arin enterprises

बिचार

  • २०८० फाल्गुण २२, मंगलबार

    सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । मंगलबार प्रति तोला २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २३ हजार पुगेको छ । गत पुस १२ गते सुनको मूल्य प्रतितोला १ लाख २२ हजारसम्म पुगेर घट्दो क्रममा रहेको थियो । तर आइतबार पुनः उकालो...

  • २०८० फाल्गुण २१, सोमबार

    हेइटीको एक कारागारबाट कैदी बन्दीहरु भगाइयो

    क्यारेबियन मुलुक हेइटीको एक कारागारमा सशस्त्र बिद्रोहीले आक्रमण गरी हजारौं कैदी बन्दीलाई भगाएका छन् । राजधानी पोर्ट ओ प्रिन्सको मुख्य कारागारमा राखिएका ४ हजार कैदीमध्ये अधिकांशलाई भगाईएको छ । सोही कारागारमा रहेका कैदी मध्ये सन् २०२१ मा हेइटीका...

  • २०८० फाल्गुण २१, सोमबार

    महानगरकै क्यान्टिन पनि कारबाहीमा

    काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयको क्यान्टिलाई पनि कारबाही गरेका छन् । क्यान्टिनको खानाको विषयमा गुनासो आएपछि अनुगमनकर्ताहरुले पहिलो पटक सचेत गराएकोमा अटेर गरेपछि कारबाही गरेको हो । महानगरले अनुगमनको क्रममा बासी खाना ख्वाएको तथा वासी पकौडा...

  • २०८० फाल्गुण २१, सोमबार

    माओवादी–एमालेको नयाँ सरकार, आजै तीन मन्त्रीको शपथ

    नेपाली कांग्रेस र माओवादी नेतृत्वको सत्ता गठबन्धन भत्किएसँगै नयाँ मन्त्रिमण्डलका लागि गृहकार्य शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारै सरकारमा एमालेलाई सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने बुझिएको छ । जसअन्तर्गत...

  • २०८० फाल्गुण २१, सोमबार

    कुमारीको संरक्षण राज्यले गरिदिन स्थानीयको माग

    बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले स्थानीय संस्कृति, सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा आफु लागिपर्ने बताएका छन् । आइतबार पाटन गाःबहालस्थित रत्नाकर महाविहारको अवलोकन भ्रमणमा पुगेका मन्त्री महर्जनले आफु...

  • २०८० फाल्गुण २१, सोमबार

    नइको नाममा सिक्का र हुलाक टिकट लोकार्पण

    नेपालको वाङ्गमय क्षेत्रमा सक्रिय रहँदै आएको संस्था नइ प्रकाशनको रजत वर्ष प्रवेशको अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको एक सय रुपैयाको सिक्का र दस रुपैयाँ दरको हुलाक टिकट प्रकाशन भएको छ । एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति...

  • २०८० फाल्गुण २१, सोमबार

    मुकेश अम्बानीका छोराको प्रि–वेडिङ समारोह भव्यताका साथ सम्पन्न

    विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको प्रि–वेडिङ समारोह भव्यताका साथ सम्पन्न गरेका छन् ।  यस समारोहमा उनले हलिउडदेखि बलिउडका ठूला कलाकारलाई प्रस्तुति दिन बोलाएका थिए । यस समारोहमा शाहरूख खान, सलमान खान र आमिर खान एकै मञ्चमा...

  • २०८० फाल्गुण २१, सोमबार

    मालोर्कासँग गिरोना स्तब्ध

    स्पेनिस लालिगामा गिरोनाले हार व्यहोरेको छ । उपाधि होडमा रहेको गिरोनालाई आइतबार मालोर्काले स्तब्ध पारेको हो । मालोर्काले गिरोनालाई १–० ले स्तब्ध पार्यो । मालोर्काको जिताउन जासे म्यानुअलले निर्णायक गोल गरेका थिए । उनले खेलको ३३ औं मिनेटमा गोल गरेका...

  • २०८० फाल्गुण २१, सोमबार

    बार्सिलोना बराबरीमा रोकियो

    स्पेनिस लिगमा बार्सिलोना गोल रहित बराबरीमा रोकिएको छ । आईतबार एथलेटिको बिल्बावसँग बार्सिलोनाले गोल रहित बराबरीमा अंक बाँडेको हो । बार्साले घरेलु टोली बिल्बावमाथि दवाव कायमै राखेपनि गोल गर्न भने असफल रह्यो । बिल्बावका गोलरक्षकर युनाइ साइमनले...

  • २०८० फाल्गुण २१, सोमबार

    म्यानचेस्टर डर्बीमा सिटी विजयी

    प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बीमा सिटी विजयी भएको छ । आईतबार राति सिटीले युनाईटेडलाई ३–१ ले हराएको हो । डार्बी खेलमा मार्कोस रासफोर्डको गोलमा युनाईटेडले अग्रता बनाएको थियो । पहिलो हाफमा बनाएको १–० को अग्रतालाई दोस्रो हाफमा युनाईटेडले जोगाउन...

  • २०८० फाल्गुण २०, आइतबार

    उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्ने

     त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स खेल्ने भएका छन् । लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्ध भएपछि नेदरल्याण्ड्स र नेपाल उपाधिका लागि भिड्न लागेको हो । कीर्तिपुरमा आज भएको नेदरल्याण्ड्स र नामिबियाबीचको खेलमा बर्षा...

  • २०८० फाल्गुण २०, आइतबार

    ओपन एआई विरुद्ध एलन मस्कले हाले मुद्दा

    एलन मस्कले च्याटजीपीटी निर्माता कम्पनी ओपन एआई र त्यसका सीईओ साम अल्टम्यान विरुद्ध मुद्दा दायर गरेका छन् । गैरनाफामुखी कम्पनी नाफामुखी बनेको भन्दै मस्कले बिहीबार सान फ्रान्सिस्को स्थित क्यालिफोर्निया सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । मस्कले...

  • २०८० फाल्गुण २०, आइतबार

    पर्वतारोहीलाई चिप्स जडान पोसाक

    सरकारले अब सगरमाथा आरोहण गर्न जाँदा पर्वतारोहीको पोसाकमा विद्युतीय चिप्स जडान गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले आरोहण कार्यलाई व्यवस्थित तथा सुरक्षित बनाउन यही वसन्त ऋतुदेखि विश्वको सर्वोच्च...

  • २०८० फाल्गुण २०, आइतबार

    अब वनड्राइभमा पनि कोपाइलट हुने

    माइक्रोसफ्टले आफ्नो एआई टुल कोपाइलटलाई वनड्राइभमा पनि उपलब्ध गराउने भएको छ । बिहिबार ब्लग पोस्ट लेख्दै माइक्रोसफ्टले क्लाउड स्टोरेज वनड्राइभका लागि कोपाइलट उपलब्ध गराउने जानकारी दिएको हो । ब्लग अनुसार आउँदो अप्रिलबाट वनड्राइभको वेब, माइक्रोसफ्ट...

  • २०८० फाल्गुण २०, आइतबार

    रियल म्याड्रिडको पुनरागमन बराबरी

    स्पेनिस लालिगामा रियल म्याड्रिडले बराबरी खेलेको छ । आईतबार लिग लिडर रियलले भ्यालेन्सियासँग २–२ गोलको पूनरागमण बराबरी खेल्दै अंक बाँडेको हो । रियलको लागि दुवै गोल जुनियर भिनिसियसले उनले पहिलो हाफको अतिरिक्त समय र ७६ औं मिनेटमा गोल गर्दै रियललाई...

  • २०८० फाल्गुण २०, आइतबार

    सरकार र दुग्ध किसानबीच पाँच बुँदे सहमति

    सरकार र केन्द्रीय दुग्ध सहकारीबीच किसानका मागहरू पूरा गर्ने पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा हिजो साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१...

Pages