कला-साहित्य
-
२०८१ जेठ १३, आइतबार
“आइपीभी” खोप अभियान प्रारम्भ
सरकारले आजदेखि पोलियो रोगविरुद्धको ’आईपीभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । यो अभियान आजदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइनेछ । पोलियो रोग पोलियो...
-
२०८१ जेठ १३, आइतबार
भारतको गेम जोनमा भीषण आगलागी, २८ को मृत्यु
भारतको एक गेम जोनमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । गुजरातको राजकोटमा भएको घटनामा भवनको भग्नावशेषमा थुप्रै पुरिएको आशंका गरिएको छ । बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । ‘आगलागीमा...
-
२०८१ जेठ १३, आइतबार
आइपीएलको फाइनल खेलमा आज कोलकाता र हैदरवाद भिड्ने
इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल खेल आज चेन्नईमा हुँदैछ । आज बेलुकी पौने ८ बजे कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने छन् । प्रतियोगिताको पहिलो क्वालिफयारमा हैदरावादलाई ३७ रनले हराउँदै कोलकाता फाइनलमा पुगेको हो । हैदरावाद भने...
-
२०८१ जेठ १३, आइतबार
एफ.ए. कपको उपाधी युनाइटेडले जित्यो
म्यान्चेस्टर युनाइटेडले यो वर्षको एफ.ए कप फुटबलको उपाधि जितेको छ । गएराति भएको इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा सम्पन्न फाइनल खेलमा म्यान्चेस्टर सिटीलाई २–१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो । खेलमा म्यान्चेस्टर युनाइटेडका लागि...
-
२०८१ जेठ १३, आइतबार
सडक विभागको गेटमा महानगरको धूलोको थुप्रो
वर्षाैंदेखि सडक नबनाएपछि काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा एक ट्रक धुलो खसालेको छ । चक्रपथ विस्तारका क्रममा नागरिकले धूलो र कष्ट व्यहोर्नु परेको भन्दै काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक...
-
२०८१ जेठ ११, शुक्रबार
म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
कलाकार बिराज बास्कोटाको बेजोड अभिनय समेटिएको म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक गरिएको छ । काठमाडौँको मध्यबानेश्वरस्थित एक रष्टुरेन्टमा पत्रकार सम्मेलन आयोजना गरी उक्त म्युजिकल पोइट्री सार्वजानिक गरिएको हो । निकै मार्मिक र मनमोहक शब्द मिश्रित...
-
२०८१ जेठ ११, शुक्रबार
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.वान’ र ‘केपी.टु’ नेपालमा पुष्टि
स्वास्थ्य मन्त्रालयले विश्व नै आक्रान्त भएको कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.वान’ र ‘केपी.टु’ नेपालमा पनि पुष्टि भएको जनाएको छ । केही महिना यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षण मध्ये ४० वटा नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशत...
-
२०८१ जेठ १०, बिहिबार
बाल विकासका शिक्षकहरूको लागि क्षमता अभिवृद्धि तालिम
प्युठानको ऐरावती गाउँपालिका–२ बरौलामा प्रारम्भिक बाल विकासका शिक्षकहरूको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सोमबारबाट सुरु भएको तीन दिने तालिम बुधबार सम्पन्न भएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...
-
२०८१ जेठ १०, बिहिबार
घरेलु हिंसा, बालविवाह, बहुविवाह सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न
प्युठानको सरूमारानी गाउँपालिका–६ बुढिचौरमा घरेलु हिंसा, बालविवाह, बहुविवाह सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले घरेलु हिंसा, बालविवाह, बहुविवाह न्यूनीकरणका...
-
२०८१ जेठ १०, बिहिबार
एटलान्टाले जित्यो युरोपा लिगको उपाधी
यस वर्षको युरोपा लिग फुटबलको उपाधि एटलान्टाले जितेको छ । आयरल्याण्डमा गएराति भएको फाइनल खेलमा जर्मनीको बायर लिभरकुजेनलाई ३–० ले हराउँदै इटालीको एटलान्टाले उपाधि जितेको हो । खेलमा एटलान्टालाई विजयी गराउन नाइजेरियन खेलाडी एडेमोला लुकम्यानले ह्याट्रिक...
-
२०८१ जेठ १०, बिहिबार
बनेपामा मनाइने चण्डेश्वरी जात्रा र शक्तिपूजा
बनेपामा परापूर्बकालदेखि चलिआएको चण्डेश्वरीको जात्रा चण्डी पूर्णिमाको दिन अर्थात बैसाख शुक्ल पुर्णिमा र त्यसको भोलिपल्ट प्रतिपदाको दिन भब्यताका साथ मनाइ आएको हेर्ने मौका भाग्यले मैले पनि पाएको थिएँ । त्यसमा म चण्डेश्वरी माई र चण्डेश्वर शिवलिंगलाई...
-
२०८१ जेठ १०, बिहिबार
क्यानडामा पनि २५६८औं बुद्ध जयन्ती मनाइँदै
२५६८ औं बुद्ध जयन्तीका अवसरमा क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा आज भव्य उत्सव हुने भएको छ । ह्योल्मो सोसाइटी अफ क्यानडाले नेपाली जनजाति (आदिवासी) एशोसिएशन अफ क्यानडासँगको सहकार्यमा मे २५ मा २५६८ औं बुद्ध जयन्तीका अवसरमा टोरोन्टोको डन्डास...
-
२०८१ जेठ १०, बिहिबार
सम्पदाहरु निर्माण गर्दा एकैपटक बजेट माग्न मेयर शाहको आग्रह
२५६८औं बुद्धजयन्तीको अवसरमा थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उक्त विहारको आज एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले काठमाडौं लगायतका अन्य स्थानका सम्पदाहरुको...
-
२०८१ जेठ १०, बिहिबार
आज भगवान गौतम बुद्धको २५६८औँ बुद्ध जयन्ती
भगवान गौतम बुद्धको २५६८औँ बुद्ध जयन्ती भव्य रुपमा मनाईंदै छ । आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । यस अवसरमा सिद्धार्थ गौतमको पूजा, आराधना र प्रवचन गरी भगवान गौतम बुद्धको जन्मोत्सव मनाईंदैछ । ईसापूर्व ५६३ अर्थात्...
-
२०८१ जेठ ८, मंगलबार
चीन पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ
विवाहको वहानामा चीन पुर्योई मानव बेचबिखन गरेको अभियोगमा नुवाकोट किस्पाङ्ग गाउँपालिका-१ की मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२७ ठमेलबाट पक्राउ गरेको हो ।...
-
२०८१ जेठ ८, मंगलबार
प्रथम काठमाडौं स्नुकर च्याम्पियनसिप हुने
बिलियार्ड, स्नुकर एण्ड पुल एसोसिएसन अफ नेपालको आयोजनामा प्रथम काठमाडौं स्नुकर च्याम्पियनसिप हुने भएको छ । आगामी जेठ १९ देखि २९ गतेसम्म स्नुकर च्याम्पियनसिप हुन लागेको हो । संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी...