बिजनेस
-
२०७९ श्रावण २०, शुक्रबार
नेपाल घुम्न आउने पर्यटकहरुको उल्लेख्य वृद्धि
नेपालमा पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ । विगत दुई वर्षमा कोरोना महामारीका कारण धरासायी भएको पर्यटन उद्योग अहिले केही समय यता विस्तारै गति लिन थालेको छ । नेपालमा विगत सात महिनाको अवधिमा झण्डै तीन लाख विदेशी पर्यटक भित्रिएका पर्यटन बोर्डले...
-
२०७९ श्रावण १७, मंगलबार
इसेवाले एक हजार विद्यार्थीलाई स्करलशीप प्रदान गर्ने
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसइइ परिक्षा उतिर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कलरसिपमा अध्ययन गर्न पाउनेछन् । यसका लागि...
-
२०७९ श्रावण १३, शुक्रबार
एनआईसी एशिया बैंकमा मेसिनबाट सोझै रकम जम्मा गर्न सकिने
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । यस...
-
२०७९ श्रावण ११, बुधबार
डिशहोमले सुचारु गर्यो आईपी टिभी सेवा
डिशहोमले आईपी टिभी सेवा पनि सुरु गरेको छ । डिश मिडिया नेटवर्क (डिशहोम)ले हिजो काठमाडौंमा एक कार्यक्रम गरी प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै आईपी टिभीको सुरुवात गरेको जानकारी गराएको हो । नेपालको एकमात्र डीटीएच सेवा प्रदायक...
-
२०७९ श्रावण ९, सोमबार
मकास अटोमोटिभका सामानहरु नेपाली बजारमा
सवारी साधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको उत्पादक मकास अटोमोटिभको मेकानिक्स मिट शनिबार सम्पन्न भएको छ । सो अवसरमा मकासका उत्पादन र यसको विशेषता वारेमा कम्पनीका प्रतिनिधि र मेकानिक्सहरु बीचमा अन्तरक्रिया गरिएको छ । मकास अटोमोटिभका...
-
२०७९ श्रावण ९, सोमबार
आठौं संस्करणको फर्निचर एक्स्पो भदौ अन्तिम साता हुँदै
आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो । नेपाल...
-
२०७९ श्रावण ८, आइतबार
कपालको सम्पूर्ण समस्या समाधान गर्ने तेल बजारमा
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ । आज काठमाडौंमा भूमि एमडिआर इन्डस्ट्रिजले आयोजना गरेको यचु हेयर आयल प्रडक्ट लन्च कार्यक्रममा बोल्दै काठमाडौं...
-
२०७९ आषाढ २८, मंगलबार
गरिमा विकास बैंकले गर्यो बृहत बृक्षारोपण
गरिमा विकास बैंकको सामाजिक कार्य अन्तर्गत बैंकले टोखाको चण्डेश्वरी अस्पताल परिसमार वृक्षारोपण गरेको छ । बढ्दो जलवायूू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबद्र्धन हेतु गरिमा विकास बैंकले बृहत बृक्षारोपण कार्यक्रमको...
-
२०७९ आषाढ २१, मंगलबार
एनसेलले हरियाली विकास अन्तर्गत ग्रीन बेल्ट उद्घाटन
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीनबेल्टको मंगलबार उद्घाटन गरिएकोछ । एनसेलले वन तथा भू–संरक्षण विभाग सँगको...
-
२०७९ आषाढ १३, सोमबार
एनआईसी एशिया बैककाे एयरलाइन टिकट बुकिङमा ‘क्यास व्याक’ अफर
एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले २०७९ आषाढ १२ गते देखि २०७९ आषाढ १८ गते सम्म लागू...
-
२०७९ आषाढ १२, आइतबार
विदेशीनेहरुको आँकडा झन्झन् बढ्दो
नेपालबाट विभिन्न कामकाजका लागि विदेशीने संख्या झन् झन् बढ्दो क्रममा छ । कोरोना कालमा विभिन्न मुलुकले कडाई गरेपनि अहिले खुल्ला भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने...
-
२०७९ आषाढ ११, शनिबार
पेट्रोलियम पदार्थको भाऊ घट्यो
विभिन्न संघसंगठनहरु तथा नागरिकस्तरबाटै चर्काे विरोध भएपछि अन्ततः आयल नियगमले पेट्रोलियम पदार्थको भाऊ घटाउने निर्णय गरेको छ । आज शनिबार बसेको निगमको संचालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले आजदेखि लागू हुनेगरी पेट्रोलमा २० रुपैयाँ...
-
२०७९ आषाढ ६, सोमबार
आयल निगमले फेरि भाउ वृद्धि गर्यो
गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैंया तथा डिजेल र मट्टीतेलमा २७ रुपैंया बढाएको छ । अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ । यसैगरि...
-
२०७९ आषाढ ३, शुक्रबार
माछापुच्छ्रे बैंकको डब्बल धमाका योजना
माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकभावहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्र्तगत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नुहुनेछ ।...
-
२०७९ आषाढ २, बिहिबार
ग्लोबल र बिओकेबीच मर्जर सम्झौता
देशका ठूलठूला बैंकहरु मर्जर प्रक्रियामा अघि बढिरहेको छ । गत साता मात्र नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जर भएको थियो । त्यस्तै दुई ठूला बैंक ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गाभिने सम्झौता भएको छ । दुबै बैंकका तर्फबाट आज बिहान मर्जरको...
-
२०७९ जेठ ३०, सोमबार
नेपाल इन्भेस्टमेन्ट र मेगा बैंक एकआपसमा गाभियो
नेपालको दुई ठूलो बैंकहरु नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा...




