बिचार
-
२०८० चैत्र २२, बिहिबार
'डिग्री माइला'को लिरिकल गीत 'किन' सार्वजनिक
अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको सिनेमा 'डिग्री माइला'को लिरिकल गीत किन सार्वजनिक भएको छ । सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो । यो गीतमा दयाहाङ र आँचलबीचको नोकझोकलाई प्रस्तुत गरिएको । रामबाबु...
-
२०८० चैत्र २२, बिहिबार
विश्वमा धनाढ्यहरुको संख्या बढ्यो
अमेरिकी बिजनेस म्यागजिन फोब्र्सले विश्वका धनाढ्यहरुको सूची सार्वजनिक गरेको छ । सन् २०२४ को मार्चसम्मको सम्पति र सेयर मूल्यको आधारमा एक अर्ब डलर भन्दा बढी सम्पति हुनेहरुको सूचि फोब्र्सले जारी गरेको हो । यस्तो सूचीमा विश्वका दुई हजार ७८१ धनाढ्यहरु...
-
२०८० चैत्र २२, बिहिबार
एनआरएनएका दुवै कार्यसमिति सर्वाेच्चद्वारा अमान्य
सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट चुनिएका दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैको महाधिवेशपछि बनेका बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै...
-
२०८० चैत्र २१, बुधबार
कामपा २३ वडाका बहाःबहीहरुको जानकारी अब क्यूआर कोडमा
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आधुनिक प्रविधिलाई आत्मसात गर्दै स्थानीय संस्कृति, सम्पदा नयाँ पुस्तामा पुस्तान्तरण गर्न सकिने बताएकि छन् । आज काठमाडौंका वसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले स्थानीय संस्कृति,...
-
२०८० चैत्र २१, बुधबार
वर्ल्ड कपमा भाग लिन नेपाली भारात्तालेन टोली थाइल्यान्ड जाँदै
थाइल्यान्डमा जारी आइडब्ल्युएफ वर्ल्ड कप २०२४ प्रतिस्पर्धामा सहभागी हुन नेपाली भारोत्तोलन टोली आउँदो आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाल भारोत्तोलन संघका सदस्य राम सुन्दर श्रेष्ठ सुशनको व्यवस्थापनमा प्रशिक्षक जीवन गौतम र भारोत्तोलन खेलाडी...
-
२०८० चैत्र २१, बुधबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएको छ । आफू अल्पमतमा परेपछि पाण्डेले बुधबार सवा ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिनुभएको हो । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री...
-
२०८० चैत्र २१, बुधबार
एनसेल र महिला उद्यमी महासंघ नेपालबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न हातेमालो गर्ने प्रतिवद्धता जनाउँदै सहकार्यको थालनी गरेका छन् । यो सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने कम्पनीले जनाएको...
-
२०८० चैत्र २१, बुधबार
विद्यालयहरुलाई नेपालीपन झल्कने नाम राख्न महानगरको निर्देशन
मौलिक तथा नेपालीपन झल्कने नाम राख्न महानगरले काठमाडौंका विद्यालयहरुलाई पुनः निर्देशन दिएको छ । यसअघि पनि पटक पटक आग्रह तथा निर्दैशन दिंदा पनि कार्यान्वन नभएकोले अब भने कडा रुपमा लाग्ने महानगरले जनाएको छ । महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली...
-
२०८० चैत्र २१, बुधबार
भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्रा चैत्र २७ देखि
हरेक वर्ष मनाउँदै आएको भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्रा आगामी बुधबार चैत्र २७ गतेदेखि सुरु हुने भएको छ । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीहरुले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार जात्रा मनाउने गर्दछ । नयाँ वर्ष सुरु हुनुभन्दा...
-
२०८० चैत्र २१, बुधबार
ताइवानमा २५ वर्षयताकै शक्तिशाली ७.४ म्याग्निट्यूडको भूकम्प
ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार विहान २५ वर्ष यताकै सबैभन्दा ठूलो शक्तिशाली भूकम्प गएको छ । ताइवान भूकम्प मापन केन्द्रका अनुसार आज विहान ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको जनाएको छ । प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ भने...
-
२०८० चैत्र २०, मंगलबार
संघीयता भन्दा राजतन्त्र चार गुणा खर्चिलाे रहेकाे मन्त्री बज्राचार्यकाे दावी
बागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले अबबाट सम्पदा पुनर्निर्माणको बजेट खर्च हुने तर सम्पदा जीर्ण हालतमा रहने अवस्थाको अन्त्य हुने दावी गरेका छन् । आज मंगलबार पाटनको लायकू कुमारी दर्शन गर्न रत्नाकर महाविहार...
-
२०८० चैत्र २०, मंगलबार
परम्परागत सम्पदाहरुको संरक्षण राज्यबाटै हुनुपर्ने माग
राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्वर्ध्दन र प्रवर्ध्दन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी दिन काठमाडौंमा...
-
२०८० चैत्र २०, मंगलबार
मूख्यमन्त्री केजरीवाल जेल चलान
भारतको राजधानी नयाँदिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवाललाई अनुसन्धानका लागि तिहाड जेल चलान गरेको छ । मदिरा कारोबारको लाइसेन्स दिन क्रममा घोटाला गरेको आरोपमा उनमाथि इडिले उनलाई २१ मार्गमा गिरफ्तार गरेको थियो । उनले न्यायायिक जाँचमा असहयोग गरेको...
-
२०८० चैत्र २०, मंगलबार
झापाको किच्चकबधमा भेटियो दरबारको भग्नावशेष
झापाको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधमा एउटा पूर्ण दरबारको ऐतिहासिक भग्नावशेष फेला परेको छ । सातौं पटकको उत्खनन पश्चात पुरातत्व विभागको टोलीलाई यो सफलता प्राप्त भएको हो । गत चैत्र २ गतेदेखि १८ गतेसम्म पुरातत्व विभागले देउनिया नदी र मेची नदीको...
-
२०८० चैत्र २०, मंगलबार
श्रीमान् श्रीमतीका पक्षधरहरुबीच बैठकमै कुटाकुट
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को सोमबार बसेको केन्द्रीय बैठकमै श्रीमान श्रीमतीका पक्षधरहरुबीच कुटाकुट भएको छ । सोमबार दिउँसो अनामनगरस्थित पार्टी कार्यालयमा संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठका समर्थकहरुबीच हात हालाहाल हुँदा केन्द्रीय...
-
२०८० चैत्र २०, मंगलबार
नेपाललाई सान्त्वना जित
रोमाञ्चकपूर्ण खेलमा नेपाल ‘ए’ ले सोमवार आयरल्याण्ड ‘ए’ माथि सान्त्वना जित प्राप्त गरेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल ए ले ३ रनको जित निकालेको हो । नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड २० ओभरमा ७ विकेट गुमाएर २ सय...




