बिजनेस
-
२०७९ बैशाख १, बिहिबार
न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ
काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ गरिएको छ । आज नयाँ वर्षको अवसर पारेर न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक उद्घाटन गरिएको हो । यस ज्वेलरी पसलबाट केही समय अगाडी नै...
-
२०७९ बैशाख १, बिहिबार
नयाँ वर्षको अवसरमा “दरवारमार्ग महोत्सव” हुने
नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा १५ औं दरवारमार्ग महोत्सव हुने भएको छ । महोत्सवमा लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन...
-
२०७८ चैत्र ३०, बुधबार
गरिमा विकास बैंक र पोखरा बाटिका क्लासिक होटलबीच सम्झौता
नयाँ बर्षमा आन्तरिक पर्यटनलार्ई लक्षित गरी गरिमा विकास बैंक र पोखरा बाटिका क्लासिक होटलबीच विभिन्न छुटसम्बन्धी सम्झौता भएको छ । उक्त होटल रुमहरुमा २०%, फुड एण्ड वेभरेजमा १५% साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुटको बहार ल्याएको छ । ग्राहकवर्गहरुले...
-
२०७८ चैत्र २९, मंगलबार
स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबीच सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र स्माटकार्ड नेपाल (माई पे वालेट)बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ । राजधानी काठमाडौँमा सोमबार आयोजित...
-
२०७८ चैत्र २४, बिहिबार
टेलिकमले कमायो अहिलेसम्मकै उच्च मुनाफा
नेपाल टेलिकमले अहिलेसम्मकै बढी ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै नेपाल टेलिकम संचालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्व ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको...
-
२०७८ चैत्र २१, सोमबार
बीओकेका ग्राहकहरुलाई होटल आदममा २० प्रतिशत छुट
बैंक अफ काठमाण्डू लिमिटेड र होटल आदम पोखरा बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २०% छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले होटल आदम...
-
२०७८ चैत्र २०, आइतबार
भारतको ‘रुपे’ डिजिटल कार्ड नेपालमा चल्ने
भारतको भुक्तानी प्रणाली एकीकृत गर्न जारी भएको रुपे कार्डलाई नेपालका बैंकहरुले पनि प्रयोगमा प्रयोगमा आउने भएको छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउबा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा ‘रुपे’ डिजिटल कार्डको नेपालमा...
-
२०७८ चैत्र ९, बुधबार
आइएमई र मिदासबीच सहकार्य
आइएमई ग्रुपद्वारा प्रवद्र्धित नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई इ–लर्निङ मार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा. लि सँगको सहकार्यमा ई–लर्निङ प्रवद्र्धन अभियान...
-
२०७८ चैत्र ७, सोमबार
प्रभु लाइफइन्स्योरेन्स लि.को चौथो वार्षिक साधारण सभा सम्पन्न
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा हिजो एक कार्यक्रबीच सम्पन्न भएको छ । अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भयो । मिति २०७४ सालदेखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको छ । साधारण सभाले समूह “क” संस्थापक समूहका...
-
२०७८ चैत्र ६, आइतबार
एनसेल ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसियटिभ अफ द इयर’ बाट सम्मानित
एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएका...
-
२०७८ चैत्र ६, आइतबार
टेलिकम डेटा शुल्क घटाउँदै
नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिनु भएको हो । उहाँले ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स...
-
२०७८ चैत्र ३, बिहिबार
एनसेलले फागु पुर्णिमाको अवसरमा ल्यायो सबैभन्दा सस्तो प्याक
एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।...
-
२०७८ फाल्गुण २५, बुधबार
डाबरको नयाँ स्याम्पु बजारमा
डाबर नेपालले महिलाहरुका लागि डाबर भाटिका नामक नयाँ स्याम्पु बजारमा ल्याएको छ । डाबर कम्पनीले हिजो एक कार्यक्रमकाबीच उक्त स्याम्पूको नेपाली बजारमा भित्र्याएको हो । डाबर भाटिका स्याम्पुको ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काका रहेका छन् । डाबर नेपालका...
-
२०७८ फाल्गुण २४, मंगलबार
नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितिमा
पछिल्लो समय लगातार अमेरिकी मुद्रा बलियो बन्दै गएपछि नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ । अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३...
-
२०७८ फाल्गुण २३, सोमबार
सहकारीले पनि एटीएम कार्ड जारी गर्ने
सहकारी संस्थाहरुले आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तिय संस्थाहरुले मात्रै आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाहरुले पनि जारी गर्न सक्ने भएका छन् । आइतबार स्मार्टच्वाइस...
-
२०७८ फाल्गुण २२, आइतबार
आन्तरिक हवाई भाडा बढ्यो
नेपाल वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी हवाई भाडादर वृद्धि गरेको छ । दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो । निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको...




