arin enterprises

बजार

  • २०७७ आश्विन ८, बिहिबार

    १४९७ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ६९३०१

    नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ४ सय ९७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ७ सय ५५ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ६ सय ९ काठमाडौंका छन् भने ललितपुरमा ९५ जना र भक्तपुरमा ५१ जना रहेका छन् । योसँगै...

  • २०७७ आश्विन ७, बुधबार

    प्रदेश तथा जिल्ला अनुसार संक्रमितको संख्या

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ४ सय ९२ जना छन् भने  भक्तपुरमा ९५ र ललितपुरमा ५०  जना रहेका छन् ।  त्यस्तै रुपन्देहीमा ६७ , सुर्खेतमा ४९, मोरङमा ४४, सुनसरीमा ३७, बाँकेमा ३०, गुल्मीमा २८...

  • २०७७ आश्विन ७, बुधबार

    काठमाडौं उपत्यकामा ६ सय ३७ जना सहित ११७२ जना संक्रमित

    नेपालमा आज एक हजार १ सय ७२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्य काठमाडौं उपत्यकामा ६ सय ३७ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ४ सय ९२ काठमाडौंका छन् भने ललितपुरमा ५० जना र भक्तपुरमा ९५ जना रहेका छन् । स्वास्थ्य  तथा...

  • २०७७ आश्विन ७, बुधबार

    राजस्थान द्वारा चेन्नाइ १६ रनले पराजित

    इण्डियन प्रिमियर लिग अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्समाथि जित हात पारेको छ ।  राजस्थानले मंगलबार राति भएको खेलमा चेन्नईलाई १६ रनले पराजित गरेको हो ।  यूएइको शारजाह क्रिकेट स्टेडियम खेलिएको उक्त खेलमा टस जितेर चेन्नईले पहिलो बलिङ गरेको...

  • २०७७ आश्विन ६, मंगलबार

    काठमाडौं उपत्यकामा ६ सय ४७ कोरोना संक्रमित थप

      पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ५ सय ११ जना छन् भने ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् ।   त्यस्तै सुनसरीमा ७७, रुपन्देहीमा ७४, बाँकेमा ५८, मोरङमा ५७, सुर्खेतमा ४४, सिराहामा ३३...

  • २०७७ आश्विन ६, मंगलबार

    रोयल च्यालेन्जर्स बैङ्लोर द्वारा सनराइजर्स हैदराबाद पराजित

    इण्डियन प्रिमियर लिग अन्तर्गत  रोयल च्यालेन्जर्स बैङ्लोरले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ। युएईमा जारी लिगमासोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो । रोयल च्यालेन्जर्स बेङ्लोरले लिगको...

  • २०७७ आश्विन ६, मंगलबार

    १३५६ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ६६६३२

    नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३ सय ५६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्य काठमाडौं उपत्यकामा ६ सय ४७ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ५ सय ११ काठमाडौंका छन् भने ललितपुरमा ७३ जना र भक्तपुरमा ६३ जना रहेका छन् ।...

  • २०७७ आश्विन ३, शनिबार

    कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

    नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ७ महिला र ४ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक मृत्यु हुने ११ जनामध्ये ५ जना काठमाडौं उपत्यकाबाट रहेका छन्...

  • २०७७ आश्विन ३, शनिबार

    काठमाडौं उपत्यकामा ७ सय ११ कोरोना संक्रमित थप

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ५ सय ७० जना छन् भने भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना रहेका छन् । त्यस्तै बारामा एक सय ११, नवलपरासी (पुर्व) मा ४५, मोरङमा ३३, दाङमा २८, सुनसरीमा २३,...

  • २०७७ आश्विन ३, शनिबार

    एक हजार २०४ नयाँ संक्रमित थपिए

    नेपालमा आज एकै दिनमा कोरोनाभाईरस (कोभिड १९) का एक हजार दुई सय ४ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ४ सय ८ जना महिला छन् भने ७ सय ९६ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । पछिल्लो पटक एक...

  • २०७७ आश्विन २, शुक्रबार

    थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ४ जना काठमाडौं उपत्यकाबाट

    नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) का कारण थप ७ जनाको मृत्यु भएको छ । तीमध्ये २ जना महिला रहेका छन् भने पाँच जना पुरुष छन् । मृत्यु हुने ७ जनामध्ये ४ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा ८५ वर्षीया महिलाको साथमा ८८ वर्षीय...

  • २०७७ आश्विन २, शुक्रबार

    २ हजार २० नयाँ संक्रमितमध्ये वागमती प्रदेशमै एक हजार ११६

    पछिल्लो २४ घन्टाको स्वाब नमूना परिक्षणमा पनि कोरोनाभाईरस (कोभिड १९) का सबैभन्दा बढि नयाँ संक्रमित काठमाडौं उपत्यकामै भेटिएका छन् । काठमाडौं उपत्यकामा ८ सय ५९ जना नयाँ संक्रमित थप भएकोमा काठमाडौंमा मात्रै ६ सय ९८ जना रहेका छन् भने भक्तपुरमा ८२ र...

  • २०७७ आश्विन २, शुक्रबार

    एकैदिनमा २ हजार २० नयाँ संक्रमित थप, ८७१ निको

    नेपालमा आज एकै दिनमा कोरोना भाईरस (कोभिड १९) का दुई हजार २० जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ६ सय ३९ जना महिला छन् भने एक हजार ३ सय ८१ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । पछिल्लो पटक ८...

  • २०७७ आश्विन २, शुक्रबार

    अनुगमन उपसमितिबाट विभिन्न अस्पतालको अनुगमन

    संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमितिले विभिन्न अस्पतालको अनुगमनलाई निरन्तरता दिएको छ । उपसमितिले पछिल्लो पटक दुवाकोटस्थित के.एम.सि अस्पताल, भक्तपुर अस्पताल, सहिद...

  • २०७७ आश्विन २, शुक्रबार

    आजबाट मलमास शुरु

    आजबाट पुरुषोत्तम महिना अर्थात मलमास शुरु भएको छ । आजबाट शुरु भएको यस वर्षको मलमास आउँदा आश्विन ३० गतेसम्म रहनेछ ।  एक वर्षमा १२ महिनामात्र हुने भएपनि अधिकमासको समयमा वर्षमा १३ महिना पर्न आउँछ । एक महिना बढी हुने भएकोले यसलाई अधिकमास पनि भन्ने गरिन्छ...

  • २०७७ आश्विन २, शुक्रबार

    करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको कुर्था सुरुवाल चोरी

    टोखाको मिलन टोलस्थित एक लेडिज फेन्सी पसलबाट २ सय थान कुर्था सुरुवालहरु चोरी भएका छन् । टोखाकै मिरा श्रेष्ठको लेडिज फेन्सी पसलबाट करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको २ सय थान कुर्था सुरुवाल बुधबार राति चोरी भएको हो ।  चोरीमा संलग्न व्यक्तिहरुको खोजी...

Pages