल्दै महानगर प्रमुख शाक्यले महानगरको व्यवस्थित सेवा प्रवाहका लागि सुविधा...
-
२०७८ श्रावण ३०, शनिबार
३ बुँदे सुझावसहित यातायात अध्ययन समितिले प्रतिवेदन बुझायो
काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘लामो दुरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ ले महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझाउँदै समितिका संयोजक खड्गी श्रेष्ठले, सरोकारवालासँग...
-
२०७८ श्रावण २९, शुक्रबार
महानगरबाट सामुदायिक स्वास्थ्य परिषदलाई ६ लाख प्रदान
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने तथा लक्षित समूहका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणको लागि काठमाडौँ महानगरले ६ लाख रुपैयाँ प्रदान गरेको छ । आज महानगरले सामुदायिक स्वास्थ्य सेवा परिषद डल्लुलाई उक्त रकम प्रदान गर्नुभएको हो । महानगरका प्रमुख...
-
२०७८ श्रावण २९, शुक्रबार
उपत्यकामा एक हजार ८९ संक्रमित थप
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ८९ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो परिक्षणमा काठमाडौंमा ७९९, ललितपुरमा १२८ र भक्तपुरमा १६२ जना संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ९४ हजार ९ सय जना कोभिड १९ बाट संक्रमित...
-
२०७८ श्रावण २९, शुक्रबार
कुल संक्रमित संख्या ८ लाख नाघ्यो
नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ८ लाख नाघेको छ । आज थप हुने नयाँ संक्रमित संख्यासँगै कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ८ लाख २ हजार ५६६ पुगेको छ । पछिल्लो २४ घण्टामा भने ३ हजार ९१५ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् ।...
-
२०७८ श्रावण २९, शुक्रबार
नागको पूजा गर्दै नागपंचमी मनाईँदै
श्रावण शुक्ल पंचमी, आज देशैभरी साथै भारतमा समेत नागपंचमी मनाईँदैछ । नागको पूजा गरेर नाग, सर्प, बिच्छि आदिको भयबाट जोगिने कामना गर्दै आज नागपंचमी पर्व मनाईँदैछ । नागदेवतालाई पंचमी तिथिका स्वामीको रुपमा लिइन्छ । आजको दिनमा घरघरमा नागको तस्वीर टाँसेर...
-
२०७८ श्रावण २८, बिहिबार
एक्टिङ प्रतियोगीताको विजेता घोषणा हुँदै
नयाँ कलाकारको खोजीमा शुरु भएको अभिनय प्रतियोगीता ‘जि नं एक्टिङ याये सः’ विजेताको नाम घोषणा हुने भएको छ । प्रतियाेगीताकाे आयोजक सुखावति मल्टि प्रोडक्सनले आउँदो भाद्र ५ शनिबार एक कार्यक्रमको आयोजना गरी विजेताको नाम घोषणा गर्न लागेको हो । शनिबार दिउँसो...
-
२०७८ श्रावण २८, बिहिबार
युएफा सुपर कपको उपाधी चेल्सीले जित्यो
यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि ईङ्गलिस क्लब चेल्सीले जितेको छ । नर्दन आयरल्याण्डको बेलफाष्टमा गएराति सम्पन्न खेलमा स्पेसिन क्लब भिलारियाललाई हराउँदै चेल्सीले उपाधि हात पारेको हो । चेल्सीले भिलारियललाई पेनाल्टी शुट आउटमा ६–५ गोल अन्तरले...
-
२०७८ श्रावण २८, बिहिबार
आज विश्वभरी युवा दिवस मनाईँदै
आज अगष्ट महिनाको १२ तारीख, अन्य वर्षहरुमा झैं यस वर्ष पनि नेपालसहित विश्वभरी ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदैछ । विश्वभरी कोरोना महामारीको अवस्थामा आज पर्न आएको अन्तर्राष्ट्रिय युवा दिवसमा मानव जगत र पृथ्वीको स्वास्थ्यलाई महत्व दिइएको छ । यस...
