बजार
-
२०७७ मङ्सिर १६, मंगलबार
उपत्यकामा ५ सय ३०, वागमती प्रदेशमा ६ सय ४९ नयाँ संक्रमित
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय ३० जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये महिला २ सय ४० जना छन् भने पुरुषको संख्या २ सय ९० रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ४ सय ९ जना छन् भने ललितपुरबाट...
-
२०७७ मङ्सिर १६, मंगलबार
एक हजार ३०४ संक्रमित थप, २ हजार ७३ निको
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३ सय ४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय १ जना छन् भने पुरुषको संख्या ८ सय ३ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ३४ हजार ७ सय ५६ पुगेको छ । पछिल्लो पटक २ हजार...
-
२०७७ मङ्सिर १४, आइतबार
उपत्यकामा ५ सय ४८ नयाँ संक्रमित थप
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय ४८ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये महिला २ सय ४४ जना छन् भने पुरुषको संख्या ३ सय ४ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ४ सय २२ जना छन् भने ललितपुरबाट...
-
२०७७ मङ्सिर १४, आइतबार
एक हजार २५५ जनामा संक्रमण भेटियो, एक हजार ४०४ निको
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार २ सय ५५ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय ११ जना छन् भने पुरुषको संख्या ७ सय ४४ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ३१ हजार ९ सय ७८ पुगेको छ । पछिल्लो पटक एक...
-
२०७७ मङ्सिर १४, आइतबार
काठमाडौं महानगर र रामग्राम नगरबीच भगिनी सम्बन्ध स्थापना
काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाबिच आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत अनुभव आदान–प्रदान गर्ने उदेश्यले अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ । काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्या सुन्दर शाक्य र रामग्राम नगरपालिकाका...
-
२०७७ मङ्सिर १४, आइतबार
दुई दिनमा सिमित गर्दै सम्पन्न गरियो कात्तिक नाच
नरसिंह नाच प्रदर्शनसँगै यस वर्षको कात्तिक नाच सम्पन्न भएको छ । हिजो राती ललितपुर मंगलबजारको कात्तिक डबलीमा कात्तिक नाच अन्तर्गत नरसिंह नाच देखाइएको थियो । यस वर्ष ललितपुर महाःद्यःननिका महेश राजोपाध्याय नरसिंह बनेर कात्तिक डबलीमा उत्रेका थिए । कृष्ण...
-
२०७७ मङ्सिर १३, शनिबार
तेस्रो राष्ट्रिय स्पोर्टस फोरम भोलि हुने
नेपाल ओलम्पिक कमिटीको आयोजनामा तेस्रो राष्ट्रिय स्पोर्टस फोरम भोलि आइतबार हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टाराईको प्रमुख आथित्यमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल विशेषज्ञहरूले विभिन्न विषयमा...
-
२०७७ मङ्सिर १३, शनिबार
एक नर्सको कोरोना संक्रमण अवधिको डायरी
२०७७–०७–०३सोचे जस्तो हुन्न जीवन, साँच्चिकै हुन्न रहेछ । त्यो कालो दिन, जुन दिन मेरो जीवनमा आउला भनेर मैले कहिले कल्पनासम्म गरेकी थिइन । सुरक्षाका त्यत्रो उपाय अपनाउँदा पनि मलाई कसरी कसरी कोरोना भाईरसले आक्रमण गर्यो, मलाई थाहै भएन । अकल्पनीय क्षण...
-
२०७७ मङ्सिर १३, शनिबार
अबैध लागूऔषध सहित पक्राउ
काठमाडौंको पुरानो बानेश्वरबाट अवैध लागू औषधसहित एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ । चाबहिल बस्ने सर्लाही केसरजङ्ग नगरपालिका–९का २६ वर्षीय आकाश दाहाललाई नियन्त्रित लागूऔषधसहित प्रहरीले गिरफ्तार गरेको हो । आकाशबाट नाइट्रोभेट ६ सय ट्याब्लेट, २ थान...
-
२०७७ मङ्सिर १३, शनिबार
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखराबाट एक पुरुष पक्राउ परेका छन् । पोखरा– ९ जाल्पारोडमा खाजा घर संचालन गरी बसेका काभ्रे पाँचखाल–३ का ३४ वर्षीय केशव भुजेललाई प्रहरीले पक्राउ गरेको हो । भुजेलले खाजा घरमा राम्रो काममा लगाइदिन्छु भनि...
-
२०७७ मङ्सिर १३, शनिबार
नुवाकोटमा भरुवा बन्दुक र बारूद सहित ५ जना समातिए
नुवाकोछ २ नाले भरुवा बन्दुक र बारुदसहित ५ जनालाई पक्राउ गरिएको छ । विदुर नगरपालिका–८ पिडालूबारी जङ्गलबाट बन्दुक र बन्दुकमा लाग्ने १ सय ग्राम बारुदसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नुवाकोट मेघाङ गाउँपालिका–३ गोगने बस्ने २७ वर्षीय रविन...
-
२०७७ मङ्सिर १३, शनिबार
उपत्यकामा नयाँ संक्रमितको संख्या घट्दो दरमा, पछिल्लो पटक ६ सय ४५ संक्रमित थप
पछिल्ला दिनहरुमा उपत्यकामा नयाँ संक्रमितको संख्यामा कमी आउँदै गएको देखिन्छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये महिला २ सय ८५ जना छन् भने पुरुषको संख्या ३ सय ६० रहेको छ । उपत्यकामा पछिल्लो पटक...
-
२०७७ मङ्सिर १३, शनिबार
एक हजार ३८० नयाँ संक्रमित थपिँदा ५ सय १५ मात्र निको
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३ सय ८० जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय ४६ जना छन् भने पुरुषको संख्या ८ सय ३४ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ३० हजार ७ सय २३ पुगेको छ । पछिल्लो पटक ५ सय...
-
२०७७ मङ्सिर १३, शनिबार
बराहले पाए नयाँ मुकुट
ललितपुरको प्रशिद्ध ‘कार्तिक नाच’ अन्तर्गत प्रस्तुत गरिने बराह नाचका लागि बराहले नयाँ मुकुट पाएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर १६ ले बराहको लागि बनाइएको चाँदिको नयाँ मुकुट कार्तिक नाच प्रवन्ध समितिलाई हस्तान्तरण गरेको छ । शुक्रबार राति...
-
२०७७ मङ्सिर १२, शुक्रबार
गाउँपालिका कार्यालयमा विष्फोटन गराउने पक्राउ
उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा विष्फोटन गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ताप्ली–१ ओख्ले बस्ने ३७ वर्षीय जिरा भन्ने ऋतु बिक र ताप्ली–५ गहते बस्ने ६७ वर्षीय जटिल बा भन्ने गौर बहादुर देवकोटालाई...
-
२०७७ मङ्सिर १२, शुक्रबार
छोरीकै बलात्कार गर्ने बुवा पक्राउ
कास्कीमा आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । उक्त पुरुषले आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको खुलेको प्रहरीले बताएको छ । अनुसन्धानबाट गत मंसिर ६ गते एउटा...