arin enterprises

बिजनेस

  • २०७९ भाद्र १७, शुक्रबार

    एनसेललाई नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड

    विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड दाबी गरिएको नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटाले जनवरी–जुन २०२२ का लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको...

  • २०७९ भाद्र ९, बिहिबार

    नेपालमै सामसङ टेलिभिजन उद्योगको स्थापना

    विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससंगको सहकार्यमा नवलपरासीमा एक टिभी कारखाना स्थापना गर्ने भएको छ । बुधबार एक समारोहकाबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री...

  • २०७९ भाद्र ७, मंगलबार

    गरिमा विकास बैंक र फोकसवान बीच भुक्तानी सम्झौता

    गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रा.लि.द्धारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ । सम्झौतापत्र अनुसार, यस विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड...

  • २०७९ भाद्र ७, मंगलबार

    बीओकेले मेलम्ची आयोजनाको ग्यारेन्टी वापतको रकम फिर्ता पायो

    मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलशिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुनेगरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट...

  • २०७९ भाद्र ६, सोमबार

    जुत्ता, चप्पल व्यापार मेला सुरु

    काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जुत्ता चप्पल व्यापार मेला शुरु भएको छ । फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा पाचौं दशैँ व्यापार प्रवद्र्धन मेला सुरु भएको हो । मेलामा १ हजार भन्दा बढी किसिमका उत्पादनहरुको स्टल रहेको छ । मेलामा...

  • २०७९ भाद्र ३, शुक्रबार

    पश्चिम सेती जलविद्युत आयोजना भारतलाई

    पश्चिम सेती जलविद्युत आयोजना सरकारले औपचारिक रुपमै भारतीय कम्पनीलाई दिएको छ । बर्षाैंदेखि अलमलमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपश्चात यसको अधिकार भारतीय कम्पनीले दिएको छ । समझदारीको मस्यौदाअनुसार जलाशययुक्त जलविद्युत आयोजना विद्युतका...

  • २०७९ भाद्र २, बिहिबार

    माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यु.आर. कोड हस्तान्तरण

    देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्यु.आर. कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा...

  • २०७९ श्रावण ३१, मंगलबार

    स्पेनमा हस्तकलाको प्रवद्र्धन गर्नुपर्ने व्यवसायीहरुको जोड

    नेपाल सरकारबाट स्पेन अधिराज्यका लागि नेपालका नवनियुक्त राजदूत डा. शर्मिला पराजुली ढकाललाई नेपाल हस्तकला महासंघले आज स्वागत तथा बधाई ज्ञापन गर्नुभएको छ । सो अवसरमा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्र रोजगारी सिर्जनासंगै विदेशी मुद्रा...

  • २०७९ श्रावण ३१, मंगलबार

    १५ लाखसम्म रेमिट्यान्स भित्र्याउन पाउने

    नेपाल राष्ट्र बैंकले  विदेशबाट पैसा नेपालमा भित्र्याउने सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले अबदेखि १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाउने व्यवस्था गरेको छ । यसअघि नेपालमा जम्मा १० लाखसम्म मात्र भित्र्याउन नेपाली, विदेशी तथा नेपालमा दर्ता...

  • २०७९ श्रावण ३०, सोमबार

    रिडी हाइड्रोपावरको एकीकृत कारोबार

    रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्ज भई आईतवारदेखि एकीकृत कारोबार शुरु गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको एकीकृत कारोबार शुरु गरेको हो । एकीकृत कारोबार...

  • २०७९ श्रावण २०, शुक्रबार

    नेपाल घुम्न आउने पर्यटकहरुको उल्लेख्य वृद्धि

    नेपालमा पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ । विगत दुई वर्षमा कोरोना महामारीका कारण धरासायी भएको पर्यटन उद्योग अहिले केही समय यता विस्तारै गति लिन थालेको छ । नेपालमा विगत सात महिनाको अवधिमा झण्डै तीन लाख विदेशी पर्यटक भित्रिएका पर्यटन बोर्डले...

  • २०७९ श्रावण १७, मंगलबार

    इसेवाले एक हजार विद्यार्थीलाई स्करलशीप प्रदान गर्ने

    नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसइइ परिक्षा उतिर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कलरसिपमा अध्ययन गर्न पाउनेछन् । यसका लागि...

  • २०७९ श्रावण १३, शुक्रबार

    एनआईसी एशिया बैंकमा मेसिनबाट सोझै रकम जम्मा गर्न सकिने

    ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । यस...

  • २०७९ श्रावण ११, बुधबार

    डिशहोमले सुचारु गर्यो आईपी टिभी सेवा

    डिशहोमले आईपी टिभी सेवा पनि सुरु गरेको छ । डिश मिडिया नेटवर्क (डिशहोम)ले हिजो काठमाडौंमा एक कार्यक्रम गरी प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै आईपी टिभीको सुरुवात गरेको जानकारी गराएको हो । नेपालको एकमात्र डीटीएच सेवा प्रदायक...

  • २०७९ श्रावण ९, सोमबार

    मकास अटोमोटिभका सामानहरु नेपाली बजारमा

    सवारी साधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको उत्पादक मकास अटोमोटिभको मेकानिक्स मिट शनिबार सम्पन्न भएको छ । सो अवसरमा मकासका उत्पादन र यसको विशेषता वारेमा कम्पनीका प्रतिनिधि र मेकानिक्सहरु बीचमा अन्तरक्रिया गरिएको छ । मकास अटोमोटिभका...

  • २०७९ श्रावण ९, सोमबार

    आठौं संस्करणको फर्निचर एक्स्पो भदौ अन्तिम साता हुँदै

    आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो । नेपाल...

Pages