बजार
-
२०७७ मङ्सिर २०, शनिबार
स्वच्छ माटोको सन्देशसहित आज विश्व माटो दिवस मनाईँदै
आज डिसेम्बर ५ कै दिनमा विश्वभरी विश्व माटो दिवस पनि मनाइँदै छ । जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको स्वस्थ माटोको महत्त्व जनचेतना फैलाउन हरेक वर्ष डिसेम्बर ५ तारिखमा विश्व माटो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संस्थानको आव्हानमा...
-
२०७७ मङ्सिर २०, शनिबार
स्वयंसेवकको योगदानको कदरमा आज स्वयंसेवक दिवस मनाईँदै
आज डिसेम्बर ५, विश्वभरी विभिन्न क्षेत्रमा खटिने स्वयंसेवकहरुको सम्मानमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाईँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउँदै आएको छ । यस वर्षको दिवसको नारा ‘टुगेडर वी क्यान...
-
२०७७ मङ्सिर १९, शुक्रबार
मानव बेचविखन मुद्दामा फरार अभियुक्त पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी मानव बेचविखन गर्ने कार्यमा संलग्र्न एक फरार अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरिएको छ । मोरङ कटहरी गाउँपालिका–९ घर भएका २९ वर्षीय राज चौधरी भन्ने राजेश कुमार चौधरीलाई प्रहरीले काठमाडौंको...
-
२०७७ मङ्सिर १९, शुक्रबार
‘स्पोर्टस अफ अल’ कमिसनमा फेरी पनि विष्णुगोपाल श्रेष्ठकै नेतृत्व
नेपाल ओलम्पिक कमिटी अन्तर्गत ‘स्पोर्टस अफ अल’ कमिसनमा फेरी पनि विष्णुगोपाल श्रेष्ठले नै नेतृत्व गर्ने भएका छन् । शुक्रबार कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठको उपस्थितीमा एक कार्यक्रमका बीच विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा कमिसनको नयाँ कार्यसमिति गठन...
-
२०७७ मङ्सिर १९, शुक्रबार
वागतमी प्रदेशका ६ सय ९३ संक्रमितमध्ये उपत्यकामै ६ सय ६
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ६ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये महिला २ सय ४७ जना छन् भने पुरुषको संख्या ३ सय ५९ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ४ सय ४० जना छन् भने ललितपुरबाट...
-
२०७७ मङ्सिर १९, शुक्रबार
एक हजार २७२ नयाँ संक्रमित थप, ८ हजार ३१ नमूनाको मात्र परिक्षण
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार २ सय ७२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ४ सय ८४ जना छन् भने पुरुषको संख्या ७ सय ८८ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ३८ हजार ८ सय ६१ पुगेको छ । पछिल्लो पटक एक...
-
२०७७ मङ्सिर १९, शुक्रबार
काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार
काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय विषयको पाठ्यपुस्तक तयार गरी पठनपाठन अघि बढाएको छ । महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरी पठनपाठन...
-
२०७७ मङ्सिर १८, बिहिबार
कतार ओलम्पिक कमिटी नेपालमा
कतार ओलम्पिक कमिटीले नेपाल ओलम्पिक कमिटीसँग सन् २०३० को एसियाली खेलकुद आयोजनाको दावेदारीका लागि औपचारिक रूपमा सहयोग र समर्थनका लागि अनुरोध गरेको छ । एक दिने भ्रमणको क्रममा नेपाल आइपुगेको कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले नेपाल ओलम्पिक कमिटीसँग...
-
२०७७ मङ्सिर १८, बिहिबार
काठमाडौं उपत्यकामा ५ सय ६१ नयाँ संक्रमित थप
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय ६१ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये महिला २ सय ५० जना छन् भने पुरुषको संख्या ३ सय ११ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ४ सय ५५ जना छन् भने ललितपुरबाट...
-
२०७७ मङ्सिर १८, बिहिबार
९ हजार २८९ परिक्षणमा एक हजार ३४३ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३ सय ४३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय ३४ जना छन् भने पुरुषको संख्या ८ सय ९ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ३७ हजार ५ सय ८९ पुगेको छ । पछिल्लो पटक २...
-
२०७७ मङ्सिर १८, बिहिबार
संघीयतालाई मजबुद बनाउन स्वदेशका नगरहरुसँग भगिनी सम्वन्ध बनाउने शाक्यको भनाई
जुम्लाको चन्दननाथ नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिकाले आज त्यहाँका प्रमुख क्रान्तिका सेजुवालसहितका जनप्रतिनिधिसँग छलफल गरेको छ । छलफलका क्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले दुई नगर...
-
२०७७ मङ्सिर १८, बिहिबार
प्रधानमन्त्री ओली संघीयता विरोधी भएको नेता श्रेष्ठको दावी
जनता समाजवादी पार्टी (जसपा) का नेता संघीय सांसद् राजेन्द्र श्रेष्ठले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओली ओली संघीयता विरोधी भनी प्रष्ट भएको दावी गरेका छन् । समाचारडेस्कसँग कुरा गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री एवम्...
-
२०७७ मङ्सिर १७, बुधबार
उपत्यकामा एक लाख १० हजार ३७९ संक्रमितमध्ये निको हुनेको संख्या एक लाख एक हजार १५३
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय २३ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये महिला ३ सय २५ जना छन् भने पुरुषको संख्या ३ सय ९८ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ५ सय ३१ जना छन् भने ललितपुरबाट...
-
२०७७ मङ्सिर १७, बुधबार
एक हजार ४९० जना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ४ सय ९० जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय ६५ जना छन् भने पुरुषको संख्या ९ सय २५ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ३६ हजार २ सय ४६ पुगेको छ । पछिल्लो पटक एक...
-
२०७७ मङ्सिर १६, मंगलबार
वरिष्ठ निर्देशक जोशीको रचनामा ६४औं गीत रेकर्ड गरियो
उत्कृष्ट निर्देशकको रुपमा राष्ट्रिय पुरस्कार समेत पाइसकेका वरिष्ठ निर्देशक पवन जोशीको रचनामा नयाँ गीत रेकर्ड भएको छ । वरिष्ठ निर्देशक जोशीको नयाँ गीत ‘चुरा पोते लिएर आउ है’ गायिका कृष्णा महर्जनको स्वरमा रेकर्ड भएको हो । निर्देशक जोशीको रचनामा यो...
-
२०७७ मङ्सिर १६, मंगलबार
कतारी ओलम्पिक कमिटी महासचिव नेपाल आउँदै
कतारी ओलम्पिक कमिटीका महासचिव जसिम रासिद जे ए अल्बुनइन नेपाल आउनु हुने भएको छ । कतारी ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै महासचिव रासिद बुधबार काठमाडौं आउन लाग्नु भएको हो । एक दिने भ्रमणको क्रममा कतारी प्रतिनिधि मण्डलले नेपाली ओलम्पिक...
