खेलकुद
-
२०८१ आषाढ २२, शुक्रबार
ढकाल छोरी आर्या अभिनीत म्युजिक भिडियो सार्वजनिक
गायक रामकृष्ण ढकालको नयाँ गीत “मायाको घर” सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै यसको भिडियो सार्वजनिक गरिएको हो। गीतमा गोविन्द कँडेल ‘आशु’को शब्द रचना, हरि लम्सालको सङ्गीत...
-
२०८१ आषाढ २२, शुक्रबार
प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासका मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिनुहुने भएको छ । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा...
-
२०८१ आषाढ २२, शुक्रबार
बेलायतमा लेबर पार्टीका किअर स्टार्मर नयाँप्रधानमन्त्री बन्ने
बेलायतमा भएको संसदीय निर्वाचनमा किअर स्टार्मरको लेबर पार्टीले बहुमत हासिल गरेको छ । जितसँगै लेबर पार्टी १४ वर्षपछि सत्तामा पुर्नआगमन गरेको छ । बहुमत हासिल गरेको लेबर पार्टीका ६१ वर्षीय किअर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ...
-
२०८१ आषाढ २१, बिहिबार
सिल्भरलाईन अस्पतालबाट कलाकारलाई स्वास्थ्य सेवामा छुट
बालाजुस्थित सिल्भरलाईन हस्पिटलले कलाकारहरुलाई सहुलियत दरमा स्वास्थ्य उपचार गरिदिने भएको छ । कलाकारहरुलाई सहुलियत दरमा स्वास्थ्य सेवा दिने सम्वन्धमा हालै नेपाल चलचित्र कलाकार संघ र सिल्भरलाईन हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतामा कलाकार संघकातर्फबाट...
-
२०८१ आषाढ २१, बिहिबार
मेयर चिरिबाबुले उद्घाटन गरेको जरुँ हितिबाट पानी आउन छोड्यो
पाटनको ऐतिहासिक उग्रचण्डी जरुँ हिति पुनर्निर्माण गरेको पाँच दिनमै धाराबाट पानी आउन बन्द भएको छ । ललितपुरको मोसिंख्यमा जरुँ हितिबाट आधुनिक आरओ प्रविधिबाट स्वचालित पिउने शुद्ध पानी आउने गरि यही असार १५ गते ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले...
-
२०८१ आषाढ २१, बिहिबार
नेपाली संगीतकारकाे संगीतमा कुमार शानुको हिन्दि गीत सार्वजनिकः भिडियाेसहित
विशेष गरी नेपालभाषा संगीत क्षेत्रमा चर्चित संगीतकार नील शाक्यको संगीतमा कुमार शानुको हिन्दी गीत ‘शिद्दत’ सार्वजनिक भएको छ । ‘सांसोकि जरुरत है जैसे’, ‘तु मेरी जिन्दगी है’, ‘सोचेंगे तुम्हे प्यार करके नहिं’ लगायत थुपै चर्चित गीत गाएका बलिउड गायक कुमार...
-
२०८१ आषाढ २१, बिहिबार
करोडौंको कोकिनसहित २ विदेशी पक्राउ
काठमाडौंको ठमेलस्थित एक होटेलबाट प्रहरीले कोकिनसहित दुई विदेशीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले झण्डै साढे ४ करोड रुपैयाँ बराबरको १ किलो २ सय ४७ ग्राम लागु औषध कोकिनसहित विदेशीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नागरिक ४६ बर्षीय...
-
२०८१ आषाढ २१, बिहिबार
राजस्वपाले तत्काल राजीनामा नदिने
व्यवस्थापिका संसदका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समिकरणको सहमति बनेपछि वर्तमान सरकार अल्पमतमा परेका छन् । नयाँ सरकार बन्ने भएपछि राजीनामा बोकेर गएका रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएकाछन् । राजीनामा दिन...
-
२०८१ आषाढ २०, बुधबार
मातृभाषा पत्रकारितालाई स्थानीय सरकारले संरक्षण गर्नुपर्नेमा जोड
सांस्कृतिक र मातृभाषा पत्रकारिताको संरक्षणका लागि स्थानीय सरकारले नै विशेष भूमिका खेल्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूकाे आयोजना र ललितपुर महानगरपालिका १६ वडाको सह आयोजनामा ललितपुरमा सम्पन्न ‘सांस्कृतिक तथा...
-
२०८१ आषाढ २०, बुधबार
कुशल वेल्वासे र सिम्रन परियारको ‘तातो पानी ’सार्वजनिकः भिडियाेसहित
सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा लोक, दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत रहेको यस गीतको म्यूजिक भिडियो संगीतकार हमालकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गत शुक्रबार हमालको युट्युब...
-
२०८१ आषाढ २०, बुधबार
बालसाहित्य प्रतियोगिताका विजयी प्रतियोगीहरु पुरस्कृत
२३ वडाका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा भएको बालसाहित्य प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ । काठमाडौं महानगरपालिका २३ वडाको आयोजनामा महानगरब्यापी स्कूलस्तरीय निबन्ध तथा कविता...
-
२०८१ आषाढ २०, बुधबार
भक्तपुरमा साइकलबाट ३३ पुल परिक्रमा गरिँदै
खोला किनारमा फोहर नफाल्न जनचेतना जगाउने उद्देश्यले भक्तपुरमा साइकलबाट ३३ पुल परिक्रमा गरिने भएको छ । आउँदो श्रावण ५ गते भक्तपुरका ३३ वटा पुल परिक्रमा गरिने लागेको हो । भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको भने यी पुलहरु परिक्रमा गर्न करीब ३३ किलोमिटर...
-
२०८१ आषाढ १९, मंगलबार
स्व. गिरिजाप्रसाद कोइरालाको जन्मोत्सवमा फोटो प्रदर्शनी
पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १ सय औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइएको छ । विसं १९८१ सालमा जन्मनु भएका कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति निर्वाचित हुनुभएको थियो । कांग्रेसको पाँचौँ सभापति समेत बन्नु...
-
२०८१ आषाढ १९, मंगलबार
सत्ता समीकरणको सकारात्मक असर सेयर बजारमा
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणको सहमति भएको सकारात्मक असरसेयर बजारमा परेको छ । मंगलबार सेयर कारोबार सुरु भएको २ मिनेट नपुग्दै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि खुलेको बजार फेरि १ प्रतिशत...
-
२०८१ आषाढ १९, मंगलबार
नयाँ सत्ता समीकरणका लागि एमाले र कांग्रेसबीच सहमति
संसदको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यराती नयाँ सत्ता समीकरणका लागि सहमति भएको छ । हिजो सोमबार दिनभरको दौडधूपछि अन्ततः मध्यरातमा दुई ठुला दलबीच सहमति भएको हो । दुई दलबीच संविधान संशोधनलगायत कार्यसूची (एजेण्डा) सहित सहमतिको...
-
२०८१ आषाढ १८, सोमबार
बमजनलाई १० वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना
सर्लाही जिल्ला अदालतले लिटिल वुद्ध भनेर चिनिएका रामबहादुर बमजनलाई दोषी ठहर गर्दै १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको छ । बमजनलाई न्यायाधीश जीवनकुमार भण्डारीको सोमबारको इजलासले उक्त सजाय तोकेको हो । बाल यौन दुव्र्यवहार तथा हत्याको प्रहरीमा...