बजार
-
२०७९ आश्विन ७, शुक्रबार
शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे मन्त्री श्रेष्ठद्वारा जानकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीसँग भेट गर्नुभएको छ। ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै आज पुगेर मन्त्री श्रेष्ठले शताब्दी पुरुष सत्यमोहन जोशी नेपालको धरोहर भएको र...
-
२०७९ आश्विन ७, शुक्रबार
फिल्म नालापानीको टिजर सार्वजनिक
आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथा वस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’ को टिजर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको १ मिनेट ४१ सेकेण्डको टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई...
-
२०७९ आश्विन ७, शुक्रबार
डिशहोम फाईवरनेटको फेस्टिभ अफर
डिशहोम फाईवरनेटले नयाँ ब्यान्डविथको साथ आकर्षक मूल्यमा तीव्रगतिका इन्टरनेट प्याकेजहरुयुक्त फेस्टिभ फाइबरनेट अफर ल्याएको छ । फाइबरनेटका ग्राहकहरुका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न अफर ल्याइएको कम्पनीले जनाएको छ । फेस्टिभ फाइबरनेट अफरले मात्र...
-
२०७९ आश्विन ७, शुक्रबार
चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकको तर्फबाट आकर्षक दक्षिणा
सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स...
-
२०७९ आश्विन ६, बिहिबार
महानगरले डोजर लगायो वीर अस्पताल अगाडिका औषधी पसलहरुमा
काठमाडौ महानगरपालिकाले अनधिकृत बनाइएका संरचना भत्काउने क्रममा वीर अस्पताल अगाडिका औषधि पसलहरु हटाएको छ । वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसिएको टहरा र त्यसमा चलाइएका पसलहरू हटाएको हो । महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा सो परिसरमा...
-
२०७९ आश्विन ६, बिहिबार
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वाेच्चमा रिट
राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पनि नागरिकता विधयेक प्रमाणिकरण नगरेपछि सर्वोच्च अदालतमा रिट परेको छ । संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विरूद्ध सर्वोच अदालतमा आज रिट परेको हो । संघीय संसदको दुवै सदनले...
-
२०७९ आश्विन ६, बिहिबार
साँखुका पत्रकार पवनलाल श्रेष्ठ सम्मानित हुँदै
यस वर्षको ‘कमल बहादुर विष्ट स्मृति पुरस्कार’ साँखुका पत्रकार पवनलाल श्रेष्ठलाई प्रदान गरिने भएको छ । काठमाडौं उपत्यकाको प्राचीन नगरी शंखरापुर (साँखु) बाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठलाई यस पुरस्कारबाट सम्मानित गर्न...
-
२०७९ आश्विन ६, बिहिबार
बसको ठक्करबाट विद्यार्थीको मृत्यु
धादिङको गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नं।को बसको ठक्कर गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने ६ वर्षका विद्यार्थीलाई बाटो काट्ने...
-
२०७९ आश्विन ५, बुधबार
कपनको ट्रेकिङ अफिसमा आगलागी हुँदा एकको मृत्यु
कपनस्थित एक घरमा रहेको ट्रेकिङ अफिसमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । राम मन्दिर नजिकै रहेको ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । आगलागीबाट घरको दोस्रो तलामा रहेका एक...
-
२०७९ आश्विन ५, बुधबार
राष्ट्रपति विद्या भण्डारीले दोस्रो पटक पनि विधेयक प्रमाणिकरण गरेन
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नागरिकता विधेयक २०७९ दोस्रो पटक पनि प्रमाणिकरण नगर्नु भएको छ । यसअघि साउन १५ गते पहिलो पटक विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो । उक्त विधेयकमा भएका केही व्यवस्थामा पुनर्विचारका लागि भन्दै...
-
२०७९ आश्विन ५, बुधबार
भारतका हास्य कलाकार राजु श्रीवास्तवको निधन
हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । करिब एक महिनाअघि हृदयाघात भएपछि यहाँस्थित अखिल भारत आयुर्विज्ञान प्रतिष्ठान एम्समा उपचार गराइरहनुभएको उहाँको निधन भएको हो । कसरत गर्दा उनलाई हृदयाघात भएको थियो । उत्तर प्रदेशको...
-
२०७९ आश्विन ४, मंगलबार
अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास जारी छः प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री...
-
२०७९ आश्विन ४, मंगलबार
उत्पादित विद्युत देशमै खपत गर्ने निर्देशक घिसिङको स्पष्टोक्ति
नेपालमा उत्पादित विद्युत नेपालमै खपत गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ । मंगलवार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले...
-
२०७९ आश्विन ३, सोमबार
डेंगुबाट २० जनाको मृत्यु
नेपालमा डेंगु सङ्क्रमणबाट २० जनाको मृत्यु भएको छ । विगत १८ दिनमा डेंगु सङ्क्रमण हुने सङ्ख्या ह्वात्तै बढेर झण्डै १२ हजार पुगेको छ । मृत्यु हुनेहरुमा ७ जना १४ वर्ष मुनीका बालबालिका रहेका छन् । देशका १० जिल्लामा सबैभन्दा बढी १४ हजार ६३ जनामा डेंगु...
-
२०७९ आश्विन ३, सोमबार
कोका–कोलाको “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन
नेपालको लोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दसैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग” नामक क्याम्पेन शुरुवात गरेको छ । दसैंँ समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु बनाएर खाने...
-
२०७९ आश्विन ३, सोमबार
संविधान दिवसको अवसरमा ९९८ जना विभूषित
पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा...