arin enterprises

कला-साहित्य

  • २०८१ आषाढ १३, बुधबार

    एसईईको नतिजा आज सार्वजनिक हुने

    राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । कुनै प्राविधिक समस्या नआएमा आज...

  • २०८१ आषाढ १३, बुधबार

    भान्जाको २ करोड लुट्ने मामाको गिरोह पक्राउ

    प्रहरीको भेषमा दुई करोड रुपैयाँ बढी लुटेर फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा...

  • २०८१ आषाढ १२, मंगलबार

    प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण र रेखाचित्रण तालिम

    रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४५ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्त्वावधानमा संचालित ट्राफिक नियन्त्रण तथा...

  • २०८१ आषाढ १२, मंगलबार

    बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

    जारी विश्वकप टि–ट्वान्टीमा अफगानिस्तानले बंगलादेशलाई हराएसँगै सुपर आठ समिकरण पूरा भएको छ । आज विहान सेन्ट सिन्सेन्टको किंग्सटाउनमा भएको खेलमा बंगलादेशलाई ८ रनले हराउँदै अफ्गानिस्तान सेमिफाइनलमा पुगेको छ । अफ्गानिस्तान पहिलो पटक विश्वकप टि–ट्वेन्टी...

  • २०८१ आषाढ १२, मंगलबार

    मेलम्चीमा अविरल वर्षासँग पानी पथान्तरण गर्न बन्द

    मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । आइतबार रातीदेखि निरन्तर वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । बर्षासँग बाढीले पु¥याउनसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । मेलम्चीमा आइतबारदेखि अत्यधिक वर्षा हुँदा नदीमा बाढी...

  • २०८१ आषाढ १२, मंगलबार

    काठमाडौँ महानगरपालिकाले २६ अर्बको बजेट प्रस्तुत

    काठमाडौं महानगरपालिकाले सोमबार झण्डै २६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८१/८२ का लागि सोमवार नगरसभा वैठकमा २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट पेश गरिएको हो । काठमाडौं...

  • २०८१ आषाढ १२, मंगलबार

    पाँच ठूला महानगरपालिकाले ५० अर्ब बढीको बजेट विनियोजन गर्यो

    स्थानीय तहले सोमवार पाँच महानगरपालिकाको नगर सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षका लागि देशका ठूला स्थानीय तह अर्थात् पाँच ठूला महानगरपालिकाले सोमवार ५० अर्ब बढीको बजेट विनियोजन गरेका छन् । वागमती...

  • २०८१ आषाढ १२, मंगलबार

    बमजन दोषी ठहर

    सर्लाही जिल्ला अदालतले लिटिल वुद्ध भनेर चिनिएका रामबहादुर बमजनलाई दोष ठहर गरेको छ । बमजनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बाल यौन दुव्र्यवहारमा दोषी ठहर गरेको हो । बमनलाई असार १७ गतेको पेशीले के कस्तो सजाय हुने निर्धारण हुने जनाइएको छ । बाल...

  • २०८१ आषाढ ११, सोमबार

    UNCOPS का लागि नेपाली प्रतिनिधि मण्डल अमेरिका प्रस्थान

    चौथो युनाइटेड नेसन्स चीफ्स अफ पुलिस समिति (UNCOPS) मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ । गृह सचिव एक नारायण अर्याल नेतृत्वको ५ सदस्यीय प्रतिनिधिमण्डल सोमबार त्यसतर्फ प्रस्थान...

  • २०८१ आषाढ ११, सोमबार

    आदिवासी चलचित्रको कथावस्तु सम्वन्धि कार्यशाला सुरु

    ‘आदिवासी जनजाति चलचित्रको लागि कथावस्तु छनौट’ विषयक कार्यशाला गोष्ठी ललितपुरमा सुरु भएको छ । नेवाः फिल्म सोसाइटीको आयोजनामा चार दिने कार्यशाला गोष्ठी आइतबार (असार ९) बाट सुरु भएको हो । आइतबार ललितपुरको सुन्धारामा आदिवासी जनजाति चलचित्र महासंघका...

  • २०८१ आषाढ ११, सोमबार

    निलम्वित मुख्य सचिव अर्याल योजना आयोगमा सरुवा

    सरकारले निलम्वित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका मुख्य सचिव अर्याललाई सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय योजना...

  • २०८१ आषाढ ११, सोमबार

    स्थानीय तहहरुको आज बजेट आउने

    स्थानीय तहहरुले आज आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गर्दैछन् । कूल ७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । सबै स्थानीय तहहरुले असार १० गतेभित्रै...

  • २०८१ आषाढ ११, सोमबार

    चीनका उपविदेशमन्त्री सुन नेपाल आउने

    जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँ यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।...

  • २०८१ आषाढ ११, सोमबार

    मुख्यसचिव अर्यालसहित १२ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा

    मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । सचिव रहँदा मदिराको अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार...

  • २०८१ आषाढ १०, आइतबार

    अफगानिस्तान २१ रनले विजयी

    वेष्ट इण्डिजमा जारी विश्वकप टि–ट्वेन्टी क्रिकेटको आज विहान भएको अफगानिस्तान र अष्ट्रेलियाबीचको खेलमा अफ्गानिस्तानले अष्ट्रेलियालाई २१ रनले हराएको छ । सेन्ट भिन्सेन्टको किंग्सटाउनमा आज बिहान भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको अफ्गानिस्तानले...

  • २०८१ आषाढ १०, आइतबार

    “खुस्मा”को पोस्टर रिलिज

    असोज ३ गते रिलिज हुने “खुस्मा”ले २ नयाँ प्रचार पोस्टर रिलिज गरेको छ। अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको सिनेमाको दुई मध्ये एक पोस्टरमा सिनेमाका प्रमुख कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ। पोस्टरमा धिरजले...

Pages