arin enterprises

कला-साहित्य

  • २०८१ आषाढ २७, बुधबार

    गुरुमाँहरुको स्वास्थ्योपचारका लागि अक्षयकोषको स्थापना

    थेरवाद बुद्धधर्मका गुरुमाँ धम्मावती गुरुमाँको नाममा स्वास्थ्य अक्षयकोषको स्थापना हुने भएको छ । धर्मकीर्ति विहार तथा उक्त विहारको शाखा विहारमा रहेका गुरुमाँहरुको निःशुल्क स्वास्थ्योपचारका लागि उक्त अक्षयकोषको स्थापना गरिन लागेको हो । उक्त अक्षयकोष...

  • २०८१ आषाढ २७, बुधबार

    धरहरा निर्माण गर्न सातौं पटक म्याद थप

    २०७२ सालको महाभूकम्पबाट पुरानो धरहरा ढलेपछि बनेको नयाँ धरहरा निर्माण अझै सम्पन्न नभएपछि सातौं पटक म्याद थप गरिएको छ । २०७२ सालमा भूकम्बाट धराहरु भत्किएपछि बनाइएको नयाँ धरहरा २०७५ पुसदेखि निर्माण थालनी गरेको थियो । तर २ वर्षभित्र निर्माण कार्य...

  • २०८१ आषाढ २७, बुधबार

    महर्षि योगासन अभ्यासमा कलाकारहरुको सहभागिता

    दक्षिणकालीमा आयोजना भएको वैदिक गतिविधि ध्यान एवं महर्षि योगासनको अभ्यास कार्यक्रममा चलचित्र कलाकारहरुले सक्रिय सहभागीता जनाएका छन् । मंगलवार बिहानदेखि दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा आयोजना भएको कार्यक्रममा करिब ७० जना...

  • २०८१ आषाढ २६, मंगलबार

    भारतको मुम्बईमा वर्षाका कारण जनजीवन अस्तव्यस्त

    भारतको मुम्बइमा गतसातादेखि परेको लगातार वर्षाले त्यहाँको शैक्षिक संस्थाहरु बन्द गरिएको छ । भारी वर्षाका कारण विश्वविद्यालयका परीक्षाहरू पनि स्थगित गरिएको छ । भारी वर्षाका कारण मुम्बईको रेल सेवा तथा हवाई उडानहरु पनि बन्द गरिएको छ । लगातारको वर्षाले...

  • २०८१ आषाढ २६, मंगलबार

    काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

    काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । महानगरको आज बसेको १५औं सभाले उक्त नीति तथा कार्यक्रममा महानगरको कार्यपालिका हलमा व्यापक छलफल भएपछि संशोधन प्रस्ताव ‘यथासम्भव सम्बोधन’ गरी पारित भएको...

  • २०८१ आषाढ २६, मंगलबार

    नक्कली लाइसेन्स वितरण गरेको आरोपमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

    नक्कली सवारी चालक पत्र वितरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतमा लिखत सम्बन्धी कसुरमा...

  • २०८१ आषाढ २६, मंगलबार

    कञ्चनपुरमा परेको पानी इतिहासकै बढी वर्षा मापन

    कञ्चनपुरमा गत आइतबार र सोमबार भएको वर्षा नेपालको ईतिहासकै बढी भएको जल तथा मौसम विज्ञान विभागल जनाएको छ । असार २४ गते बिहान कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा मापन गरिएको वर्षाको मापन अहिलेसम्मकै उच्च रेकर्ड भएको विभागले जनाएको छ । कञ्चनपुरको...

  • २०८१ आषाढ २६, मंगलबार

    अरनिको राजमार्ग एकतर्फी सञ्चालन

    पहिरोका कारण १४ घण्टादेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । सोमबार राति ९ बजे राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका— ८ स्थित ५० किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । सडक माथिबाट रातभर खसिरहेको पहिरो पन्छाउन...

  • २०८१ आषाढ २६, मंगलबार

    रास्वपाले महामन्त्रीबाट ढकाललाई हटायो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ । पार्टी केन्द्रीय समितिको आज (मंगलबार) को बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा ढकाललाई महामन्त्रीको साथै प्रवक्ता र पार्टी केन्द्रीय सदस्य पदबाट समेत हटाइएको...

  • २०८१ आषाढ २५, सोमबार

    मिस ब्युटीफुल र मिसेस ब्युटीफुलको उपाधी तामाङ र अधिकारीलाई

    मिस ब्युटीफुल २०२४ को उपाधी सञ्चिता तामाङले जितेकी छिन् । गत असार २० गते काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४ को आठौं संस्करणमा मिस ब्युटीफुलतर्फ तामाङले उपाधीको साथमा मोस्ट ट्यालेन्टको सबटाइटलसमेत जितिन्...

  • २०८१ आषाढ २५, सोमबार

    राजेन्द्र सुवेदी स्मृति पुरस्कार श्रेष्ठ र थापालाई

    वरिष्ठ समालोचक तथा वाङ्मयविद् राजेन्द्र सुवेदीको स्मृतिमा स्थापित राजेन्द्र सुवेदी स्मृति पुरस्कार वरिष्ठ समालोचक दयाराम श्रेष्ठलाई प्रदान गरिने भएको छ । राजेन्द्र सुवेदी स्मृति केन्द्रको तत्वावधानमा यस वर्षको लागि यो पुरस्कार वरिष्ठ समालोचक...

  • २०८१ आषाढ २५, सोमबार

    आजदेखि वर्षामा कमी आउने

    जल तथा मौसम विज्ञान विभागले आजदेखि बर्षामा कमी आउने बताएको छ । नेपाल नजिक रहेको मनसुन न्यून चापीय रेखा आजदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै गएकोले मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा कमी आउने बिभागले जनाएको छ । आज विहान देशभर साधारणतया बदली...

  • २०८१ आषाढ २४, आइतबार

    कलाकार संघको अमेरिका च्याप्टरलाई आधिकारिकता प्रदान

    नेपालको चलचित्रसंग सम्बन्धित पहिलो वर्गीय संगठनको रुपमा रहेको नेपाल चलचित्र कलाकार संघको अमेरिका च्याप्टरलाई आधिकारिकता प्रदान गरिएको छ । केही समय अगाडी अमेरिकामा गठन गरिएको च्याप्टरलाई गत असार २० गतेका दिन आधिकारिकता प्रदान गरिएको हो । संघका...

  • २०८१ आषाढ २४, आइतबार

    बाढी र पहिरोमा मृत्युहुने १४ पुग्यो

    भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण नेपाल भरमा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयका अनुसार मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर तनहुँ र स्याङ्जामा ३/३ जना, काभ्रे, पर्वत...

  • २०८१ आषाढ २४, आइतबार

    क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न शाहीको आग्रह

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले क्यान्टनमेन्टमा भएको घोटालाको फाइल पनि खोल्नुपर्ने बताएका छन् । शााहीले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गृहमन्त्री लामिछानेलाई क्यान्टनमेण्ट...

  • २०८१ आषाढ २३, शनिबार

    अविरल वर्षाले उपत्यकाका नदीको सतह बढ्यो

    रातिदेखि परेको अविरल वर्षाले उपत्यकाको खोलाको बहाब बढेको छ।  उपत्यकाको बागमती, मनोहरा र हनुमन्ते लगायत खोलामा पानीको बहाब बढेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...

Pages