कला-साहित्य
-
२०७८ श्रावण १९, मंगलबार
४१ राजनीतिक दलहरुको दर्ता खारेज
लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने विभिन्न ४१ राजनीतिक दलहरुको दर्ता खारेज भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले भोलि श्रावण २० गतेबाट लागू हुनेगरी ४१ दलहरुको दर्ता खारेज गरेको हो । खारेज भएको दलहरुको नाम, झण्डा,...
-
२०७८ श्रावण १९, मंगलबार
महिला युथफोर्स भेला सम्पन्न
काठमाडौं क्षेत्र नं ८ काठमाडौं महानगरपालिका १५ वडा युवा महिला युथफोर्स कमान्डरहरुको भेला काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष साथै महिला विभाग प्रमुख उर्मिला सुनुवारले संघ हरेक युवा महिलाहरुलाई...
-
२०७८ श्रावण १९, मंगलबार
थ्री स्टारको भवनका लागि वडा १६ बाट २५ लाख
नेपाली फुटबल जगतमा चर्चित थ्री स्टार क्लबको भवन निर्माणका लागि ललितपुर महानगरपालिका– १६ ले २५ लाख रुपैयाँ विनियोजित गरेको छ । यसै क्रममा सो रकमको पहिलो किस्तास्वरुप क्लबलाई वडाबाट ९ लाख रुपैयाँ प्रदान गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच १६ वडाका...
-
२०७८ श्रावण १९, मंगलबार
बुद्धकालीन कथा ’अंगुलीमाल’ को चलचित्र बन्ने
बुद्धकालीन जातक कथा ‘अंगुलीमाल’ को चलचित्र बन्ने भएको छ । मध्यपुर थिमिमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र निर्माणको घोषणा गरिएको हो । सोही कार्यक्रममा चलचित्रका निर्माता सुरेन्द्र श्रेष्ठ र अंगुलीमाल कथाबस्तुका लेखक रामेश्वर भुजुबीच सहमति पत्रमा...
-
२०७८ श्रावण १८, सोमबार
३ हजार १२५ संक्रमित थप, एक हजार ९२५ निको
नेपालमा थप ३ हजार १२५ जना कोभिड १९ संक्रमितहरु भेटिएका छन् । जम्मा १३ हजार ८११ जनाको स्वाब नमूनाको परिक्षण गरिएको थियो । १० हजार ६१३ आरटी पिसिआर परिक्षणमा २ हजार २७९ जना र ३ हजार १९८ वटा एन्टिजेन परिक्षणमा ८४६ जना संक्रमित भेटिएका थिए । तीमध्ये १०...
-
२०७८ श्रावण १८, सोमबार
पूर्व राज्यमन्त्री मानन्धरको साथमा वरिष्ठ निर्देशक जोशी सम्मानित
निवर्तमान शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको साथमा वरिष्ठ कलाकार तथा निर्देशक पवन जोशी सम्मानित भएका छन् । बुद्ध शान्त पार्क निर्माण समितिबाट आयोजित कार्यक्रममा पूर्व राज्यमन्त्री मानन्धर र वरिष्ठ निर्देशक जोशीको साथमा कलाकार र निर्माता...
-
२०७८ श्रावण १८, सोमबार
निफका विजेतालाई पुरस्कार प्रदान
चौथो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) का विजेताहरुलाई पुरस्कार प्रदान वितरण गरिएको छ । गत बैशाख २३ देखि २७ गतेसम्म नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भर्चुअलको माध्यमबाट सम्पन्न सो चलचित्र महोत्सवका विजेतालाई पुरस्कार वितरण...
-
२०७८ श्रावण १८, सोमबार
‘जसपाले सांसद नभएका आफन्तलाई मन्त्री बनाउने कुरा भ्रम मात्रै’
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाले सांसद नभएका आफन्तलाई मन्त्री बनाउन नलागेको बताएका छन् । आइतबार उनले ट्वीट गर्दै जसपाबाट सांसद नभएका आफन्तलाई मन्त्री बनाउन लागेको भन्ने कुरा भ्रम मात्र...
-
२०७८ श्रावण १५, शुक्रबार
उपत्यकामा ८१९ संक्रमित थप, ७५२ निको
काठमाडौं उपत्यकामा कोभिड १९ का ८१९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो पटक काठमाडौंमा ५५६, ललितपुरमा १८७ र भक्तपुरमा ७६ जना संक्रमित थप भएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८१ हजार ३५३ जना कोभिड १९ बाट संक्रमित भइसके । पछिल्लो समयमा उपत्यकामा ७५२...
-
२०७८ श्रावण १५, शुक्रबार
परिक्षणको करीब २५ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा २४ दशमलव ६२ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । १४ हजार ६११ जनाको स्वाब नमूनाको परिक्षणमा ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो । ९ हजार ७८६ आरटी पिसिआर परिक्षणमा २ हजार ४६७ र ४ हजार...
-
२०७८ श्रावण १५, शुक्रबार
आइपुग्यो काष्ठमण्डपको गजुर
७२ सालको महाभुकम्पमा पूर्ण रुपमा भत्किएर क्षतिग्रस्त भइ पुनर्निर्माणकाे क्रममा रहेकाे काष्ठमण्डपले अब चाँडै नै गजुर पाउने भएको छ । काष्ठमण्डप पुनर्निर्माणका क्रममा धुरीमा राखिने गजुर विहीवार लसुकस गरी काष्ठमण्डप भित्र्याइएको छ । एक धार्मिक...
-
२०७८ श्रावण १४, बिहिबार
अवैध भारतीय रुपैयाँ सहित २ जना पक्राउ
भारतबाट अवैध रुपमा लुकाई ल्याइएको १ लाख बढि भारतीय रुपैयाँसहित विराटनगरबाट २ जना पक्राउ परेका छन् । एक लाख २४ हजार भारतीय रुपैयाँसहित विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले भारत जोगमुनी अहमदपुर–...
-
२०७८ श्रावण १४, बिहिबार
झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने २ जना पक्राउ
झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको अभियोगमा २ जना बीरगंजबाट पक्राउ परेका छन् । प्रहरीले बहुदरमाई नगरपालिका–२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र सोही ठाउँ बस्ने भारतकी २८ वर्षीया कविता कुमारी भन्ने सीता पटेललाई पक्राउ गरेको हो । प्रारम्भिक...
-
२०७८ श्रावण १४, बिहिबार
सर्वोच्चका कारण लगन पार्क निर्माण रोकिएको मेयर शाक्यको भनाई
कामपा २१ वडास्थित तःबहालमा थान गणेशसहित देवीदेवताहरू र तुंफः पुनर्निर्माण सम्पन्न भएको छ । आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले पुनस्र्थापित देवी देवताको पूजा गर्दै संयुक्त रुपमा यसको उद्घाटन गर्नुभयो ।...
-
२०७८ श्रावण १४, बिहिबार
उपत्यकामा ८६० संक्रमित थपिँदा २४७ मात्र निको
काठमाडौं उपत्यकामा कोभिड १९ का ८६० जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८० हजार ५३४ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् । तीमध्ये निको हुनेको दर ९५...
-
२०७८ श्रावण १४, बिहिबार
निको हुनेको दर घट्दै, नयाँ संक्रमित बढ्दै
नेपालमा कोभिड १९ संक्रमण फेरी बढ्दै गएको छ । पछिल्ला दिनहरुमा नयाँ संक्रतिको संख्या बढ्दै गइरहेको छ भने निको हुनेको संख्या र दर कम हुँदै गएको छ । संक्रमणको दोश्रो लहरमा निको हुनेको दर बढ्दै ९६ प्रतिशतभन्दा माथि पुगिसकेकोमा हाल यो दर घटेर ९४ दशमलव एक...