कला-साहित्य
-
२०८१ आषाढ १०, आइतबार
ज्याःपुन्हीमा चार सय वर्ष पुरानो सिंहासन प्रदर्शन
चन्द्रमानको दिन गणना अनुसार जेष्ठ शुक्ल पुर्णिमाको दिनलाई वर्षको सबैभन्दा लामो दिनको रुपमा लिने गरिन्छ । यस दिन करिब चार सय चार वर्ष अघि राजा सिद्धिनरसिंह मल्लले रचेका ३२ रागको परम्परागत शास्त्रीय संगीत पाटन, कात्ति दवुमा प्रस्तुत गरिने परम्परा...
-
२०८१ आषाढ १०, आइतबार
सानेपा राजतीर्थ विकास समाजको निःशुल्क स्वास्थ्य शिविर
“स्वस्थ समाजका लागि स्वस्थ जीवन” नाराका साथ सानेपा राजतीर्थ विकास समाजले एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शनिबार सम्पन्न गरेको छ । सो विकास समितिको आयोजनामा बुद्धमाई फाउण्डेशन तथा बुद्ध माई (मिनिमल एक्सेस सेन्टर)को प्राविधिक सहयोगमा सानेपा वडा २...
-
२०८१ आषाढ ८, शुक्रबार
धोबिघाटमा बालबालिकालाई लक्षित स्वास्थ्य शिविर हुँदै
बालबालिकालाई लक्षित गर्दै धोबिघाट ललितपुरमा स्वास्थ्य शिविर हुने भएको छ । लभ्ली होम, लभ्ली होम इनोभेटिभ स्कूल, लाइफ स्कूल र रोरा केम प्रा.लि.को संयुक्त आयोजनामा उक्त स्वास्थ्य शिविर हुन लागेको हो । शिविरमा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाको...
-
२०८१ आषाढ ७, बिहिबार
नेपाली संगीत क्षेत्रमा गायक संजीपकाे पुनरागमनः भिडियाेसहित
‘देउरालीको चौतारीमा’, ‘नशा भित्र’, ‘सिरिमा सिरि’, ‘भोलि फेरी सल्लाघारीमा’ लगायत थुप्रै लोकप्रिय गीतहरु नेपाली संगीत क्षेत्रलाई दिएका गायक सन्जीप प्रधानले नेपाली संगीत क्षेत्रमा पुनरागमन गरेका छन् । गायक प्रधानले ‘स्टिम इन्जिन’ बोलको गीतको भिडियो...
-
२०८१ आषाढ ७, बिहिबार
प्रथम सहकारी रोजगार मेला–२०८१ हुने
राष्ट्रिय सहकारी महासंघले प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्ने भएको छ । भोलिदेखि शुरु हुने मेलाको बुधबार पत्रकार सम्मेलन गरी असार ७ देखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला सञ्चालन गरिने जानकारी दिएको हो । महासङ्घकी अध्यक्ष ओमदेवी मल्लले...
-
२०८१ आषाढ ७, बिहिबार
दुग्ध किसानहरु भुक्तानीको माग गर्दै आन्दोलित
दूग्ध किसानहरुले आप्mनो भुक्तानी माग गर्दै दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ गरेका छन् । आफ्नो भुक्तानी माग गर्दै घेराउन गर्न पुगेका किसानहरु र प्रहरीबीच झडप हुँदा दुग्घ किसानहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समयदेखि दुग्ध...
-
२०८१ आषाढ ५, मंगलबार
राप्रपा अध्यक्ष लिङदेनले रोष्ट्रममै च्याते बजेट पुस्तिका
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यात्नुभएको छ । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रश्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक...
-
२०८१ आषाढ ५, मंगलबार
बैतडी हत्यामा संलग्न चारै जना पक्राउ
बैतडीमा हत्याको आरोपमा चार जना पक्राउ परेका छन् । बैतडि पाटन नगरपालिका(६ पाटन बस्ने ४६ वर्षीय बीरभान बिष्टको हत्या गरेको अभियोगमा ४ जनालाई असार ३ गते प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाटन नगरपालिका-६ पाटन बस्ने घ६ वर्षीया भागरथी बिष्ट र...
-
२०८१ आषाढ ५, मंगलबार
पाटन तलेजुमा मूल पूजारी प्रवेश गराइयो
अन्ततः गत पुस २१ गतेबाट रिक्त रहेको पाटन तलेजुको मूल पूजारी पद पूर्ति भएको छ । पाटन पट्को टोलका भास्करानन्द राजोपाध्यायलाई मूल पूजारीको रुपमा तलेजु प्रवेश गराएसँगै रिक्त पदको पूर्ति भएको हो । असार २ आइतबार तलेजुको बुसादँ (वर्षवर्द्धन) पूजाका अवसरमा...
-
२०८१ आषाढ ५, मंगलबार
सशस्त्र प्रहरीहरुले योग दिवस मनाए
“१०औँ अन्तर्राष्ट्रिय योग दिवस”को अवसरमा सशस्त्र प्रहरी बलले योग शिविरको आयोजना गर्यो । पतंजली योग समितिले मंगलबार प्रहरी प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ रंगशालामा योग विज्ञान शिविर संचालन गरेको हो । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु...
-
२०८१ आषाढ ५, मंगलबार
मेलम्ची आयोजनाको हेडबक्स सार्ने प्रक्रिया शुरु
मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि गृहकार्य सुरु गरेको छ । गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । मन्त्रीपरिषद् बैठकले सैद्धान्तिक अनुमति...
-
२०८१ आषाढ ४, सोमबार
राजाेपाध्याय समाजमा फेरी पनि संजयकै नेतृत्व
काठमाडौं उपत्यकाका देव ब्राह्मण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजले फेरी एक पटक संजय शर्मा राजोपाध्यायको नेतृत्व पाएको छ । गत शनिबार भक्तपुरमा सम्पन्न समाजको चौथो अधिवेशनबाट नृत्य कलाकार र नृत्य निर्देशक समेत रहेका राजोपाध्यायलाई दोश्रो...
-
२०८१ आषाढ ४, सोमबार
अत्यधिक गर्मीबाट १७ हज यात्रीको मृत्यु
आज मुस्मिल समुदायहरुको महान पर्व इद । यस अवसरमा साउदी अरबमा इद मनाउन पुगेका १७ हज यात्रीको मृत्यु भएको छ । साउदी अरबको हज बिश्वकै सबैभन्दा ठूलो सामूहिक जमघट हुने मध्येको एक हो । उनीहरुको अत्यधिक गर्मीका कारण मृत्यु भएको जोर्डनको विदेश मन्त्रालयले एक...
-
२०८१ आषाढ ४, सोमबार
नेपालको विश्वकप यात्रा समाप्त
नेपाल आइसीसी टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा बङ्गलादेशसँग २१ रनले पराजित भएको छ । सेन्ट भिन्सेन्टको किंग्सटाउनमा आज भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले हराएको हो । बंगलादेशले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित १९.२...
-
२०८१ आषाढ ४, सोमबार
मुस्लिम धर्मावलम्बीहरु बकर इद मनाईंदै
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद...
-
२०८१ आषाढ ४, सोमबार
भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय विरुद्ध रिट
सरकारले सामाजिक सुरक्षा भत्ताका लिनका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालमा रिट परेको छ । सरकारले आगामी साउनदेखि वृद्धवृद्धाहरुको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्यरुपमा लागु गर्ने निर्णय...