बिचार
-
२०८० फाल्गुण ३, बिहिबार
नागरिकको विश्वास बढ्ने गरी काम गर्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ–आफ्नो जिम्मेवारी अनुसार काम गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने बताएका छन् । हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटेर जान लागेका प्रहरी...
-
२०८० फाल्गुण ३, बिहिबार
कपिलवस्तुमा बस दुर्घटनामा मृत्यु भएका १० जनाकै सनाखत
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको कपिलवस्तुस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका १ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाकै सनाखत भएको छ । सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक...
-
२०८० फाल्गुण २, बुधबार
सापकोटा र राईलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’
नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ आसामका नव सापकोटालाई प्रदान गरिने भएको छ । नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठनमार्फत समर्पित रहँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्...
-
२०८० फाल्गुण २, बुधबार
श्रीपंचमिमा ५०० विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
आज श्रीपंचमीको दिन, विद्याकी सरस्वती देवीको आराधना गर्दै मनाइएको छ । विशेष गरी आज विद्या आदान प्रदान गर्ने विद्यालय, कलेज लगायतका स्थानहरुमा विभिन्न कार्यक्रमहरु भए । यसको साथमा विद्यार्थीहरुलाई लक्षित गर्दै विभिन्न संघसंस्थाहरुले पनि विभिन्न...
-
२०८० फाल्गुण २, बुधबार
वसन्त पञ्चमीमा अक्षरारम्भ तथा वसन्त श्रवण गरियो
आज वसन्त पञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइरहेको छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्तपञ्चमी’ पनि भनिन्छ । आजका दिन बालकहरुलाई अक्षराम्भ गर्ने प्रचलन रहेको छ । सरस्वतीलाई...
-
२०८० फाल्गुण २, बुधबार
प्रणय दिवस : विदेशी पर्व अँगाल्दै, मौलिक पर्व विर्सिंदै
१४ फेबु्अरी “भ्यालेन्टाइन्स डे” अर्थात प्रणय दिवस । नेपालसहित विश्वभरका प्रेमिप्रेमिकाहरु एक आपसमा माया साटासाट गर्दै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइन्छ । आजको दिन माया गर्नेहरु विशेष पर्वकै रुपमा मनाइन्छ । विशेषगरी युवायुवतीहरुले...
-
२०८० फाल्गुण १, मंगलबार
अमेरिकी राष्ट्रपति बाइडेनले चलाए टिकटक
अमेरिकि राष्ट्रपति जो बाइडेनले आधिकारिक रुपमा आफ्नो टिकटक एकाउन्ट सुरु गरेका छन् । नोभेम्बर २०२४ मा हुन गइरहेको राष्ट्राध्यक्षकोचुनावमा दोस्रो कार्यकाल पनि निर्वाचित हुने लक्ष्य लिइरहेका बाइडेनले टिकटकमा एकाउन्ट बनाएर चर्चा पनि कमाएका छन् भने आलोचना...
-
२०८० फाल्गुण १, मंगलबार
महानगरको बैठकमा मेयर र कार्यपालिका सदस्यहरुबीच चर्काचर्की
काठमाडौं महानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकमा चर्काचर्की भएको छ । महानगरको २८ औं कार्यपालिका बैठकको विषयसूचीमा प्रवेश नै नगर कर्मचारी निलम्बन र न्यूरोड क्षेत्रको पार्किङ विषयमा मेयरमाथि कार्यपालिका सदस्यहरूले प्रश्न उठाएपछि विवाद देखिएको...
-
२०८० फाल्गुण १, मंगलबार
कामपाले कान्ति अस्पतालको फोहोर नउठाउने
काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ । आज अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि फोहोर उठाउन नसकिने जानकारी अस्पताललाई दिइएको...
-
२०८० फाल्गुण १, मंगलबार
५० प्रहरीहरुलाई ट्राफिक नियन्त्रण तालिम
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा गत पुस २ गतेदेखि संचालित तालिम आज मंगलबार सम्पन्न भएको हो ।...
-
२०८० फाल्गुण १, मंगलबार
जनयुद्ध प्रधानमन्त्री बन्न र सत्ता कब्जाका लागि मात्रै थियो : केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्र्दै उहाँले यस्तो बताउनुभएको...
-
२०८० फाल्गुण १, मंगलबार
चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक
नेपाली चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता नवल खड्काले नेपालमा सरकार छ की छैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले चलचित्र काँडेतारको...
-
२०८० माघ २९, सोमबार
एआईको प्रयोग गरि खानले दिए जेलबाटै भाषण
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले एआईको प्रयोग गरि जेलबाटै भाषण दिएका छन् । एआई सहयोगमा तयार पारिएको भाषणको भिडियोमा पूर्वप्रधानमन्त्री खानले आफूहरुले चुनाव जितेको दाबी गर्दै बोलेका थियो । सोहि भिडियो खानको एक्स अकाउन्टबाट शनिबार बिहानै...
-
२०८० माघ २९, सोमबार
तीन दिने एकदिवसीय सिरिजमा नेपालको "क्लिन स्वीप"
नेपाल र क्यानडाबीच भएको ३ दिने एकदिवसीय सिरिजमा नेपालले क्लिन स्वीप गरेको छ । अनिल शाह र भीम सार्कीले अविजित शतकीय इनिङ्स खेलेपछि क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको हो । तीन खेलको सिरिज नेपालले ३–० ले जितेको हो ।...
-
२०८० माघ २९, सोमबार
नक्कली नेपाली रुपैयाँसहित भारतीय पक्राउ
सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट नक्कली नेपाली हजार दरका नोट बरामद गरेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका सुनसरी खोलाको पुलनजिकबाट एक करोड ८२ लाख ५१...
-
२०८० माघ २९, सोमबार
आईसीसी अन्डर १९ विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई
भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी अन्डर १९ विश्व कप क्रिकेटको उपाधि चुमेको छ । दक्षिण अफ्रिकाको बेनोनीमा हिजो भएको फाइनलमा २ सय ५४ रनको लक्ष्य पछ्याएको भारतले खराब प्रदर्शन गर्दै ४३ ओभर ५ बलमा अलआउट भएर जम्मा १ सय ७४ रन मात्र बनाएपछि अस्ट्रेलिया...
