खेलकुद
-
२०८१ मङ्सिर १५, शनिबार
मध्यरातमा लुति अजिमालाई सर्पाहुति
बालाचह्रे (बालाचर्तुदर्शी) को अवसरमा काठमाडौंको इन्द्रायणीमा गएराती लुति अजिमालाई सर्पाहुती यज्ञ गरेर तान्त्रिक पुजा गरिएको छ । मंसीर कृष्ण त्रयोदशीको रात मन्दिर अगाडीको होमकुण्डमा एक जोडी सर्प, एक जोडी भंगेरा, एक जोडी फट्यांग्रा होम गरेर लुति...
-
२०८१ मङ्सिर १४, शुक्रबार
नेपालभाषाका तीनवटा म्यूजिक भिडियाे एकसाथ सार्वजनिकः भिडियाेसहित
पछिल्लो समय नेपालभाषाका नयाँ म्यूजिक भिडियोहरु निरन्तर सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा बिहिवार नेपालभाषाका एक साथ तीन वटा म्यूजिक भिडियो सार्वजनिक भएको छ । मतिना इन्टरटेनमेन्टबाट काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘लिक्क लिक्क’, ‘पानवती मैयाँ...
-
२०८१ मङ्सिर १४, शुक्रबार
पशुपतिमा बालाचतुर्दशीको रौनक शुरु
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदै छ । आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा मृतकका आफन्तजनले आज रातभर दीप प्रज्वलन गरी भोलि शत...
-
२०८१ मङ्सिर १४, शुक्रबार
स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको मौन अवधि लागू भएको छ । विहीबार राती १२ बजेदेखि मतगणना सम्पन्न हुने दिनसम्म उपनिर्वाचनका निर्वाचन हुने क्षेत्रमाहरुमा लागू हुने जनाइएको छ । यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका...
-
२०८१ मङ्सिर १४, शुक्रबार
लामिछानेलाई काठमाडौं ल्याइयो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिजो काठमाडौं ल्याइएको छ । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा राखिएका लामिछानेलाई हिजो बुद्ध एयरको विमानबाट काठमाडौं ल्याई भद्रकालिस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ...
-
२०८१ मङ्सिर ११, मंगलबार
सामाजिक सुरक्षा कोषले मनायो सातौं वर्षगाँठ
सामाजिक सुरक्षा कोषले आज सातौं वर्षगाँठ मनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज सातौं सामाजिक सुरक्षा कोष दिवस मनाइएको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी र ज्यालादारी कामदारलाई पनि सामाजिक सुरक्षाको दायरामा...
-
२०८१ मङ्सिर १०, सोमबार
नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफि सार्वजनिक
यही मंसिर १५ गतेदेखि संचालन हुने नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफि सार्वजनिक गरिएको छ । आज काठमाडौंको सुन्धारामा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफि अनावरण गर्नुभएको छ । अनावरण समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले...
-
२०८१ मङ्सिर १०, सोमबार
प्रधानमन्त्री ओली आगामी १७ गते चीन जाने
चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तालिका तय भएको छ । हिजो परराष्ट्र मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूत छन् सङसँग समेतको छलफलमा भ्रमण तालिका तय गरेको हो । भ्रमणको तालिका तय गर्न राजदूत सङले हिजो...
-
२०८१ मङ्सिर १०, सोमबार
उपनिर्वाचनमा स्वीकृति विना सवारी साधन चलाएमा २५ हजार जरिवाना
निर्वाचन आयोगले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका दिन अनुमति विना सवारी साधन नचलाउन आदेश दिएको छ । अनुमति बिना सवारी सधान सञ्चालन गरेको पाइए २५ हजार रुपियाँसम्म जरिवाना गरिने आयोगले जनाएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगका सहसचिव एमव्...
-
२०८१ मङ्सिर १०, सोमबार
सुनको मूल्यमा एकै दिन १६ हजार घट्यो
सरकारले सुनको भन्सार दर घटाएपछि आज सुनको मूल्य ह्वात्तै घटेको छ । सरकारले सुनमा भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ भने चाँदीमा पनि १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ । भन्सार दर घटेपछि सुनको मुल्य आज एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेको...
-
२०८१ मङ्सिर ९, आइतबार
टोटनह्याम, आर्सनल र चेल्सी विजयी
इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई ४–० ले हराएको छ । सिटीको मैदानमा गएराति भएको खेलमा टोटनह्यामलाई शानदार जित दिलाउन जेम्स म्याडिसनले दुई गोल गर्दा ब्रेनान जन्सन र पेड्रो पोरोले एक एक गोल गरे । पछिल्लो समय खराब...
-
२०८१ मङ्सिर ९, आइतबार
छत्रपाटी चिकित्सालयललाई माइक्रो बस प्रदान
नेपालको पहिलो सामुदायिक अस्पताल क्षत्रपाटी निशुल्क चिकित्सालयलाई चिनिया दुतावासले आधुनिक इलेक्ट्रिक माइक्रो बस प्रदान गरेको छ । शनिबार अस्पतालमा भएको समारोहमा चिनिया राजदुत छन् सोङले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई सो माइक्रो बस हस्तान्तरण...
-
२०८१ मङ्सिर ९, आइतबार
विश्व जलवायु सम्मेलन कोप—२९ सम्पन्न
विश्व जलवायु सम्मेलन कोप—२९ जलवायु वित्तको विषयमा महत्वपूर्ण सम्झौता भई सम्पन्न भएको छ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा जलवायु वित्तको नयाँ लक्ष्यमा धनी देशहरुबाट प्रतिवर्ष...
-
२०८१ मङ्सिर ७, शुक्रबार
धरहरा चढ्न शुल्क
सुन्धारास्थित नवनिर्मित धरहरा चढ्न शुल्क लाग्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले मंसिर ९ गतेदेखि सशुल्क सर्वसाधारणका लागि धरहरा चढ्न खुल्ला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले बिशिष्ट संरचना सञ्चालन...
-
२०८१ मङ्सिर ७, शुक्रबार
सत्तारुढ दल नेकपा एमालेले गर्यो जागरणसभा
सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा शक्ति प्रर्दशन गरेको छ । जागरणसभाको नाम दिई ‘अराजकता, सामाजिक विद्वेष र विकृतिका विरुद्ध लोकतन्त्र, सामाजिक सद्भाव र राष्ट्रिय एकता’ को नारासहित काठमाडौं, ललितपुर, भक्तपुर उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय र...
-
२०८१ मङ्सिर ६, बिहिबार
खोला किनारको मापदण्डविरुद्ध प्रदर्शन
काठमाडौंका नदी तथा खोला किनारमा लगाएको नयाँ मापदण्ड खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको आयोजनामा कुपण्डोलदेखि माइतीघर मण्डलासम्म र्याली निकालि विरोध...




