कला-साहित्य
-
२०८१ जेठ २३, बुधबार
स्थानीय जात्रापर्वहरुमा नेपाली सेना सक्रिय भूमिकामा
हुन त काठमाडौं उपत्यकाका प्राय जात्रापर्वहरुमा नेपाली सेनाको भूमिका रहिआएको छ । यहाँका प्राय रथजात्राहरुको साथै अन्य विभिन्न जात्रापर्वहरुमा नेपाली सेनाको सहभागीता र भूमिका देखिन्छ । गुर्जुपल्टन भनिने नेपाली सेनाको टोली यस्ता जात्रापर्वहरुमा...
-
२०८१ जेठ २२, मंगलबार
अरुण तेस्रोको ब्रेक–थ्रु
संखुवासभामास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मार्ग आज ब्रेक–थ्रु भएको छ । मकालु गाउँपालिका–५ आम्राङमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीच थिचेर सुरुङ मार्गको छिचोल्ने काम गर्नुभएको हो । फ्याक्सिन्दामा रहेको ड्यामसाइडदेखि विद्युतगृह...
-
२०८१ जेठ २२, मंगलबार
बजेटप्रति प्रेम सुवालको टिप्पणी
सरकारले ल्याएको आगामी बजेटमा प्रतिनिधिसभामा सांसदहरुबीच बजेट बहस चलिरहेको छ । आगामी बजेटबारे नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले स्थानीय तहलाई बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । मंगलवार संघीय संसद भवन...
-
२०८१ जेठ २२, मंगलबार
हेलम्बुवासीहरुको माग पूरा नगरेसम्म मेलम्चीको पानी नपठाउने चेतावनी
मेलम्चीको पानी हेलम्बुवासीहरुको माग पूरा नगरेसम्म काठमाडौं नपठाउने चेतावनी दिएको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले आप्mनो मागहरु सरकारले पुरा नगरेसम्म मेलम्चीको पानी काठमाडौंमा नपठाउने...
-
२०८१ जेठ २१, सोमबार
पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न
पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको छ । नेपालमा मातृभाषाबाट पत्रकारिता सुरु भएको १०० वर्ष पुगेको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले दुई दिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन गरिएको हो । जेठ १९ र २० गते भएको...
-
२०८१ जेठ २१, सोमबार
लघु चलचित्र ‘द स्कुलवाल’ किनो फेस्टिभलको फाईनलमा, ‘पाउलो’ पनि छनोटमा
लघु चलचित्र ‘द स्कुलवाल’ रसियाको किनो फेस्टिभलको फाईनलमा पुगेको छ । बाल मनोविज्ञानमा आधारित ‘द स्कुलवाल’ काठमाडौंमा भर्खरै सम्पन्न भएको काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभलमा छनोट भएर राष्ट्रिय सभा गृहमा प्रदर्शन समेत भईसकेको छ । लघु...
-
२०८१ जेठ २१, सोमबार
काठे बस्तिहरुमा होमस्टे संचालन गर्नु उपर्युक्तः पर्यटनमन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौं उपत्यका नजिक रिङरोड बाहिरका काठे बस्तिहरुमा होमस्टे(घरबास) कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने औल्याउनु भएको छ । हाँडिगाउँ सामुदायिक होमस्टे (घरबास)को बार्षिक उत्सव र नयाँ होमस्टे...
-
२०८१ जेठ २१, सोमबार
गृहमन्त्रीको उर्दीविरुद्ध सर्वाेच्चको रोक
गृहमन्त्रालयले लागू गरेको ट्राफिक नियम उल्लङघन गर्नेलाई स्वयम् सेवकको रुपमा सडकमा खटाउने नियमलाई सर्वाेच्च अदालतले रोक लगाएको छ । हिजो पेशी तोकिएको मुद्दामा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल ईजलासले गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध परेको रिट...
-
२०८१ जेठ २१, सोमबार
जातीय भेदभाव विरुद्ध न्यूरोडमा कार्यक्रम हुँदै
आज जेठ २१ अर्थात जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस । जातीय भेदभाव र छुवाछुट नगरौं भन्ने सन्देश सहित आज नेपालभरी विभिन्न कार्यक्रम यो दिवस मनाईँदैछ । २०६३ २१ जेठ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो भने यसै दिनको...
-
२०८१ जेठ २०, आइतबार
मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने निश्चित
भारतमा हालै सम्पन्न सातौं चरणको चुनावी परिणाम अनुसार प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी अग्रस्थानमा रहेको जनाइएको छ । निर्वाचनको परिणा आगामी मंगलबार मात्र सार्वजनिक हुनेछन् तर प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालको लागि पनि निश्चित हुने...
-
२०८१ जेठ २०, आइतबार
युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि रियाल मड्रिडले जित्यो
युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनको रियाल मड्रिडले जितेको छ । इंग्ल्याण्डको लन्डनस्थित वेम्बले रंगशालममा गएराति भएको फाइनल खेलमा जर्मनीको बोरुसिया डर्टमण्डलाई २–० ले हराउँदै रियाल मड्रिडले उपाधि जितेको हो । खेलमा रियाललाई विजयी गराउन...
-
२०८१ जेठ २०, आइतबार
ट्राफिक स्वयंसेवक बिरुद्धको रिटमा आज पेशी
गृहमन्त्रालयले माफसेलगायत अन्य ट्राफिक नियम मिच्नेलाई कारबाही स्वरुप ट्राफिक स्वयंसेवकको रूपमा खटाउने विरुद्ध सर्वोच्चमा परेको परेको रिटका आज पेशी तोकिएको छ । गृहमन्त्रालयले केही दिन अगाडि मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन लगायतका सवारी नियम...
-
२०८१ जेठ १९, शनिबार
बजेटप्रति अध्यक्ष ओलीको असन्तुष्टि
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आफ्नो दल मुख्य घटक रहेको सरकारले ल्याएको बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श नै नगरी बजेट ल्याइएको भन्दै उहाँले...
-
२०८१ जेठ १९, शनिबार
आज विश्व दूध दिवस
आज २४औं विश्व दूध दिवस । ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठनले सन् २००१ जुन १ देखि विश्व दुध दिवस मनाउन सुरु गरेको हो...
-
२०८१ जेठ १९, शनिबार
पेट्रोल र डिजेलको मूल्य घट्यो
गएराति १२ बजेदेखि लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ तथा डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र...
-
२०८१ जेठ १९, शनिबार
दरबार हत्याकाण्ड २३ वर्ष पुग्यो
नारायणहिटी दरवार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । संसारै चकित हुने गरी वि.सं. २०५८ सालमा तिथिको हिसाबले जेठ शुक्ल दशमी र गतेका हिसाबले जेठ १९ भएको उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, नवयुवराज निराजन,...