arin enterprises

खेलकुद

  • २०८१ भाद्र १२, बुधबार

    टेक्ससमा नेपाली विद्यार्थीको गोली हानी हत्या

    अमेरिकाको टेक्ससमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या गरिएको छ । भोजपुर घर भइ अमेरिकामा अध्ययन गरिरहेकी २१ वर्षीया मुना पाण्डेको  गोली हानी हत्या भएको प्रहरीले जनाएको छ। टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा एक्लै बसोबास गर्दै...

  • २०८१ भाद्र १२, बुधबार

    “हेर्ने कथा”बाट चर्चित प्रकाश तामाङले छिट्टै नागरिकता पाउने

    ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान)ले नागरिकता पाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’मा प्रकाश तामाङको कथा हेरेपछि उहाँलाई तत्काल नागरिकता दिलाउन पहल गर्नुभएको छ ।...

  • २०८१ भाद्र १२, बुधबार

    नेपाली चलचित्र क्षेत्रकी ‘आमा’ चैत्यदेवीलाई लालीगुराँस सम्मान

    पहिलो नेपाली चलचित्र आमाकी ‘आमा’ चैत्यदेवी सिंह लालीगुराँस सम्मानबाट सम्मानित भएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिंहसँगै वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर लगायत तीन दर्जन कलाकर्मी, खेलाडी, उद्यमी र समाजसेवीहरुलाई लालीगुराँस सम्मान...

  • २०८१ भाद्र ११, मंगलबार

    सवारी साधनको कुम्भ मेला, नाडा अटो शो सुरू

    सवारी साधनको कुम्भ मेला मानिने नाडा अटो शो २०२४ काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ । हरेक वर्ष दसैंअघि आयोजना हुँदै आएको अटो शो यस वर्ष नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भदौ ११ गतेदेखि १६ गतेसम्म चल्नेछ । यो नाडा अटो शोको १६औँ संस्करण हो ।...

  • २०८१ भाद्र ११, मंगलबार

    प्रधानमन्त्री ओली तथा सभापति देउवाविरुद्ध नाराबाजी गर्ने पक्राउ

    काठमाडौं टुंडिखेलमा सोमबार आयोजना भएको गौरा पर्व कार्यक्रममा नाराबाजी र हुटिङ गरेको आरोपमा सरकारले दुई युवालाई पक्राउ गरेको छ । सो कार्यक्रममा संबोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पुग्नु भएको थियो ।...

  • २०८१ भाद्र ११, मंगलबार

    अवैध रुपमा अमेरिका हिँडेका नेपालीहरु ब्राजिलमा अलपत्र

    अवैध रुपमा अमेरिका हिंडेका १७६ जना नेपालीहरु ब्राजिलमा अपलत्र परेका छन् । ती अलपत्र परेका नेपाली नागरिकहरु ब्राजिलको साओपालो विमानस्थलमा अलपत्र रुपमा रहेको ब्राजिलस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । सबै सकुशल रहेको र आवश्यक मानवीय सहायता...

  • २०८१ भाद्र ११, मंगलबार

    मिलाप तीज उत्सवको तेस्रो संस्करण सम्पन्न

    मिलाप फाउण्डेशनको आयोजनामा विगतका वर्षहरुमा हुँदै आएको मिलाप तीज उत्सवको तेस्रो संस्करण हालै सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ काठमाडौंमा एक विशेष समारोहबीच उक्त उत्सव सम्पन्न...

  • २०८१ भाद्र ११, मंगलबार

    किशोरीहरुका दिन नेपालकाे क्षमता अभिवृद्धि तालीम सम्पन्न

    किशोरीहरुका दिन नेपाल (Days for Girls Nepal) ले आफ्ना टिम र इन्टरप्राइजका लागि तीन दिने क्षमता अभिवृद्धि तालीम सम्पन्न गरेको छ । स्थानीय तहमा योजना तर्जुमा तथा बजेट निर्माण प्रक्रिया विषयक सो तालिममा धादिङ, जनकपुर, हेटौंडा र चितवनबाट चार पुरुष सहित...

  • २०८१ भाद्र ११, मंगलबार

    उपाकलं सायाःमा नृसिंह बने संचारकर्मी राजीव

    नेपालभाषाको संचार क्षेत्रमा सक्रिय संचारकर्मी राजीव राजोपाध्याय नरसिंह बन्न पाउनु आफ्नो अहोभाग्य ठान्छन् । गत शनिबार भाद्र ८ गते ललितपुरमा सम्पन्न नृसिंह जात्रा उपालकं सायाःमा नरसिंह बन्न पाएर निकै खुसी छन् संचारकर्मी राजोपाध्याय । ‘भाग्यले पाएको...

  • २०८१ भाद्र १०, सोमबार

    अहिलेको सरकारले घुस खाँदैन : प्रधानन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले अहिलेको सरकारले घुस नखाने प्रतिवद्धता जनाउनु भएको छ । यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिवद्धता उहाँको...

  • २०८१ भाद्र १०, सोमबार

    श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै

    श्रीकृष्णजन्माष्टमी पर्व । भाद्र कृष्ण अष्टमीका दिन भगवान विष्णुको आठौं अवतारको रुपमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज देश तथा विदेशमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी पर्व मनाइरहेको छ । भाद्र कृष्ण...

  • २०८१ भाद्र ९, आइतबार

    राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगर्ने सर्वोच्चको अन्तरिम आदेशमा

    सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । शर्मा र श्रेष्ठको इजलासको लिखित आदेश भने आइतबार...

  • २०८१ भाद्र ९, आइतबार

    साफ यू–२० च्याम्पियनशीप फुटबलमा नेपाल फाइनलमा पुग्यो

    साफ अण्डर २० च्याम्पियनशीप फुटबलमा नेपाल फाइनलमा पुगेको छ । आज एन्फा कम्प्लेक्स ललितपुरको सातदोबाटोमा भएको पहिलो सेमिफाइनल खेलमा भुटालाई ट्राइब्रेकरमा ४–१ गोलको अन्तरले हरायो । निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १–१ गोलको बराबरी गरेपछि खेल...

  • २०८१ भाद्र ९, आइतबार

    पहिरो तथा सडक दुर्घटनामा मृत्यु

    गएराति परेको अविरल वर्षाका कारण रामेछापको सैलुङमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पहिरोले ८ जना बेपत्ता भएका छन् भने कम्तिमा तीन वटा घर बगाएको छ । गएराति १२ बजेको समयमा परेको भीषण वर्षाका कारण गाउँ माथिबाट आएको पहिरोमा परी लेखखर्कका ४ घर बगाउँदा...

  • २०८१ भाद्र ८, शनिबार

    नृसिंह जात्रा उपाकलं सायाः

    भिडियो हेर्न यस लिंकमा क्लिक गर्नुहोला ।

  • २०८१ भाद्र ७, शुक्रबार

    मर्स्याङ्दी बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो

    मर्स्याङ्दी नदीमा शुक्रबार विहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। प्रहरीका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। प्रहरीका अनुसार बसमा ४१ यात्रु, चालक र सहचालक दुई गरेर ४३ सवार थिए। दुर्घटनाका गम्भीर...

Pages