बिचार
-
२०८० फाल्गुण २०, आइतबार
रियल म्याड्रिडको पुनरागमन बराबरी
स्पेनिस लालिगामा रियल म्याड्रिडले बराबरी खेलेको छ । आईतबार लिग लिडर रियलले भ्यालेन्सियासँग २–२ गोलको पूनरागमण बराबरी खेल्दै अंक बाँडेको हो । रियलको लागि दुवै गोल जुनियर भिनिसियसले उनले पहिलो हाफको अतिरिक्त समय र ७६ औं मिनेटमा गोल गर्दै रियललाई...
-
२०८० फाल्गुण २०, आइतबार
सरकार र दुग्ध किसानबीच पाँच बुँदे सहमति
सरकार र केन्द्रीय दुग्ध सहकारीबीच किसानका मागहरू पूरा गर्ने पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा हिजो साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१...
-
२०८० फाल्गुण २०, आइतबार
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना सहित २० सदस्य आजबाट विदा
राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल समाप्त भएका अध्यक्षसहित २० जना सदस्यहरुको पदावधि आजबाट सकिंदैछ । २०७४ सालमा निर्वाचित एमालेबाट अध्यक्ष बन्नु भएको गणेशप्रसाद तिमिल्सिना सहित ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसबाट २, जसपाबाट १, स्वतन्त्र...
-
२०८० फाल्गुण २०, आइतबार
आज दिनभर मौसम बदली भई छिटफुट वर्षा हुने
आज देशैभर मौसम बदली भई केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण हाल देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै...
-
२०८० फाल्गुण २०, आइतबार
त्रिकोणात्मक सिरिजमा नामिबिया र नेदरल्याण्ड भिड्दै
त्रिकोणात्मक टि–२० क्रिकेट श्रृंखलाको फाइनलका लागि आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ । आज बिहान साढे ११ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा खेल शुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा नेपालसँग प्रतिष्पर्धा गर्नेछ...
-
२०८० फाल्गुण १९, शनिबार
भक्तपुरमा बाजेदेखि नातिसम्मले खिचिएका फोटोहरु प्रर्दशनीमा
भक्तपुरका दरबार परिसरमा बाजेदेखि नातिसम्मले खिचेका ऐतिहासिक फोटो प्रदर्शनी भइरहेको छ । शनिबारसम्म चल्ने उक्त प्रदर्शनीमा भक्तपुरको सल्लाँ गणेशस्थित दत्तात्रीय फोटो स्टुडियोका संस्थापक पायोनियर फोटोग्राफर स्व. बद्री प्रसाद बनेपालीले करिव ८० बर्ष अघि...
-
२०८० फाल्गुण १९, शनिबार
नेपालको नेदरल्याण्डमाथि ६ विकेटको शानदार जित
राजधानीको त्रिवि खेल मैदानमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेपालले नेदरल्यान्डसलाई ६ विकेटले पराजित गरेको छ । शनिबार भएको खेलमा जितका लािग १ सय २१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य...
-
२०८० फाल्गुण १९, शनिबार
परमाणु हतियार प्रयोग गर्ने रुसको चेतावनी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिनका छन् । राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले युक्रेनलाई सहयोग गरिरहे युक्रेन युद्धमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएका हुन् । बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै...
-
२०८० फाल्गुण १८, शुक्रबार
२६ बर्ष आजकै दिन टाइटानिकले राखेको थियो रेकर्ड
१९९८ मार्च १, यो दिन विश्वको चलचित्र क्षेत्रको लागि एउटा विशेष दिन हो । २६ वर्ष अघि आजकै दिन अर्थात १९९८ मार्च १ मा हलिउडको चर्चित फिल्म ‘टाइटानिक’ ले सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड राखेको थियो । सन् १९९८ मा आजकै दिन यस फिल्मले एक अर्ब...
-
२०८० फाल्गुण १८, शुक्रबार
बालेन्द्र साहप्रति सांसदहरु आक्रोसित
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति प्रतिनिधिसभा सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् । बुधबार भएको काठमाडौं महानगर र फुटपाथ व्यापारीबीच भएको झडपलाई ईंगित गर्दै सांसद अमरेशकुमार सिंह प्रमुख शाहप्रति आक्रोस व्यक्त गरेका हुन् । उनले फुटपाथ...
-
२०८० फाल्गुण १८, शुक्रबार
नेपाल तीन रनले विजयी
नेपालले टि–२०को त्रिकोणात्मक सिरिजमा नेपाल ३ रनले विजय भएको छ । शुक्रबार भएको खेलमा नेपालले नामिबियालाई ३ रनले हराएको हो । कीर्तिपुर मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको हो । नेपालको लागि कुशल...
-
२०८० फाल्गुण १८, शुक्रबार
बन्दीपुर केवलकारले महाशिवारात्रीको अवसरमा भगवान शिवको मूर्तिमा प्राण प्रतिष्ठा गर्ने
बन्दीपुर अवस्थित नवनिर्मित भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा महाशिवरात्रीको अवसरमा गर्ने भएको छ । फागुन २५ गते महाशिवरात्रिको पावन अवसरमा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले केबलकार चोक, ठूल्ढुङ्गा, बन्दीपुर (बटम स्टेसन) मा भगवान् शिवको...
-
२०८० फाल्गुण १८, शुक्रबार
क्यूआर कोडको प्रयोगलाई विस्तार गर्दै नेपाल प्रहरी
आम नागरिकले गुनासो, पीरमर्का, उजुरी, सुझाव लगायतका प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्नो सूचना दिन सक्ने क्विक रेस्पोन्स अर्थात क्यूआर कोडको व्यवस्थालाई नेपाल प्रहरीले विस्तार गर्दै लगेको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गत असोज ६ गते...
-
२०८० फाल्गुण १८, शुक्रबार
नेपाललाई हराउँदै जोर्डन च्याम्पियन, साम्बा सर्वाधिक गोलकर्ता
नेपाललाई हराउँदै जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ । बिहिबार खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो । साउदी अरबमा भएको खेलमा अग्रता नेपालले २९ औं मिनेटमा सविता राना मगरको गोलमा...
-
२०८० फाल्गुण १७, बिहिबार
टि २० आई सिरिजः नेदरल्याण्डसँग नामिबिया पराजित
राजधानीमा जारी त्रिदेशिय टि–२० आई सिरिजमा नेदरल्याण्डसँग नामिबिया पराजित भएको छ । बिहीवार कीर्तिपुर मैदानमा भएको खेलमा नामिबिया नेदरल्याण्डसँग ५९ रनले पारजित भएको हो । माइकल लेभिटको उत्कृष्ट शतकमा नेदरल्याण्डले नामिबियालाई पराजित गरेको हो । जितको...
-
२०८० फाल्गुण १७, बिहिबार
सम्पदाको जानकारी अब क्यूआर कोडबाटै
काठमाडौं महानगरभित्रका सम्पदाहरुबारे जानकारी अब क्यूआर कोड मार्फत प्राप्त गर्न सकिने भएको छ । महानगरले काठमाडौंका नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने क्युआर कोड सहितको फोटो मन्दिर क्षेत्रमा...




