बिचार
-
२०८० फाल्गुण १३, आइतबार
फोनिजबाट पत्रकार महासंघमा अनिश्चितकालीन तालाबन्दीकाे घाेषणा
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल पत्रकार महासंघले गलत इतिहास नसच्याए महासंघमा अनिश्चितकालीन तालाबन्दी गर्ने बताएकाे छ । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठकै नाम कायम...
-
२०८० फाल्गुण १३, आइतबार
भारतका विभिन्न राज्यमा कटन क्यान्डी बिक्रीमा रोक
भारत सरकारले भारतका केही राज्यमा कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लागाएको छ । कटन क्यान्डीमा क्यान्सर गराउन सक्ने तत्व भेटेपछि भारत सरकारले केहि राज्यमा यसको बिक्रीमा प्रतिबन्ध लगाएको हो । गत साता मात्रै दक्षिण भारतीय राज्य तमिलनाडुले कटन क्यान्डी...
-
२०८० फाल्गुण १३, आइतबार
नेदरल्याण्ड्ससँग नेपाल पराजित
आईसीसी विश्वकप लिग लिग टूमा नेदरल्याण्ड्ससँग नेपालले हार ब्यहोरेको छ । आईतबार कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्ससँग ८ विकेटको हार ब्यहोरेको हो । नेपालले दिएको १७३ रनको लक्ष्यलाई नेदरल्याण्ड्सले मात्र २ विकेट गुमाई ३७.५ ओभरमा...
-
२०८० फाल्गुण १३, आइतबार
‘कार्टुन्ज क्रु’ ले ‘स्वस्थानी भर्सेस ग्याङ’ वेबसिरिज ल्याउँदै
डान्सिङ समूह द कार्टुन्ज क्रु ले वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ नामक बेव सिरिज ल्याउने भएका छन् । वेब सिरिजको केही पोस्टर सार्वजनिक गर्दै समूहले वैशाख १ गतेदेखि स्ट्रिमिङ हुने जानकारी दिएका हुन् । यसअघि रूचाइएका ‘हाम्रो हाइस्कुल’, ‘ट्वेन्टीफस्ट...
-
२०८० फाल्गुण १३, आइतबार
निफको ओपनिङ फिल्म ‘आनी छोइङ डोल्माः नथिङ इम्पाेसिबल’
यसपटकको नेपाल इन्टरनेशनल फिल्म फेस्टीभल (निफ) मा आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्माः नथिङ इम्पोसिबल’ ओपनिङ फिल्म रहने भएको छ । फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराए अनुसार जेनिफर लिन र सान बाई निर्देशित यो डकुमेन्ट्री...
-
२०८० फाल्गुण १३, आइतबार
रुस–युक्रेन युद्ध तेस्रो वर्षमा प्रवेश
सन् २०२२ को फेबु्रअरी २४ देखि सुरु भएको रुस युक्रेनबीचको युद्ध ३ वर्ष प्रवेश गरेको छ । यसबीच झण्डै ५० हजार भन्दा बढी सर्वसाधारणको ज्यान गएको युक्रेनले जनाएको छ । तथ्याकमा रुस र युक्रेन सैनिकको मृत्यु र घाइतेको संख्या समावेश गरिएको छैन । रुसले...
-
२०८० फाल्गुण १३, आइतबार
बौद्ध विद्वान बज्राचार्यको दुई पुस्तक विमोचित
काठमाडौं भित्र भएका महाविहार र बज्राचार्यको बारेमा जानकारीमूलक पुस्तक प्रकाशन भएको छ । बौद्ध विद्वान फणीन्द्र रत्न बज्राचार्यबाट नेपालभाषामा लिखित दुईवटा पुस्तक ‘बज्राचार्य’ र ‘येँ देयया महाविहार’ प्रकाशन भएको हो । शनिबार बज्राचार्य क्लबबाट...
-
२०८० फाल्गुण १३, आइतबार
चर्काे दबाबपछि परिवारले नामाल्नीको शव बुझ्यो
सरकारको चर्काे दबाबमा रुसका बिपक्षी नेता एलेक्सी नाभाल्नीको शव अन्ततः उनका परिवारजनले बुझेका छन् । नाभाल्नीको मृत्यु घोषणा भएको दिनदेखि नाभाल्नीको शव राखिएको जेल नजिकको शहरमा बस्दै आएकी नाभाल्नीको आमालाई शव हस्तान्तरण गरेको हो । शव हस्तान्तरण अघि...
-
२०८० फाल्गुण १३, आइतबार
नारायणगढ–मुग्लिन सडक २४सै घण्टा खुला
नारायणगढा–मुग्लिन सडक निर्माणमा दैनिक चार घण्टा बन्दै हुँदै आएकोमा आजदेखि बन्द नहुने आयोजना जनाएकोछ । आयोजना अन्तर्गत नागढुंगा–मुग्लिन सडक पहाड कटाइको काम लगभग सकिएकोले अबदेखि २४सै घण्टा बाटो सुचारु हुने भएको छ । आयोजनाले गत वर्ष र यस वर्ष पुसदेखि...
-
२०८० फाल्गुण १३, आइतबार
आर्सनल र सिटि विजयी
प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेका छन् । शनिबार राति सिटीले वर्नमाउथलाई १–० ले हराएको हो । सिटीलाई जिताउन खेलको २४ औं मिनेटमा फिल फेडेनले निर्णायक गोल गरेका थिए । यस्तै शनिबार राति नै भएको प्रिमियर लिगको अर्को खेलमा आर्सनलले...
-
२०८० फाल्गुण १३, आइतबार
केनको गोलमा बायर्न विजयी
जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । शनिबार आरबी आईपेजिगलाई बायर्नले २–१ ले हराएको हो । बायर्नलाई जिताउन दुवै गोल ह्यारी केनले गरे । उनले खेलको ५६ औं मिनेटमा बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा केनले विजयी गोल...
-
२०८० फाल्गुण १३, आइतबार
दादुरा–रुबेला खोप अभियान सुरु
सरकारले आजबाट दादुरा–रुबेला खोप अभियान सुरु गरेको छ । आजदेखि चैत ७ गतेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा र रुबेलाका खोप अभियान सञ्चालन गरेकोे छ । राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिका...
-
२०८० फाल्गुण १२, शनिबार
एलन मस्कले एक्समेल ल्याउँदै
एलन मस्कले एक्समेल ल्याउने संकेत गरेको छ । गुगलको जिमेल बन्द हुने हल्लाका बीच मस्कले नयाँ ईमेल सेवा एक्समेल ल्याउने संकेत गरेका हुन् । अहिले जिमेल बन्द हुने सम्बन्धी सामाजिक संजालमा खबर फैलिरहेको छ । यसैबीच एक्सका सेक्युरिटी इन्जिनियर नाथन...
-
२०८० फाल्गुण १२, शनिबार
शिशु चोरी गर्ने महिलामाथि अनुसन्धान जारी
पटकपटक गर्भपतन गर्नुपरेपछि विक्षिप्त भएकी महिलाले शीशु चोरी गरेको अनुसन्धानबाट खुल्न आएको छ । हिजो शुक्रबार थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट दिउँसो काभ्रेको चौरी देउराली घर भएकी २२ वर्षीया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी...
-
२०८० फाल्गुण १२, शनिबार
जितको खुसियालीमा हृदयघात भएर मृत्यु
विहीबार भारतको बैंग्लुरुम जीतको खुसियाली मनाउने क्रममा हृदयघात भएर पूर्व क्रिकेटर के होयसालको निधन भएको छ । बैंग्लुरुमा आयोजित एजिस साउथ जोन प्रतियोगितामा तमिलनाडु र कर्नाटकबिच खेल भएको थियो । उक्त खेलमा कर्नाटकको टोली विजयी भएको थियो । कर्नाटक...
-
२०८० फाल्गुण ११, शुक्रबार
एप्पलको आफ्नै स्पोर्ट्स एप सार्वजनिक
एप्पल कम्पनीले आईफोनका लागि एप्पल स्पोर्ट्स नामक नयाँ एप सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि स्कोर चेक गर्ने, टिमको स्ट्याट र बेटिङको सम्भावना लगायतका बहुउद्देश्य समाधानका लागि यो एप ल्याएको हो । यस एपमा बुन्डेसलिगा, लालिगा, लिग वन...
