कला-साहित्य
-
२०८१ श्रावण ६, आइतबार
प्रधानमन्त्री ओलीले पाए प्रतिनिधिसभाबाट विश्वासको मत
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज विशवासको मत पाउनु भएको छ । दुई तिहाइ सांसदको समर्थनमा उनले विश्वासको मत पाउनु भएको हो । प्रधानमन्त्री नियुक्त भएको एक सातामै उहाँले आइतबार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको...
-
२०८१ श्रावण ४, शुक्रबार
भारतको चम्पारणमा फेला पर्यो दुईवटा शव
चितवनको नारायणगढ–मुग्लिन खण्डको सिमलताल पहिरोमा परी बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये अहिलेसम्म २३ जनाको शव फेला परेको छ । भारतमा फेला परेको २ जनाको शव...
-
२०८१ श्रावण ४, शुक्रबार
बंगलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै
बंगलादेशमा आरक्षण विरुद्धको प्रदर्शन झनझन हिंसात्मक बन्दै गएको छ । विद्यार्थी र प्रहरीबीचको झडप हिंसात्मक बन्दै गएपछि अहिलेसम्म ३२ जनाको मृत्यु भइसकेको जनाइएको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले सुरक्षा सतर्ककताहरु थप कडा बनाउँदै लगिएको छ ।...
-
२०८१ श्रावण ४, शुक्रबार
न्यूरोडको फुटपाथ निर्माणमा स्थानीयको विरोध
काठमाडौं महानगरपालिकाले पुनः निर्माण सुरु गरेको काठमाडौंको न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा स्थानीयले अवरोध सिर्जना गरेको छ । काठमाडौँ महानगरपालिका– २२ मा पर्ने नयाँसडक गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको काम सुरु गरिरहेको छ । न्युरोडको...
-
२०८१ श्रावण ३, बिहिबार
पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन
द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन भएको छ । उपचारका क्रममा ९२ वर्षको उमेरमा ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको उनको परिवारले जनाएको छ । उहाँको पार्थिव शरीरलाई भोलि शुक्रबार पशुपति...
-
२०८१ श्रावण ३, बिहिबार
चीनको सपिङ सेन्टरमा आगलागीमा हुँदा १४ को मृत्यु
चीनको सिचुआन प्रान्तको जिगोङ सहरमा रहेको एक सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । १४ तले सपिङ सेन्टरमा भएको आगलागीबाट ३० जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । आगलागीको खास कारण खुल्न नसकेको...
-
२०८१ श्रावण ३, बिहिबार
अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र प्रिमियरको तयारीमा
अजिमा र ६ लैंगिक पहिचानसम्बन्धी वृत्तचित्र प्रिमियर हुने भएको छ । ‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो, यौन हिंसा हुँदैनथ्यो । महिलालाई देवीको रूपमा पुजिन्थ्यो । ’राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने...
-
२०८१ श्रावण २, बुधबार
सुरक्षित रहन बंगलादेशस्थित नेपाली राजदूतावासको अनुरोध
बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई त्यहाँस्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ । बंगलादेशमा कोटा विरोध प्रदर्शनमा झडपहरु भइरहेकोले दूतावासले दूतावासले बुधबार सूचना जारी गर्दै बङ्गलादेशमा अध्ययनरत...
-
२०८१ श्रावण २, बुधबार
न्यूरोडको फुटपाथ बढाउने काम पुनः सुरु
काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । उच्च अदालत पाटनले न्यूरोडको फुटपाथ विस्तारमा परेको रिट निवेदनमा काठमाडौं महानगरपालिकाको पक्षमा पैmसला गरेपछि महानगरपालिकाले बुधबार विहानदेखि पुनः काम सुरु गरेको छ ।...
-
२०८१ श्रावण १, मंगलबार
एम्बाप्फे रियाल मड्रिडमा प्रवेश
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनका फरवार्ड एमबाप्फे स्पेनिस क्लब रियाल मड्रिडमा प्रवेश गरेको छ । पीएसजीसँगको सम्झौता समाप्त भएपछि एमाबप्पेले रियालमा गएका हुन् । रियालमा एक महिना अघि आवद्ध भएका एमबाप्पेलाई सार्वजनिक गर्दा उनका समर्थकहरुको घुँइचो लागेको...
-
२०८१ श्रावण १, मंगलबार
उपत्यकाका सुकुम्बासी बस्ती हटाउन सर्वाेच्चले दियो आदेश
काठमाडौं उपत्यकाको विभिन्न स्थानका नदी किनारमा रहेका सुकुमबासी बस्ती हटाउन बाटो खुला भएको छ । सर्वाेच्च अदालतले पैmसला गर्दा नदी किनारमा रहेका सुकुम्बासी वस्ती हटाउन सहज हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय आन्नदमोहन भट्टराई र विनोद शर्माको...
-
२०८१ श्रावण १, मंगलबार
के भइरहेको छ त अग्निशालाको दुर्लभ वरुण बृक्ष संरक्षका लागि ?
विश्वासमै अडेको छ यो संसार । विश्वासकै भरमा टिकेको छ यो समाज । धर्म, भगवान, आशिर्वाद, वरदान, माया, प्रेम । यो सबै पनि विश्वास नै त हो । नभए नाङ्गो आँखाले यस्ता भावना वा विश्वासलाई कसले पो देखेको छ र ? यस्तै एउटा विश्वाससँग जोडिएको वस्तु हो वरुण...
-
२०८१ आषाढ ३२, सोमबार
न्यूरोडको फुटपाथ बढाउन महानगरलाई बाटो खुल्यो
पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाले न्युरोडमा शुरु गरेको फुटपाथ विस्तारमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय ध्रुबराज चन्द र प्रकाश खरेलको ईजलाशले सडक डिभिजन कार्यालय काठमाडौंका नाममा फुटपाथ विस्तार गर्ने योजना...
-
२०८१ आषाढ ३२, सोमबार
नवनियुक्त प्रधानमन्त्री ओली तथा मन्त्रिमण्डलद्वारा शपथ ग्रहण
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित आयोजित विशेष समारोहमा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिनुभएको हो । ओली संसद्को सबैभन्दा...
-
२०८१ आषाढ ३२, सोमबार
युरोपियन फुटबल च्याम्पियनको उपाधि स्पेनले जित्यो
यो वर्षको युरोपियन फुटबल च्याम्पियनको उपाधि स्पेनले जितेको छ । जर्मनीको बर्लिनमा आज विहान सम्पन्न स्पेन र इंग्लायण्डबीचको खेलमा २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले चौथो पटक उपाधि जितेको छ । खेलको ४७ औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई...
-
२०८१ आषाढ ३२, सोमबार
विम्बल्डनको टेनिसको उपाधि अल्काराजलाई
यस वर्षको विम्बल्डन टेनिसको उपाधि स्पेनका कार्लोस अल्काराजले जितेका छन् । २४औं पटक विम्बल्डन टेनिसको उपाधि विजेत सर्वियाका नोभाकजो कोभिचलाई सोझो तीन सेटमा हराउँदै अल्काराजले चौथो पटक ग्राण्डस्लाम उपाधि जितेका हुन् । लण्डनमा गएराति भएको फाइनल खेलमा...