बजार
-
२०७७ आश्विन १४, बुधबार
कोरोनाका कारण थप ७ जनाको निधन
नेपालमा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । पछिल्लो पटक थप २ महिला र ५ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनै दुवै जना महिला काठमाडौंबाट रहेका छन् । काठमाडौंकी ३४ वर्षीया र ८६ वर्षीया महिला २ जनाको...
-
२०७७ आश्विन १४, बुधबार
काठमाडौं उपत्यकामा ९ सय २ नयाँ संक्रमित भेटिए
आज ५७ जिल्लाबाट थपिएका एक हजार ५ सय ५९ नयाँ संक्रमितमध्ये करीब ५८ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं उपत्यकामा ९ सय २ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये काठमाडौंमा ६ सय ९७ जना छन् भने ललितपुरमा एक सय १२ र भक्तपुरमा ९३ जना...
-
२०७७ आश्विन १४, बुधबार
एक हजार ५५९ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या ७७ हजार ८१७
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५ सय ५९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ सय ८२ जना महिला छन् भने ९ सय ७७ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ । पछिल्लो...
-
२०७७ आश्विन १३, मंगलबार
कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय नजिक
नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप १० जनाको ज्यान गएको छ । पछिल्लो पटक ३ जना महिला र ७ जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा एक महिलासहित ३ जनाको मृत्यु भएको छ ।...
-
२०७७ आश्विन १३, मंगलबार
वागमती प्रदेशमा हजार बढि नयाँ संक्रमित, काठमाडौं उपत्यकामा ९ सय ३४
पछिल्लो २४ घन्टामा थप हुने एक हजार ५ सय १३ नयाँ संक्रमितमध्ये एक हजार बढि वागमती प्रदेशबाटै रहेका छन् भने काठमाडौं उपत्यकाबाट ९ सय ३४ जना रहेका छन् । पछिल्लो पटक काठमाडौंमा ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा एक सय १४ र भक्तपुरमा ७३...
-
२०७७ आश्विन १३, मंगलबार
पिसिआर परिक्षण १० लाख नाघ्यो, एक हजार ५१३ नयाँ संक्रमित थप
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ सय ५६ जना महिला छन् भने ९ सय ५७ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ । पछिल्लो...
-
२०७७ आश्विन १२, सोमबार
कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु
नेपालमा हाल आएर कोरोना संक्रमणबाट हुने मृत्युको प्रकृती चर्चाभन्दा फरक देखिन थालेको छ । विश्वमा कोभिडबाट हुने मृत्युको अवस्था र विज्ञहरुको अध्ययनबाट कोरोना संक्रमणबाट दीर्घरोगी वा रोग प्रतिरोधी क्षमताको विकास भइनसकेका बालबालिकाको साथमा पाको उमेरका...
-
२०७७ आश्विन १२, सोमबार
एक हजार ३५१ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ८१७
पछिल्लो २४ घन्टामा थप भएका एक हजार ३ सय ५१ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामै ८ सय १७ जना रहेका छन् । ५५ जिल्लाबाट नयाँ संक्रमितहरु भेटिएकोमा काठमाडौंमा ६ सय ४९ जना रहेका छन् भने ललितपुरमा एक सय ३२ र भक्तपुरमा ३६ जना छन् । त्यसैगरी सिराहामा ५५,...
-
२०७७ आश्विन १२, सोमबार
एक हजार ३५१ नयाँ संक्रमित थप, ७४२ निको भए
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ३ सय ५१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ४ सय ३६ जना महिला छन् भने ९ सय १५ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । पछिल्लो...
-
२०७७ आश्विन ११, आइतबार
कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । पछिल्लो पटक एक महिला र ९ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा ५० वर्षीया...
-
२०७७ आश्विन ११, आइतबार
काठमाडौं उपत्यकामा ८ सय ९ संक्रमित थप
आज ४८ जिल्लामा थपिएका एक हजार ५ सय ७३ जना नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकाभित्र ८ सय ९ जना रहेका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा ६ सय ३३ जना रहेका छन् भने ललितपुरमा एक सय ४ र भक्तपुरमा ७२ जना छन् । त्यस्तै मोरङमा एक सय ५२, चितवनमा ८३,...
-
२०७७ आश्विन ११, आइतबार
एक हजार ५७३ नयाँ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५ सय ७३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ सय २४ जना महिला छन् भने एक हजार ४९ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।...
-
२०७७ आश्विन १०, शनिबार
१२०७ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ७१८२१
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २ सय ७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ७ सय २४ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ५ सय ८३ काठमाडौंका छन् भने ललितपुरमा ७८ जना र भक्तपुरमा ६३ जना रहेका छन् । योसँगै...
-
२०७७ आश्विन ९, शुक्रबार
काठमाडौं उपत्यकामा ६ सय ४५ कोरोना संक्रमित थप
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ५ सय ३ जना छन् भने ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना रहेका छन् । त्यस्तै मोरङमा ६९, चितवन ६७, रुपन्देहीमा ६१, महोत्तरी ५५, सर्लाही ३९, बाँकेमा ३२, सुनसरीमा...
-
२०७७ आश्विन ९, शुक्रबार
१३१३ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ७०६१४
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ३ सय १३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ६ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ५ सय ३ काठमाडौंका छन् भने ललितपुरमा ९१ जना र भक्तपुरमा ५१ जना रहेका छन् । योसँगै...
-
२०७७ आश्विन ९, शुक्रबार
किंग्स–११ पञ्जावको सान्दार जित
आइपिएल क्रिकेटमा किंग्स–११ पञ्जावले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि सान्दार जित हात पारेको छ। दुबई इन्टरनेसनल स्टेडियममा बिहीबार राति भएको खेलमा पञ्जावले ९७ रनको जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ३ विकेटको क्षतिमा २०६...
