कला-साहित्य
-
२०८१ आषाढ ३१, आइतबार
एमाले–कांग्रेसबीच मन्त्रालय भागवण्डा मिल्यो
नेपाली कांग्रेस र नेकपा एमालेबीच बन्ने नयाँ सरकारको लागि मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...
-
२०८१ आषाढ ३१, आइतबार
अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नेपाली कांग्रेसको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ओली चौथो पटक प्रधानमन्त्री पदमा...
-
२०८१ आषाढ ३१, आइतबार
उपाधि भिडन्तका लागि स्पेन र इंग्ल्याण्ड भिड्ने
युरोपियन फुटबल च्याम्पियनसिपको फाइनल खेल आज हँदैछ । उपाधिका लागि स्पेन र इंग्ल्याण्ड भिड्दैछन् । खेल जर्मनीको बर्लिनमा आज राती पौने एक बजे सुरु हुनेछ । सेमिफाइनलमा नेदरल्याण्ड्सलाई २–१ ले हराउँदै इंग्ल्याण्ड युरोपियन फुटबल च्याम्पियनसिपको फाइनलमा...
-
२०८१ आषाढ ३१, आइतबार
अमेरिकी पुर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार
अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकाको पेन्सिलभेनिमा आयोजना गरेको चुनाबी ¥यालीलाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो । गोली उनको कानमा लाग्दा ट्रम्प घाइते भएका छन् । ट्रम्पको चुनावी र्यालीमा सयौं...
-
२०८१ आषाढ ३०, शनिबार
नेकपा एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्री बन्ने
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार नियुक्त गर्ने हुनुभएको छ । ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि त्यही दिन साँझ नै सपथ गराइने भएको शीतल निवास जनाएको छ । राष्ट्रपति पौडेलले आइतबार साँझ ५...
-
२०८१ आषाढ ३०, शनिबार
त्रिशुलीमा बेपत्ता बस र यात्रुहरुको खोजीकार्यमा वाटर ड्रोनको प्रयोग
सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई वटा बस र बेपत्ता रहेका करिब ५० जना यात्रुको खोजी कार्य जारीछ । खोजि कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन पानी भित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन...
-
२०८१ आषाढ २९, शुक्रबार
“रेड एड्भाइजरी”जारी भएको समयमा रात्रिकालिन बस बन्द हुने
गृह मन्त्रालयले “रेड एड्भाइजरी” (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने भएका छन् । शुक्रबार गृहमन्त्रालयको विपद तथा द्वन्द्व व्यवस्थापन मशाखा र यातायात व्यवसायीका प्रतिनिधिहरूबीच भएको छलफलबाट...
-
२०८१ आषाढ २९, शुक्रबार
प्रधानमन्त्री दाहालले पाएन विश्वासको मत
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत गुमाएको छ । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त...
-
२०८१ आषाढ २९, शुक्रबार
WNO ले शाक्यलाई संरक्षक पदबाट हटायो
विश्वभरी छरिएर रहेका नेवाःहरुको छाता संगठन विश्व नेवाः संगठन (World Newa Organization-WNO) ले संस्थाका संरक्षक दयारत्न शाक्यलाई पदबाट हटाएको छ । संस्थाको बारे गलत सूचना प्रवाह गरेको र संस्थाविरुद्ध भ्रम श्रृजना गर्ने काम गरेको भन्दै संगठनले शाक्यलाई...
-
२०८१ आषाढ २९, शुक्रबार
भद्रकाली मन्दिर परिसरका संरचना पुनर्निर्माण सुरु
भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनर्निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गर्दै भवन पुनर्निर्माणको थालनी गरेकी छन् । शिलान्यासपछि बोल्दै उपप्रमुख डंगोलले भद्रकालीको प्राचीनता...
-
२०८१ आषाढ २८, बिहिबार
युवाहरूले राजनीतिमा चासाे लिनुपर्नेमा मन्त्री बज्राचार्यकाे जाेड
वागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले अहिलेको युवा पुस्ताले राजनीतिमा चासो राख्नुपर्नेमा जोड दिएका छन् । आज बिहिबार काठमाडौंमा नेपाः युथ सांस्कृतिक पुचःबाट आयोजित कार्यक्रममा बोल्दै मन्त्री बज्राचार्यले यस्तो...
-
२०८१ आषाढ २८, बिहिबार
पुरु र रेखाको देशभक्ति गीत सार्वजनिकः भिडियाेसहित
गायक पुरु श्रेष्ठ र गायिका रेखा श्रेष्ठको देशभक्ति गीत ‘मेरो नेपाल हाम्रो नेपाल’ सार्वजनिक भएको छ । संगीतकर्मी बुद्ध सायमिको युट्युब च्यानल अडियो नेपालबाट उक्त गीत सार्वजनिक भएको हो । गत जुलाई ७ तारीखका दिन रिलिज भएको उक्त भिडियोमा गायक र गायिका...
-
२०८१ आषाढ २८, बिहिबार
कोरोनाको “फ्लर्ट” भाइरसको बिगबिगी बढेको डब्ल्यूएचओको ठहर
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अहिले विश्वमा कोरोनाभाइरसका नयाँ भेरिअन्टहरूको एउटा समूह फैलिरहेको जनाएको छ। एफएलआईआरटी अर्थात् 'फ्लर्ट' उपनाम दिइएको उक्त समूहका भाइरस कोभिड-१९ महामारी फैलिएपछि उत्पन्न भएका भेरिअन्टमध्ये नयाँ हुन्।...
-
२०८१ आषाढ २८, बिहिबार
भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
मुलुकका केही भागमा आज भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका ५ प्रदेशहरु कोशी, कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ...
-
२०८१ आषाढ २८, बिहिबार
कोलम्बिया कोपा अमेरिका २०२४ को फाइलनमा
कोपा अमेरिका फुटबलमा उरुग्वेलाई १–० ले हराउँदै कोलम्बिया कोपा अमेरिका २०२४ को फाइलनमा प्रवेश गरेको छ । अमेरिकाको नर्थ क्यारोलिनामा रहेको बैंक अफ अमेरिका स्टेडियममा आज बिहान भएको खेलमा कोलम्बियाले उरुग्वेलाई हरायो । खेलको ३९औं मिनेटमा जेफर्सन लर्माले...
-
२०८१ आषाढ २८, बिहिबार
नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोपियन फुटबलको फाइनलमा
इंग्ल्यान्ड युरो २०२४ को फाइनलमा पुगेको छ । नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोपियन फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो । जर्मनीको डर्टमण्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स माथि २–१ गोल अन्तरको को पुनरागमन जित दर्ता गर्दै...